CG Electronics
IME Life
NIMB

एनएमबी म्युचुअल फन्डको वित्तीय विवरण

NIMB
Himalayan Bank

काठमाडौँ । एनएमबी म्युचुअल फण्ड अन्तर्गत एनएमबी क्यापिटल लिमिटेड योजना व्यवस्थापक रही संचालनमा रहेको एनएमबी हाइब्रिड फण्ड एल–१, एनएमबी फिफ्टी र एनएमबी सरल बचत फण्ड–इ ले आर्थिक वर्ष २०७८र७९ को संक्षिप्त वित्तीय विवरण प्रकाशित गरेको छ।

एनएमबी हाइब्रिड फण्ड एल–१ को २०७९ असारमा प्रतिइकाइ खुद सम्पत्ति मूल्य १३ रुपैयाँ १३ पैसा कायम रहेको छ। अघिल्लो वर्ष यस फण्डको प्रतिइकाइ खूद सम्पत्ति मूल्य १६ रुपैयाँ ८९ पैसा कायम रहेको थियो। योजनाले आ।व। ७८र७९ को लागि २१।०५२६३ प्रतिशत नगद लाभांश घोषणा गरी साउन ३१ गते बुक क्लोज गरिसकेको छ।

एनएमबी फिफ्टी को २०७९ असारमा प्रतिइकाइ खूद सम्पत्ति मूल्य १३ रुपैयाँ २८ पैसा कायम रहेको छ। अघिल्लो वर्ष यस फण्डको प्रतिइकाई खूद सम्पत्ति मूल्य १८ रुपैयाँ ९६ पैसा कायम रहेको थियो। योजनाले आ।व। ७८र७९ को लागि २१।०५२६३ प्रतिशत नगद लाभांश घोषणा गरि साउन ३१ गते बुक क्लोज गरिसकेको छ।

एनएमबी म्युचुअल फण्डअन्तर्गतको चौथो म्युचुअल फण्ड योजना ‘एनएमबी सरल बचत फण्ड–इ’ रहेको छ। विगत नौ महिनादेखि सञ्चालनमा रहेको यस योजनाको २०७९ असारमा खूद सम्पत्ति मूल्य ९ रुपैयाँ ११ पैसा कायम छ।

एनएमबी क्यापिटल लिमिटेडको पाँचौं म्युचुअल फण्ड योजना ‘एनएमबी सुलभ इन्भेष्टमेन्ट फण्ड–२’ २०७९ साउन २६ गतेदेखि निष्काशन भइरहेको छ। सो योजनाको म्युचुअल फण्ड इकाइमा आवेदन दिने म्याद थप गरिएको छ। योजनामा भदौ ९ गतेसम्म आवेदन दिन सकिने व्यवस्था रहेको छ।

जोखिममा आधारित पूँजी कार्यान्वयन प्रभावकारी बन्दै : बीमा प्राधिकरण

जोखिममा आधारित पूँजी कार्यान्वयन प्रभावकारी बन्दै :...

वि.सं.२०८३ असार २४ बुधवार २०:५३

  काठमाडौं । नेपाल बीमा प्राधिकरणले बीमा क्षेत्रमा जोखिममा आधारित...

नेपाल एसबिआई बैंकले ३३औँ वार्षिकोत्सवमा शपथ ग्रहण र रक्तदान कार्यक्रम सम्पन्न

नेपाल एसबिआई बैंकले ३३औँ वार्षिकोत्सवमा शपथ ग्रहण...

वि.सं.२०८३ असार २४ बुधवार २०:४७

  काठमाडौं । नेपाल एसबिआई बैंक लिमिटेडले बुधबार आफ्नो ३३औँ...

दिगो बैंकिङ प्रवर्द्धनका लागि कुमारी बैंक र जर्मन वित्तीय संस्था डिएसआईकेबीच रणनीतिक साझेदारी

दिगो बैंकिङ प्रवर्द्धनका लागि कुमारी बैंक र...

वि.सं.२०८३ असार २४ बुधवार २०:४०

  काठमाडौं । सेवा, प्रक्रिया तथा रणनीतिक साझेदारीमार्फत दिगो विकासप्रति...

मर्स्याङ्दी बेसी जलविद्युत आयोजनाको २५ प्रतिशत काम सम्पन्न, निर्माणले लियो तीव्र गति

मर्स्याङ्दी बेसी जलविद्युत आयोजनाको २५ प्रतिशत काम...

वि.सं.२०८३ असार २४ बुधवार २०:००

  काठमाडौं । अपि पावर कम्पनी लिमिटेडको सहायक कम्पनी दिव्यज्योति...

फोनपोइन्ट्सका अभियान विजेतालाई ५५ इन्च स्मार्ट टिभी र वासिङ मेसिन हस्तान्तरण

फोनपोइन्ट्सका अभियान विजेतालाई ५५ इन्च स्मार्ट टिभी...

वि.सं.२०८३ असार २४ बुधवार १९:००

  काठमाडौं, असार २४ – फोनपोइन्ट्सले हालै सम्पन्न आफ्ना दुई...

समुदायमा सुरक्षित इन्टरनेट र साइबर सुरक्षा सचेतना फैलाउँदै वल्र्डलिंक

समुदायमा सुरक्षित इन्टरनेट र साइबर सुरक्षा सचेतना...

वि.सं.२०८३ असार २४ बुधवार १४:००

  काठमाडौं। वल्र्डलिंक कम्युनिकेशन्स लिमिटेडले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व (सीएसआर)...