NAIMA Nepal Mobility Expo 2026
IME Life
NIMB

वि.सं.२०८३ भदौ १ सोमवार

skip this leapmotornepal (citroen)

क्लाउन सेवा विस्तार गर्दै ह्वावेले इन्डोनेसियामा यही वर्षदेखि सुरू गरिने

NIMB
leapmotornepal (citroen)

 

काठमाण्डौ । ह्वावेले मे १९ देखि सिंगापुरमा एसिया–प्यासिफिक डिजिटल इनोभेसन कंग्रेस २०२२ सिंगापुरमा गरेको छ । ह्वावेले आफ्नो ग्राहक, विशेषज्ञ, विद्वान र विश्लेषकहरूसँग डिजिटल अर्थतन्त्र र उद्योग इनोभेसनका लागि नयाँ परिदृश्य र दिशाहरूबारे छलफल गर्न आसियान फाउन्डेसनसँगै काम गरेको छ ।

‘क्लाउड सर्भिस’ उद्योग फोरममा ह्वावे क्लाउडको ग्लोबल मार्केटिङ र सेल्स सर्भिसकी अध्यक्ष ज्याकलिन शीले केही मन्तव्य राखे । २०२१ मा ह्वावे क्लाउडले आफ्नो पछिल्लो रणनीति ‘ड्राइभइन डिजिटल विथ एभ्रीथिगं एज अ सर्भिस’ जारी गरेको छ ।

विगत ३० वर्षमा ह्वावेले ‘राम्रो सेवा, राम्रो गुणस्तर, ग्राहक आवश्यकताहरूको लागि द्रुत प्रतिक्रिया, ग्राहक भ्यालु सिर्जना गर्न प्राविधिक इनोभेसन र इकोसिस्टम साझेदारहरू सँगको वीन–वीन सहयोग’ को सिद्धान्तहरूको पालना गरेर क्यारियर र इन्टरप्राइजेज बजारहरूमा ग्राहक र साझेदारहरूबाट व्यापक विश्वास कमाएको छ ।

यामाहाद्वारा प्रस्तुत रोडिजको प्रि–अडिसन छिट्टै सुरु हुँदै, पीआई राउन्डमा सिधै प्रवेशको अवसर

यामाहाद्वारा प्रस्तुत रोडिजको प्रि–अडिसन छिट्टै सुरु हुँदै,...

वि.सं.२०८३ साउन ३१ आइतवार २३:५३

  काठमाडौं, नेपाल – १३ अगस्ट, २०२६ – हिमालय रोडिजको...

प्रोटोनका दुई इलेक्ट्रिक गाडीले नाइमा नेपाल मोबिलिटी एक्स्पोमा मच्चाए तहल्का, ग्राहकको आकर्षणसँगै बढ्दै लोकप्रियता

प्रोटोनका दुई इलेक्ट्रिक गाडीले नाइमा नेपाल मोबिलिटी...

वि.सं.२०८३ साउन ३१ आइतवार २३:५०

  काठमाडौँ । भृकुटीमण्डपमा आयोजित ‘नाइमा नेपाल मोबिलिटी एक्स्पो २०२६’...

नेपालको मनसुनलाई ध्यानमा राख्दै एलजीले ल्यायो एआई डीडी २.० वासर एन्ड ड्रायर

नेपालको मनसुनलाई ध्यानमा राख्दै एलजीले ल्यायो एआई...

वि.सं.२०८३ साउन ३१ आइतवार २३:४२

काठमाडौं । मनसुनको समयमा लगातार वर्षा र उच्च आर्द्रताका कारण...

बीएमसीको क्याम्ब्रिज एएस एन्ड ए लेभल परीक्षामा ९४ प्रतिशत विद्यार्थी उत्तीर्ण

बीएमसीको क्याम्ब्रिज एएस एन्ड ए लेभल परीक्षामा...

वि.सं.२०८३ साउन ३१ आइतवार २३:३४

काठमाडौं । ब्रिटिश एजुकेसन ग्रुपअन्तर्गत रहेको ब्रिटिश मोडल कलेज (बीएमसी)ले...

“सुजुकी पर्वोत्सव” — दशैं–तिहार अवसरमा नगद छुट, निःशुल्क बीमा लगायत थप सुविधाका साथ सुजुकीको चाडपर्व योजना

“सुजुकी पर्वोत्सव” — दशैं–तिहार अवसरमा नगद छुट,...

वि.सं.२०८३ साउन ३१ आइतवार २३:२७

काठमाडौं । दशैं–तिहारलाई लक्षित गर्दै सुजुकी नेपालले ‘सुजुकी पर्वोत्सव’ नामक...

युवालाई विदेशिन बाध्य होइन, रोजाइ बनाउन शिक्षा र उद्योगबीच सहकार्य आवश्यक रहेको सरोकारवालाको निष्कर्ष

युवालाई विदेशिन बाध्य होइन, रोजाइ बनाउन शिक्षा...

वि.सं.२०८३ साउन ३१ आइतवार २३:२०

काठमाडौं । नेपालमा युवालाई स्वदेशमै पर्याप्त अवसर सिर्जना गरी विदेशिने...