Dish Media Network
global ime bank
machapuchhare  bank

देशको राजस्व संकलन साधारण खर्च धान्ने अवस्थामै छैन्  : अध्यक्ष सिंह

sunrise bank
shangrila  bank
RBB

Laxmi Bank
machapuchhare  bank
SEBON  SKIP

काठमाडौ । नेपाल निर्माण व्यवसायी महासंघका अध्यक्ष रवि सिंहले देशको राजस्व संकलन साधारण खर्च समेत धान्न सक्ने अवस्थामा नरहेको बताएका छन् ।

बिहिबार नेपाल निर्माण व्यवसायी महासंघको २४ औँ साधारण सभा कार्यक्रममा बोल्दै अध्यक्ष सिंहले देशको राजस्व संकलन साधारण खर्च धान्ने अवस्थामा समेत नरहेको बताए ।

उनले भने “राजस्व संकलन साधारण खर्च धान्ने पनि छैन बिकास वजेटलाई आउने अनुदान र ऋणहरू सोचेको अनुपातमा आईरहेको छैन । बजेटलाई कम्तीमा २० प्रतिशत नभए ४० प्रतिशत विकास वजेट संकुचन हुन गइरहेको छ । वास्तविक रुपमा बोझको रुपमा नलिई हामीले सरकारलाई सहयोग गर्ने तयार छौ ।”

अहिले कालो सुचीमा राख्ने परिपाटी एकतर्फ धेरै भएको भन्दै सार्वजनिक खरिद अनुगमन कार्यलयमा ३४० भन्दा बढि कम्पनीहरु कालो सुचीमा रहेको उनको भनाई छ ।

अध्यक्ष सिंहले, कालो सुचिमा परिसकेपछि काम लगाउने अधिकारीहरुलाई पनि कारवाही गर्नु पर्ने माग गरे । त्यस्तै ५० प्रतिशत भन्दा बढि ठेक्कामा डिपिआर तयार नभएको, बजेट अभाव भएको कारणले ठेक्का सञ्चालनमा आउन नसकेको प्रति उनको गुनासो छ ।

उनले अन्य निकायबाट अनुमति नलिईएको ठेक्का अन्त्य गरेर सार्वजनिक खरिद नियमावलीमा व्यवस्था भए वमोजिम १२ औ संशोधनले गरेको प्रावधानलाई पुर्ण रुपमा पालना गर्ने गरि ठेक्का लगाउन सरकारको ध्यानाकर्षण गराए ।

ADBL
prabhu bank

व्यापार व्यवसाय उत्थानका लागि पूरक बजेट ल्याउनुपर्छ: पूर्व गर्भनर चिरन्जीबी नेपाल

व्यापार व्यवसाय उत्थानका लागि पूरक बजेट ल्याउनुपर्छ:...

वि.सं.२०७९ चैत ७ मंगलवार १९:३२

  देशको अर्थतन्त्रलाई सुधार गर्न नीतिगत सुधार गर्नुको विकल्प नभएकोमा...

बागमती गाउँपालिकामा ५४४ जनाको परीक्षण गर्दा ३ तीन जनामा क्षयरोग पुष्टि

बागमती गाउँपालिकामा ५४४ जनाको परीक्षण गर्दा ३...

वि.सं.२०७९ चैत ७ मंगलवार १९:२२

    काठमाडौं । ललितपुरको बागमती गाउँपालिकामा तीन जनालाई क्षयरोग...

रेमिट्यान्सको पैसाले माला लगाएर विकास हुदैन् : उपसभापति गुरुङ

रेमिट्यान्सको पैसाले माला लगाएर विकास हुदैन् :...

वि.सं.२०७९ चैत ७ मंगलवार १८:४२

  काठमाडौँ । नेपाली काँग्रेसका उपसभापति धनराज गुरुङले, रेमिट्यान्सको पैसाले...

व्यापार व्यवसाय उत्थानका लागि पूरक बजेट ल्याउनुपर्छ : पूर्व गर्भनर चिरन्जीबी नेपाल

व्यापार व्यवसाय उत्थानका लागि पूरक बजेट ल्याउनुपर्छ...

वि.सं.२०७९ चैत ६ सोमवार ०९:५२

  देशको अर्थतन्त्रलाई सुधार गर्न नीतिगत सुधार गर्नुको विकल्प नभएकोमा...

व्यवसायीको समस्या सुक्ष्म रुपमा बुझेको छु, समस्या समाधान गर्न चन्द्र ढकालको सारथी भएर वरिष्ठमा आउँदैछु : उमेशलाल श्रेष्ठ

व्यवसायीको समस्या सुक्ष्म रुपमा बुझेको छु, समस्या...

वि.सं.२०७९ चैत ५ आइतवार १४:३२

काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघको आसन्न निर्वाचनमा वरिष्ठ उपाध्यक्षका...

जनसवाल राष्ट्रिय दैनिकका सम्पादक बगाले एनआरएनए युएईद्वारा युएईमा सम्मानित

जनसवाल राष्ट्रिय दैनिकका सम्पादक बगाले एनआरएनए युएईद्वारा...

वि.सं.२०७९ चैत ५ आइतवार ०८:३९

  युएई,जनसवाल राष्ट्रिय दैनिकका सम्पादक तथा अध्यक्ष रामजी बगालेलाई एनआरएनए...