CG Electronics
IME Life
NIMB

एभरेष्ट बैंकको दुई अर्ब रुपैयाँ बराबरको  ऋणपत्र निष्काशनका लागि लक्ष्मी क्यापिटल नियुक्त

NIMB
Himalayan Bank
NATIONAL LIFE INSURANCE COMPANY LIMITED

 

काठमाडौं । लक्ष्मी क्यापिटल मार्केटले एभरेष्ट बैंकको दुई अर्ब रुपैयाँ बराबरको ऋणपत्र निष्काशन तथा बिक्री प्रबन्ध गर्न सम्झौता गरेको छ ।

उक्त सम्झौतामा एभरेष्ट बैंकको तर्फबाट प्रमुख कार्यकारी अधिकृत सुदेश खालिङ्ग र लक्ष्मी क्यापिटल मार्केटको तर्फबाट प्रमुख कार्यकारी अधिकृत राजिव सापकोटाले हस्ताक्षर गरेका छन् ।

बैंकले ‘एभरेष्ट बैंक लिमिटेड ऋणपत्र २०८५’ जारी गर्न लागेको हो । बैंकले प्रति कित्ता एक हजार रुपैयाँका दरले २० लाख युनिट ऋणपत्र बिक्री गर्ने जनाएको छ । जसमध्ये ४० प्रतिशत अर्थात ८० करोड बराबरको ८ लाख युनिट सर्वसाधारणलाई र बाँकी ६० प्रतिशत एक अर्ब २० करोड बराबरको १२ लाख युनिट व्यक्तिगत तबरबाट बिक्री गरिने बैंकले जनाएको छ ।

६ वर्ष अवधिको उक्त ऋणपत्रमा वार्षिक १०.५० प्रतिशत दरले ब्याज भुक्तानी त्रैमासिक रुपले ३र३ महिनाको अवधिमा हुनेछ ।

१७० भन्दा बढी देशमा सफल यात्रा तय गरेको जीडब्लुएमको नयाँ विद्युतीय एसयूभी नेपाल आउँदै

१७० भन्दा बढी देशमा सफल यात्रा तय...

वि.सं.२०८३ जेठ २० बुधवार २२:०८

काठमाडौं । विश्व अटोमोबाइल उद्योगमा नवीन प्रविधि, गुणस्तरीय उत्पादन तथा...

नेपाल एसबिआई बैंकद्वारा सामाजिक उत्तरदायित्व कार्यक्रमअन्तर्गत विद्यार्थीलाई शैक्षिक सामग्री वितरण

नेपाल एसबिआई बैंकद्वारा सामाजिक उत्तरदायित्व कार्यक्रमअन्तर्गत विद्यार्थीलाई...

वि.सं.२०८३ जेठ २० बुधवार २१:५६

  काठमाडौं । नेपाल एसबिआई बैंक लिमिटेडले आफ्नो संस्थागत सामाजिक...

नाडा अटोमोबाइल्स एशोसिएशन अफ नेपालद्वारा मधेश प्रदेशका अर्थमन्त्रीसँग भेटवार्ता, अटोमोटिभ क्षेत्रको नीतिगत संवाद सम्पन्न

नाडा अटोमोबाइल्स एशोसिएशन अफ नेपालद्वारा मधेश प्रदेशका...

वि.सं.२०८३ जेठ २० बुधवार २१:५१

  नाडा अटोमोबाइल्स एशोसिएशन अफ नेपालका अध्यक्ष सुरेन्द्रकुमार उप्रेतीको नेतृत्वमा...

दराज नेपालद्वारा ६.६ मिड इयर सपिङ फेस्टको घोषणा, आकर्षक बचतका साथै भव्य उपहारहरू जित्ने सुनौलो अवसर

दराज नेपालद्वारा ६.६ मिड इयर सपिङ फेस्टको...

वि.सं.२०८३ जेठ २० बुधवार २१:४२

  नेपालकै अग्रणी अनलाइन किनमेल गन्तव्य दराज नेपालले आफ्नो बहुप्रतीक्षित...

चौथो साङ्ग्रिला साइकल र्‍याली जेठ २३ गते हुने

चौथो साङ्ग्रिला साइकल र्‍याली जेठ २३ गते...

वि.सं.२०८३ जेठ २० बुधवार २१:३२

  साङ्ग्रिला डेभलपमेन्ट बैंक लिमिटेडको आयोजनामा चौथो साङ्ग्रिला साइकल र्‍याली...

सिटिजन लाइफ इन्स्योरेन्सद्वारा सम्पत्ति शुद्धीकरण तथा आतंककारी क्रियाकलापमा वित्तीय लगानी निवारण सम्बन्धी अभिमुखीकरण कार्यक्रम सम्पन्न

सिटिजन लाइफ इन्स्योरेन्सद्वारा सम्पत्ति शुद्धीकरण तथा आतंककारी...

वि.सं.२०८३ जेठ २० बुधवार २१:२२

  काठमाडौं । सिटिजन लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले सम्पत्ति शुद्धीकरण,...