IME Life
NIMB

माधव कुमार नेपाल एमालेमा फर्कदै

NIMB
Himalayan Bank

 

काठमाडौं । राष्ट्रपति पाउने भएपछि एकीकृत समाजवादीका अध्यक्ष माधव कुमार नेपाल एमालेमा फर्कने लगभग निश्चित भएको छ ।

एमालेका अध्यक्ष केपी शर्मा ओलीले नै माधव कुमार नेपाललाई राष्ट्रपति बनाउने प्रस्ताव गरेपछि माधव कुमार नेपाल आफ्ना १० जना सांसदसहित एमालेमा फर्कन तयार भएका हुन् ।

 

 

एमालेमा फर्कने, आत्मालोचना गर्ने तयार भएमा एमालेका अध्यक्ष केपी शर्मा ओलीले नै एकीकृत समाजवादीका अध्यक्ष माधव नेपाललाई राष्ट्रपति बनाउने प्रस्ताव गरेपछि दुर्ई पार्टी बीचको आजै एकता प्रक्रिया सुरु भएको छ । एकीकृत समाजवादीका अध्यक्ष पार्टीका मेटा मेटमणि चौधरीसहित भैरहवा पुगेका छन् भने अर्थमन्त्री तथा उपप्रधानमन्त्री र सभामुख देवराज घिमिरे समेत भैरहवा पुगेका छन् ।

माधव नेपाल आज साँझ ७ः४१ बजेको बुद्ध एयरको उडान नं ५६१ बाट भैरहवा पुगेको स्रोतले जनाएको छ । नेपाल राति ८ः१२ बजे भैरहवा अवतरण गरेर वार्तास्थलमा पुगेका छन् ।

 

स्रोतका अनुसार दुवै पक्षका बीचमा आज वार्ता भइरहेको छ । वार्तापछि छिट्टै पार्टी एकताको घोषणा हुनेछ भने राष्ट्रपतिमा एमालेको तर्फबाट माधव कुमार नेपाल उम्मेदवार बन्नेछन् । त्यस्तो अवस्थामा एमाले सबैभन्दा ठूलो पार्टी बन्नेछ ।

करदाता प्रोत्साहन उपहार कार्यक्रमको तयारी पूरा, शुक्रबार १६ जनालाई नगद उपहार घोषणा हुने

करदाता प्रोत्साहन उपहार कार्यक्रमको तयारी पूरा, शुक्रबार...

वि.सं.२०८३ साउन २२ शुक्रवार ०९:१३

  काठमाडौं । आन्तरिक राजस्व विभागले करदाता प्रोत्साहन उपहार कार्यक्रम...

नेपाल सरकारको ‘करदाता प्रोत्साहन उपहार कार्यक्रम’ अब खल्तीमार्फत

नेपाल सरकारको ‘करदाता प्रोत्साहन उपहार कार्यक्रम’ अब...

वि.सं.२०८३ साउन २२ शुक्रवार ०८:२१

  काठमाडौं। आईएमई खल्ती लिमिटेडले नेपाल सरकार, अर्थ मन्त्रालय अन्तर्गतको...

कृषि विकास बैंकको नाफा २९.५२ प्रतिशत घट्यो, लाभांश क्षमता ६.५४ प्रतिशतमा सीमित

कृषि विकास बैंकको नाफा २९.५२ प्रतिशत घट्यो,...

वि.सं.२०८३ साउन २१ बिहीवार १०:२५

  काठमाडौं । खुद ब्याज आम्दानीमा आएको गिरावट र इम्पेयरमेन्ट...

महासंघअन्तर्गत थप तीन विषयगत समितिले पाए पूर्णता

महासंघअन्तर्गत थप तीन विषयगत समितिले पाए पूर्णता

वि.सं.२०८३ साउन १९ मंगलवार १०:५४

काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघअन्तर्गत थप तीन वटा विषयगत समितिले...

विकट भूगोलमा सडक सञ्जाल : राष्ट्र निर्माणको पर्याय बन्दै नेपाली सेना

विकट भूगोलमा सडक सञ्जाल : राष्ट्र निर्माणको...

वि.सं.२०८३ साउन १९ मंगलवार ०८:३८

  नेपालको सुन्दरता जति मनमोहक छ, यहाँको भूगोल पूर्वाधार विकासका...

हङकङस्थित ब्रदर्स एफसीद्वारा कलाकार र पत्रकारलाई जर्सी वितरण

हङकङस्थित ब्रदर्स एफसीद्वारा कलाकार र पत्रकारलाई जर्सी...

वि.सं.२०८३ साउन १८ सोमवार २३:३२

  काठमाडौं, साउन १८। हङकङमा क्रियाशील ब्रदर्स एफसी (Brothers FC...