CG Electronics
IME Life
NIMB

ऋण तिर्न तयार छौं तर चर्को व्याज घटाउनु पर्छ : उपाध्यक्ष श्रेष्ठ

NIMB
Himalayan Bank

काठमाडौं । नेपाल उद्योग बाणिज्य महासंघका उपाध्यक्ष अन्जन श्रेष्ठले व्यवसायीहरुले ऋण नतिर्ने नभनेको तर चर्को व्याजदर घटाउनु पर्ने बताएका छन्।

 

मंगलबार नेपाल राष्ट्र बैंकको केन्द्रीय कार्यालय मार्ग भाटभटेनीमा आयोजित विरोध प्रर्दशनमा उनले बढ्दो व्याज धान्नै नसकेर व्यवसायी पिडित भएको दुखेसो गरे ।

 

उनले भने ‘बैंक तथा वित्तिय समस्याले व्यवसायीहरु पिडित छन् । बढ्दो व्याज व्यवसायीहरुले धान्नै सकेनन्।

 

अहिले लिलामीको सुचनाहरु निस्कीरहेको छ । हामीले व्याज र ऋण तिर्दीन भनेका छैनौं । व्याज तिर्न सक्ने अवस्था भएन् । त्यसैले बढ्दो व्याजदर घटाउनु प¥र्यो भन्ने मात्र हाम्रो माग हो ।

 

 

बैंक तथा वित्तीय समस्या संघर्ष समिति नेपालले आयोजना गरेको प्रर्दशनमा विभिन्न उद्योगी तथा व्यवसायी सहभागि थिए । समितिले बैंक तथा वित्तीय समस्या समाधानको माग गर्दै विरोध प्रर्दशन गर्दै आएको छ ।

ज्ञान उत्पादन र उपभोग दुवै बढाउन आवश्यक आदिवासी जनजाति आयोगका अध्यक्ष थापा जोड

ज्ञान उत्पादन र उपभोग दुवै बढाउन आवश्यक...

वि.सं.२०८३ असार ३० मंगलवार २२:०९

  काठमाडौं । आदिवासी जनजाति आयोगका अध्यक्ष रामबहादुर थापा मगरले...

मौद्रिक नीति २०८३/०८४ : अर्थतन्त्रलाई गति दिने र निजी क्षेत्रको पुनरुत्थानको मार्गचित्र

मौद्रिक नीति २०८३/०८४ : अर्थतन्त्रलाई गति दिने...

वि.सं.२०८३ असार २९ सोमवार १२:२७

  काठमाडौं । नेपाल राष्ट्र बैंकद्वारा सार्वजनिक गरिएको आर्थिक वर्ष...

दिगो बैंकिङ प्रवर्द्धनका लागि कुमारी बैंक र जर्मन वित्तीय संस्था डिएसआईकेबीच रणनीतिक साझेदारी

दिगो बैंकिङ प्रवर्द्धनका लागि कुमारी बैंक र...

वि.सं.२०८३ असार २४ बुधवार २०:४०

  काठमाडौं । सेवा, प्रक्रिया तथा रणनीतिक साझेदारीमार्फत दिगो विकासप्रति...

कम्पनी रजिष्ट्रार कार्यालयमा उद्योग मन्त्रीको छड्के अनुगमन, सेवा प्रवाह डिजिटल बन्दै

कम्पनी रजिष्ट्रार कार्यालयमा उद्योग मन्त्रीको छड्के अनुगमन,...

वि.सं.२०८३ असार १९ शुक्रवार १५:१२

  काठमाडौँ, त्रिपुरेश्वर । उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री गौरीकुमारी...

मन्त्री गौरि यादबको निर्देशनपछि पेट्रोलपम्प बन्द गर्नेलाई १० लाखसम्म जरिवाना गर्ने कानून तयार

मन्त्री गौरि यादबको निर्देशनपछि पेट्रोलपम्प बन्द गर्नेलाई...

वि.सं.२०८३ असार १९ शुक्रवार १४:३१

  नेपाल आयल निगम लिमिटेडले देशभरका पेट्रोलपम्पको नियमन गर्न बनाएको...

आयल निगममा वार्षिक करोडौको ओभरटाइम भत्ता कटौती गरिँदै, ‘सिफ्ट प्रणाली’ लागू गर्ने मन्त्री यादवको तयारी

आयल निगममा वार्षिक करोडौको ओभरटाइम भत्ता कटौती...

वि.सं.२०८३ असार १८ बिहीवार १६:१६

काठमान्डौ । उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री गौरीकुमारी यादवले नेपाल...