CG Electronics
IME Life
NIMB

मार्क इन्टरनेशनलद्वारा स्वस्थ मृगौला स्वस्थ जीवन अभियान सुरू

NIMB
Himalayan Bank

 

काठमाडौं । स्वस्थ मृगौला स्वस्थ जीवन अभियान मार्क इन्टरनेशनल किड्नी सेन्टरद्वारा संचालित स्वास्थ्य क्षेत्रमा सुधार ल्याउनका लागि चालिएको अहम पहल हो ।

मृगौला स्वस्थ राख्न अपनाउने पर्ने जीवनशैलीलाई सहज गराउन यो संस्था आफनो सेवा सुविधाका साथ सधै तत्पर रहँदै आएको छ ।

नेपाली समाजमा मृगौला रोगको जनचेतना फैलाउने कार्यमा सदा अग्रसर रहेको यस संस्थाले मृगौला रोगका साथ साथै अन्य रोगहरुको पहिचान एवं रोकथाम सहज तरिकाले गराउनका लागि आवश्यक कदम चलाउदै आएको छ ।

आफनो स्थापना कालको चौथो वर्षमा प्रवेश गरेको यस संस्थाले आफनो चौथो वार्षिकोत्सव एवं विश्व मृगौला दिवस २०२३ को अवसरमा विभिन्न कार्यक्रमहरु आयोजना गर्न गइरहेको छ । फागुन २५, २६ र २७ गते यस संस्थाले निम्न कार्यक्रमहरु संचालन गर्न लागेको कुरा यसै प्रेस विज्ञप्ती मार्फत यहाँहरुलाई अवगत गराउन चाहन्छौं ।

कार्यक्रमहरु :

• Walk-O-Thon २५ गते बिहिबार

समय : विहान ७ बजे स्थान: दरवारमार्ग

नि शुल्क मृगौला परिक्षण शिविर २५ र २६ गते

स्थान: मार्क इन्टरनेशनल किड्नी सेन्टर, सरकारी धारा चौक, लाजिम्पाट समय : विहान १० बजे देखि अपहान्ह ५ बजे सम्म

नि शुल्क वृहत स्वास्थ्य परिक्षण शिविर एवं रक्तदान कार्यक्रम : २७ गते शनिबार

स्थान: नारायण चौर, नक्साल ।

समय: बिहान ८ बजे देखि अपान्ह २ बजे सम्म

अर्थतन्त्र चलायमान बनाउन मौद्रिक नीति लचिलो बनाउन प्रधानमन्त्री शाहको सुझाव

अर्थतन्त्र चलायमान बनाउन मौद्रिक नीति लचिलो बनाउन...

वि.सं.२०८३ साउन १ शुक्रवार ००:५३

  काठमाडौं। सम्माननीय प्रधानमन्त्री वालेन्द्र शाहले मुलुकको अर्थतन्त्रलाई थप चलायमान,...

ज्ञान उत्पादन र उपभोग दुवै बढाउन आवश्यक आदिवासी जनजाति आयोगका अध्यक्ष थापा जोड

ज्ञान उत्पादन र उपभोग दुवै बढाउन आवश्यक...

वि.सं.२०८३ असार ३० मंगलवार २२:०९

  काठमाडौं । आदिवासी जनजाति आयोगका अध्यक्ष रामबहादुर थापा मगरले...

मौद्रिक नीति २०८३/०८४ : अर्थतन्त्रलाई गति दिने र निजी क्षेत्रको पुनरुत्थानको मार्गचित्र

मौद्रिक नीति २०८३/०८४ : अर्थतन्त्रलाई गति दिने...

वि.सं.२०८३ असार २९ सोमवार १२:२७

  काठमाडौं । नेपाल राष्ट्र बैंकद्वारा सार्वजनिक गरिएको आर्थिक वर्ष...

कम्पनी रजिष्ट्रार कार्यालयमा उद्योग मन्त्रीको छड्के अनुगमन, सेवा प्रवाह डिजिटल बन्दै

कम्पनी रजिष्ट्रार कार्यालयमा उद्योग मन्त्रीको छड्के अनुगमन,...

वि.सं.२०८३ असार १९ शुक्रवार १५:१२

  काठमाडौँ, त्रिपुरेश्वर । उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री गौरीकुमारी...

मन्त्री गौरि यादबको निर्देशनपछि पेट्रोलपम्प बन्द गर्नेलाई १० लाखसम्म जरिवाना गर्ने कानून तयार

मन्त्री गौरि यादबको निर्देशनपछि पेट्रोलपम्प बन्द गर्नेलाई...

वि.सं.२०८३ असार १९ शुक्रवार १४:३१

  नेपाल आयल निगम लिमिटेडले देशभरका पेट्रोलपम्पको नियमन गर्न बनाएको...

आयल निगममा वार्षिक करोडौको ओभरटाइम भत्ता कटौती गरिँदै, ‘सिफ्ट प्रणाली’ लागू गर्ने मन्त्री यादवको तयारी

आयल निगममा वार्षिक करोडौको ओभरटाइम भत्ता कटौती...

वि.सं.२०८३ असार १८ बिहीवार १६:१६

काठमान्डौ । उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री गौरीकुमारी यादवले नेपाल...