CG Electronics
IME Life
Ncell NPL

श्रीकुन्तादेवी मेडी क्लिनिकको निःशुल्क स्वास्थय शिविर

NIMB
Citizen Life Insurance Company
Himalayan Bank
Dongfeng Motor Corporation Limited

 

काठमाडौं । श्रीकुन्तादेवी मेडी क्लिनिक प्रा.लि. घट्टेकुलोले आर्थिक रुपले बिपन्न समुदायकोलागि हरेक शनिवार निःशुल्क शिविर सञ्चालन गर्ने भएको छ ।

अनुभवी चिकीत्सक जनरल फिजिसियन डा. आर्यान दाहाल र बरिष्ठ फिजिसियन तथा मधुमेह, थाईराईड बिशेषज्ञ डा. राजेन्द्र भण्डारीले निःशुल्क परिक्षण, परामर्शसहित औषधिको सेवा प्रदान गर्नु हुने सञ्चालक कुमार थापाले जानकारी दिनुभयो ।

बिहानदेखि क्लिनिकमा हुने निःशुल्क शिविरमा सुगर, ब्लडप्रेसर, थाईराईड तथा स्त्रीरोगको परिक्षण र परामर्शसमेत दिईने छ । पछिल्लो समय सुगर, प्रेशर, मुटु र मृगौलाका रोगीको संख्या बढ्दै जाँदा नियमित परिक्षण र परामर्शको लागि शिबिर आयोजना गरेको बताईएको छ ।

 

क्लिनिक र अस्पतालमा नियमित परिक्षण गर्न हिच्कीचाउने र आर्थिक अवस्था कमजोर भएर रोग पाल्न बाध्य हुनेहरुले सेवा प्राप्त गर्न सक्ने छन् ।

शिबिरमा बिशेष गरी महिलाला, ज्येष्ठ नागरिक र बालबालिकालाई प्राथमिकता दिईएको डा. राजेन्द्र भण्डारीले बताउनुभयो ।

कृषि प्रणालीलाई ‘पर्यावरणमैत्री’ बनाउन खाद्यका लागि कृषि अभियानको आह्वान

कृषि प्रणालीलाई ‘पर्यावरणमैत्री’ बनाउन खाद्यका लागि कृषि...

वि.सं.२०८३ वैशाख ९ बुधवार २२:१०

  काठमाडौं । खाद्यका लागि कृषि अभियानले नेपाल सरकारले हालै...

सर्लाहीको लालबन्दी–३ विश्वकै पहिलो “मर्यादित महिनावारी मैत्री वडा” घोषणा

सर्लाहीको लालबन्दी–३ विश्वकै पहिलो “मर्यादित महिनावारी मैत्री...

वि.सं.२०८३ वैशाख ९ बुधवार २१:४६

  सर्लाही । सर्लाहीको लालबन्दी नगरपालिका वडा नं. ३ (जब्दी)...

सुदन गुरुङद्वारा नैतिकताको उदाहरण दिँदै गृहमन्त्री पदबाट राजीनामा

सुदन गुरुङद्वारा नैतिकताको उदाहरण दिँदै गृहमन्त्री पदबाट...

वि.सं.२०८३ वैशाख ९ बुधवार १४:५४

  काठमाडौं । गृहमन्त्री सुदन गुरुङले आफ्नो पदबाट राजीनामा दिएका...

सेबोन अध्यक्ष नियुक्तिका लागि सिफारिश समिति गठन, डा. गुणाकर भट्ट संयोजक

सेबोन अध्यक्ष नियुक्तिका लागि सिफारिश समिति गठन,...

वि.सं.२०८३ वैशाख ९ बुधवार १०:३४

काठमाडौं । सरकारले नेपाल धितोपत्र बोर्ड (सेबोन) को अध्यक्ष नियुक्तिका...

नुवाकोटको गोल्फु नम्सापुरानमा ‘ग्लान ङारदीम’ उद्घाटनसहित प्रथम राष्ट्रिय सम्मेलन आयोजना

नुवाकोटको गोल्फु नम्सापुरानमा ‘ग्लान ङारदीम’ उद्घाटनसहित प्रथम...

वि.सं.२०८३ वैशाख ८ मंगलवार १८:०९

  काठमाडौं । “भाषा र संस्कृति हाम्रो पहिचान, वंश र...

पुँजीगत भुक्तानीमा ढिलासुस्ती हटाउन सरकारको नीतिगत सुधार

पुँजीगत भुक्तानीमा ढिलासुस्ती हटाउन सरकारको नीतिगत सुधार

वि.सं.२०८३ वैशाख ८ मंगलवार १४:४३

काठमाडौं । विकास निर्माणका काममा लामो समयदेखि देखिँदै आएको भुक्तानी...