IME Life
NIMB

सेन्चुरी फुड एण्ड वेभरेज एण्ड हस्पिटालिटी २०२२ भृकुटी मण्डपमा

NIMB
Himalayan Bank

काठमाडौं । सेन्चुरी फुड एण्ड बेभरेज एण्ड हस्पिटालिटी २०२२ भृकुटी मण्डप, काठमाडौंमा भाद्र ३१ देखि असोज २ गतेसम्म हुँदैछ । यो एक्स्पो खाद्य, पेय पदार्थ र आतिथ्यतामा विशेष केन्द्रित छ । नेपालमा यस क्षेत्रको बृद्धिका लागि मान्यता प्राप्त यो एक मात्र एक्स्पो हो। विगतका दशकमा होटल, रेस्टुरेन्ट, बार, क्याफे बेकरी र पार्टी प्यालेसहरू अपेक्षाभन्दा धेरै बढेको छन् । त्यसैगरी, टेकअवे फूड आउटलेट, फाष्ट फुड क्याफे, किराना पसल र सुपर मार्केटहरू पनि हाम्रो छर(छिमेकमा उल्लेख्य संख्यामा खुलेका छन् ।

गत कोरोनाकाल अर्थात् तीन बर्ष पश्चात, विगतका बर्षहरु मध्ये यस बर्ष पनि हुन लागेको ूसेन्चुरी फूड एण्ड बेभरेज एण्ड हस्पिटालिटी २०२२ू सबैभन्दा महत्त्वपूर्ण संस्करण हुनेछ । कोरोनाकाल पश्चात धेरै क्रेता, बिक्रेताहरू र व्यवसायीहरु कोभिड महामारीको चपेटामा पर्दै आइरहेकाछन् यसकारण यस बर्षको सेन्चुरी फुड एण्ड बेभरेज एण्ड हस्पिटालिटी २०२२ मा सबै खरीददार र विक्रेताहरु बजारमा पुराना मध्ये को(को अझै कायम छन् र नयाँ को को आएका छन् हेर्न आतुर छन् । २०१५ को भूकम्प, कोरोना महामारी जस्ता कहालीलाग्दा प्रकोपले देशको सम्पूर्ण क्षेत्रमा ठूलो मात्रामा फेरबदल गर्दछ । बजारमा कुन(कुन फुड, बेभरेज एण्ड हस्पिटालिटी कम्पनीहरु छन् र हाल के-के गर्दैछन् भनि बुझ र उद्योगका सरोकारवालाहरुको बजार रूपान्तरणमा सुरक्षित अवतरण सुनिश्चित गर्नFBH 2022 आयोजक तपाईंहरुलाई यस कार्यक्रममा भ्रमण गर्न आवहान गर्दछ ।

हाल पूरा विश्व नै यस्ता चुनौतीहरूबाट गुज्रिरहेको बेलामा सेन्चुरीFBH 2022 ले यो कार्यक्रम आयोजना गर्दैछ ।FBH 2022 मा पहिले भन्दा धेरै प्रतिस्पर्धी, सोर्सिङ र सुरक्षित आपूर्तिहरू बारे जानकारी पाउन सकिनेछ तसर्थ ँद्यज् द्दण्द्दद्द धेरै महत्त्वपूर्ण भएको आयोजक दाबी गर्छ ।

सेन्चुरीFBH 2022 ले लगभग ३०,००० आगन्तुकहरूलाई आकर्षित गर्ने अपेक्षा गरिएको छ जसमध्ये व्यापारिक आगन्तुकहरु १२,००० भन्दा बढी हुने अपेक्षा गरिएको छ । यसले होटल व्यवसायीहरू, रेस्टुरेन्ट संचालक र प्रबन्धकहरू, क्लब, बाररपब मालिक प्रबन्धकहरू, पार्टी प्यालेसका मालिक प्रबन्धकहरू, क्यान्टीन सञ्चालक, स्कूलहरू, कलेजहरू, होस्टलहरू र अस्पतालहरू, खाना पकाउनेहरू, शेफहरू, बारटेन्डरहरू, सुपर मार्केटहरू र किराना पसलहरू, स्टोर मालिकहरू प्रबन्धकहरू, बेकरीहरू, स्न्याक्स र प्रशोधित खाद्य उत्पादकहरू, कृषि प्रशोधन उत्पादकहरू आदि लाई FBH 2022 बिशेष आकर्षित गर्ने आयोजक बताउँछन् ।

यस कार्यक्रम मार्फत् आगन्तुकहरुले खाना, पेय पदार्थ र आतिथ्य उत्पादन तथा सेवाहरूको बारेमा विस्तृत रुपमा बुझ पाउनेछन् यहाँ करिब ६०५ विगत वर्षहरूबाट र बाँकी नयाँ ९पहिलो पटक० प्रदर्शकहरु रहने सेन्चुरी फुड एण्ड ड्रिंक्स एण्ड हस्पिटालिटी २०२२ मा करिब १५० कम्पनीहरुबाट करिब ५००० उत्पादन र सेवाहरु प्रस्तुत गरिनेछ ।

यस बाहेक कार्यक्रममा कम्पनीहरुले आफ्नो प्रडक्ट को विशेषता, स्किम वा अफर्स, स्वाद आदि को बारेमा विस्तृत जानकारी दिने भएकाले आगन्तुकहरुका लागि नयाँ खाना र पेय पदार्थहरूको स्वाद लिन यो एक उत्कृष्ट अवसर हो। साथै यो कार्यक्रम फुड, बेभरेज एण्ड हस्पिटालिटी बारे अवलोकन गर्न, अन्तरक्रिया गर्न भाग लिन वा नयाँ सम्पर्कहरू बनाउन र जानकारी ड्ड प्राप्त गर्न आगन्तुकहरूको लागि एउटा महत्पूर्ण स्थान हुनसक्ने आयोजक बताउँछन् । नेपालीहरुको महान चाड दशैं(तिहार साथै अरु ठूला चाडबाड जस्तै क्रिसमस, नयाँ वर्ष, र विवाह समारोह इत्यादी मा मिठा मिठा परिकारहरु पस्कन FBH 2022 ले ठूलो सहयोग पुर्याउने छ साथै सबै खाना र पेय सम्बन्धिको जीवनशैलीमा2022 ले अनुकरणीय भूमिका खेल्न सक्ने छन् ।

अध्ययनको निष्कर्ष : एमएसएमई क्षेत्रमा बीमा पहुँच अझै कमजोर

अध्ययनको निष्कर्ष : एमएसएमई क्षेत्रमा बीमा पहुँच...

वि.सं.२०८३ साउन २२ शुक्रवार २३:०९

काठमाडौँ । नेपालका लघु, साना तथा मझौला उद्यम (एमएसएमई) क्षेत्रमा...

याडिया नेपालद्वारा GS70, GT70 र GT80 स्कुटर सार्वजनिक, नेपाली बजारमा नयाँ विकल्प थपियो

याडिया नेपालद्वारा GS70, GT70 र GT80 स्कुटर...

वि.सं.२०८३ साउन २२ शुक्रवार २२:४९

  काठमाडौं । विद्युतीय दुईपांग्रे सवारीसाधन उत्पादक याडिया नेपालले नेपाली...

करदाता प्रोत्साहन उपहार कार्यक्रमको तयारी पूरा, शुक्रबार १६ जनालाई नगद उपहार घोषणा हुने

करदाता प्रोत्साहन उपहार कार्यक्रमको तयारी पूरा, शुक्रबार...

वि.सं.२०८३ साउन २२ शुक्रवार ०९:१३

  काठमाडौं । आन्तरिक राजस्व विभागले करदाता प्रोत्साहन उपहार कार्यक्रम...

नेपाल बैंक र चितवन इनर्जीबीच ४.७५ मेगावाट जलविद्युत् आयोजनाका लागि ऋण सम्झौता

नेपाल बैंक र चितवन इनर्जीबीच ४.७५ मेगावाट...

वि.सं.२०८३ साउन २२ शुक्रवार ०९:०६

  काठमाडौं। नेपाल बैंक लिमिटेड र चितवन इनर्जी लिमिटेडबीच ४.७५...

दराज नेपालले ‘८.८ ग्रेट एट सेल’ सार्वजनिक गर्दै, ७० प्रतिशतसम्म छुट दिने

दराज नेपालले ‘८.८ ग्रेट एट सेल’ सार्वजनिक...

वि.सं.२०८३ साउन २२ शुक्रवार ०९:०१

  काठमाडौं। दराज नेपालले ‘८.८ ग्रेट एट सेल’ सार्वजनिक गरेको...

नाडाको ५० औँ स्वर्ण वर्षमा ५० प्रतिशत ‘अर्ली बर्ड’ छुट, भदौ ९ देखि १८ औँ नाडा अटो शो

नाडाको ५० औँ स्वर्ण वर्षमा ५० प्रतिशत...

वि.सं.२०८३ साउन २२ शुक्रवार ०८:३३

  काठमाडौँ। नेपाल अटोमोबाइल्स एसोसिएसन अफ नेपाल (नाडा) ले आफ्नो...