CG Electronics
IME Life
Ncell NPL

ग्लोबल टुरिजम प्रमोसन काउन्सिलले होली तथा ला टोमाटिनो फेस्टिभल आयोजना गर्ने

NIMB
nepal medical
Himalayan Bank
Dongfeng Motor Corporation Limited

 

काठमाडौं । ग्लोबल टुरिजम प्रमोसन काउन्सिलले होलीको अवसरमा होली तथा ला टोमाटिनो फेस्टिभल आयोजना हुने भएको छ ।

 

आयोजकले राजधानीमा एक पत्रकार सम्मेलन आयोजना गर्दै सो कार्यक्रम बारे जानकारी गराएको हो । यस किसिमका कार्यक्रमले नेपाली संस्कृतिसँगै विदेशी संस्कृतिको आदान प्रदान गर्न मद्दत गर्ने काउन्सिलका अध्यक्ष धर्मेन्द्र सापकोटाको भनाई रहेको छ ।

ला टोमाटिनो फेस्टिभल स्पेनमा आयोजना हुने प्रख्यात पर्व हो । ला टोमाटिना फेस्टिभल नेपालमा मनाइने होली जस्तै पर्व हो यधपि यस फेस्टिभलमा रङ तथा पानीको विकल्पमा पाकेको टमाटर प्रयोग गरिने गरिन्छ ।

आयोजकले टोमाटिनो फेस्टिभलका लागि आवश्यक टमाटर सिधै किसानबाट खरिद गर्ने जनाएको छ ।

फेस्टिभलमा महिला कबड्डीको पनि आयोजना गरिने आयोजकको भनाई छ ।

कार्यक्रम फागुन २२ गते होलीका दिन नेपाल स्काउट लैनचौरमा दिनको १२ बजेबाट शुरु हुनेछ ।

 

लघुवित्त क्षेत्रलाई रणनीतिक साझेदारका रूपमा उपयोग गर्नुपर्छ : यादव

लघुवित्त क्षेत्रलाई रणनीतिक साझेदारका रूपमा उपयोग गर्नुपर्छ...

वि.सं.२०८३ वैशाख २९ मंगलवार १०:४३

  काठमाडौं । नेपाल लघुवित्त बैंकर्स संघका अध्यक्ष रामबहादुर यादवले...

चौधरी ग्रुपद्वारा दीर्घ सेवा गर्ने कर्मचारीलाई सम्मान

चौधरी ग्रुपद्वारा दीर्घ सेवा गर्ने कर्मचारीलाई सम्मान

वि.सं.२०८३ वैशाख २८ सोमवार १२:३८

  काठमाडौं । नेपालको अग्रणी औद्योगिक तथा व्यावसायिक घराना चौधरी...

होटल व्यवसायी महासंघका नवनिर्वाचित पदाधिकारीलाई प्रमाणपत्र वितरण, पर्यटन प्रवर्द्धनमा जोड

होटल व्यवसायी महासंघका नवनिर्वाचित पदाधिकारीलाई प्रमाणपत्र वितरण,...

वि.सं.२०८३ वैशाख २८ सोमवार ०९:०४

  काठमाडौं । होटल व्यवसायी महासंघ नेपाल का अध्यक्ष, पदाधिकारी...

नेपालको बिमा क्षेत्र : कम्पनी घटे पनि कारोबार १ खर्ब ८१ अर्ब नाघ्यो

नेपालको बिमा क्षेत्र : कम्पनी घटे पनि...

वि.सं.२०८३ वैशाख २७ आइतवार २०:४२

  काठमाडौं ।  बिमा क्षेत्रको निमायक संस्था नेपाल बिमा प्राधिकरणका...

बैशाखमा मात्र लापरबाहीपूर्ण सवारी साधन चलाउने ३१ वटा अनुमति पत्र निलम्बन : नवराज अधिकारी

बैशाखमा मात्र लापरबाहीपूर्ण सवारी साधन चलाउने ३१...

वि.सं.२०८३ वैशाख २७ आइतवार १९:४९

काठमाडौं । प्रहरी वरिष्ठ उपरीक्षक नवराज अधिकारीले लापरबाहीपूर्ण सवारी साधन...

कम्युनिस्ट एकता र नयाँ ढंगको आन्दोलन आवश्यक : प्रचण्ड

कम्युनिस्ट एकता र नयाँ ढंगको आन्दोलन आवश्यक...

वि.सं.२०८३ वैशाख २७ आइतवार १९:३२

काठमाडौं । नेपाली कम्युनिष्ट पार्टी (नेकपा) का संयोजक पुष्पकमल दाहाल...