nic bank
himalayan everesat
Nmb bank

काठमाडौं महानगरमा बालेन शाहको भन्दा सुनिता डंगोलको झण्डै दोब्बर मतले अगाडि

sanimareliance life
मिडिया स्पेस सोलुसन्स प्रालि
Machhapuchchhre Bank

 

काठमाडौं । स्थानीय तहको निर्वाचन अन्तर्गत काठमाडौं महानगरपालिकामा निकै रोचक परिणाम देखिएको छ । आज विहानसम्मको तथ्याङ्क अनुसार मेयरमा बालेन शाह प्रतिस्पर्धी भन्दा झण्डै दोब्बर मतले अगाडि छन् ।

बालेन शाहभन्दा अगाडि उप मेयरकी उम्मेवार सुनिता डंगोल रहेकी छिन् । आज विहानसम्मको ताजा परिणाम अनुसार मेयरमा स्वतन्त्र उम्मेदवार बालेन शाहले १५७८ मत प्राप्त गर्दा उप मेयरमा सुनिता डंगोलले १७४३ मत प्राप्त गरेकी छिन् । हाल पाँच वटा वडाको मत गणना भइरहेको र ४४५३ मत गणना हुँदा उपमेयर डंगोलले निकै राम्रो मत प्राप्त गरेकी छिन् । उनी उम्मेदवार बनेकी दल एमालेको तर्फबाट मेयरमा उम्मेदवारी दिएका केशव स्थापितको जम्मा ९२५ मत प्राप्त गरेका छन् ।

काठमाडौं महानगरको मत परिणाम यसरी नै अघि बढेको खण्डमा मेयरमा बालेन शाह र उप मेयरमा डंगोल बिजयी हुने देखिएको छ । यद्यपि मत गणना गर्न अझै धेरै बाँकी रहेकोले अहिले नै पूर्वानुमान गर्नु हतार हुनेछ ।

बढ्दो सहरीकरणले भूकम्पीय जोखिम पनि बढायो : राष्ट्रपति पौडेल

बढ्दो सहरीकरणले भूकम्पीय जोखिम पनि बढायो :...

वि.सं.२०८१ वैशाख १२ बुधवार १०:५२

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले भौगोलिक अवस्थितिका कारण नेपाल उच्च...

जस्तोसुकै स्वास्थ्य चुनौतीको सामना गर्न सक्नेगरी पूर्वाधार विकास गर्नुपर्छ : प्रधानमन्त्री दाहाल

जस्तोसुकै स्वास्थ्य चुनौतीको सामना गर्न सक्नेगरी पूर्वाधार...

वि.सं.२०८१ वैशाख १२ बुधवार १०:४८

  काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहालले स्वास्थ्य क्षेत्रमा नयाँ नयाँ...

नेपाल भ्रमणमा रहेका कतारका राजा थानी र प्रधानमन्त्री दाहालबीच भेटवार्ता हुँदै

नेपाल भ्रमणमा रहेका कतारका राजा थानी र...

वि.सं.२०८१ वैशाख १२ बुधवार १०:४३

  काठमाडौं । नेपाल भ्रमणमा रहेका कतारका राजा शेख तमिम...

प्रहरी महानिरीक्षक कुँवर फ्रान्समा

प्रहरी महानिरीक्षक कुँवर फ्रान्समा

वि.सं.२०८१ वैशाख १२ बुधवार ००:०९

  नेपाल प्रहरीका प्रहरी महानिरीक्षक वसन्तबहादुर कुँवरले फ्रान्सको लियोनमा आयोजना...

राष्ट्रपति पौडेलद्वारा कतारका अमिरको सम्मानमा रात्रिभोज

राष्ट्रपति पौडेलद्वारा कतारका अमिरको सम्मानमा रात्रिभोज

वि.सं.२०८१ वैशाख १२ बुधवार ००:०१

  राष्ट्रपति रामचन्द्र पौडेलले नेपालको दुई दिने राजकीय भ्रमणमा आएका...

प्रहरी महानिरीक्षक कुँवर फ्रान्समा

प्रहरी महानिरीक्षक कुँवर फ्रान्समा

वि.सं.२०८१ वैशाख ११ मंगलवार २०:१५

  काठमाडौं । नेपाल प्रहरीका प्रहरी महानिरीक्षक वसन्तबहादुर कुँवरले फ्रान्सको...