CG Electronics
IME Life
NIMB

युवाको मुख थुन्ने प्रहरीलाई कारबाही गर्न निवर्तमान परराष्ट्र मन्त्री राईको माग

NIMB
Himalayan Bank

 

काठमाडौँ । निवर्तमान परराष्ट्र मन्त्री तथा राष्ट्रिय सभा सदस्य डाक्टर विमला राई पौड्यालले एक सार्वजनिक कार्यक्रममा युवाको मुख थुन्ने प्रहरीमाथि कारबाहीको माग गरेकी छन् ।

राष्ट्रिय सभा बैठकमा बोल्दै उनले मङ्गलवार प्रधानमन्त्री दाहाल ५८ औँ अन्तर्राष्ट्रिय जातीय भेदभाव उन्मूलन सार्वजनिक समारोहमा जाँदै गर्दा प्रधानमन्त्रीविरुद्ध नाराबाजी गर्दा युवाहरूको मुख थुन्ने प्रहरीलाई कारबाही भए नभएकोबारे सरकारसँग जवाफ मागेकी हुन् ।

सो कार्यक्रममा नाराबाजी गरेका युवालाई प्रहरीले मुख थुनेर बोल्न रोक लगाएको फोटो र भिडियो सार्वजनिक भएपछि उनले नागरिकको वाक स्वतन्त्रतामाथि हनन भएको भन्दै उनले आपत्ति जनाएकी हुन् ।

उनले भनिन् ‘प्रहरीले बोल्नेको मुख थुन्न मिल्छ कि मिल्दैन,यसो गर्ने प्रहरीलाई गृह मन्त्रालयले कारबाही गरेको छकी छैन,यो विषयमा म गृह मन्त्रालयको ध्यानाकर्षण गराउँदै सरकारसँग जवाफ माग गर्दछु। ’

हिजो भएको घटनामा केही युवाहरू बोल्न खोजीरहेको र केही प्रहरीले उनीहरूको जबरजस्ती मुख थुनेको तश्विरमा देखिएको छ ।

ज्ञान उत्पादन र उपभोग दुवै बढाउन आवश्यक आदिवासी जनजाति आयोगका अध्यक्ष थापा जोड

ज्ञान उत्पादन र उपभोग दुवै बढाउन आवश्यक...

वि.सं.२०८३ असार ३० मंगलवार २२:०९

  काठमाडौं । आदिवासी जनजाति आयोगका अध्यक्ष रामबहादुर थापा मगरले...

मौद्रिक नीति २०८३/०८४ : अर्थतन्त्रलाई गति दिने र निजी क्षेत्रको पुनरुत्थानको मार्गचित्र

मौद्रिक नीति २०८३/०८४ : अर्थतन्त्रलाई गति दिने...

वि.सं.२०८३ असार २९ सोमवार १२:२७

  काठमाडौं । नेपाल राष्ट्र बैंकद्वारा सार्वजनिक गरिएको आर्थिक वर्ष...

दिगो बैंकिङ प्रवर्द्धनका लागि कुमारी बैंक र जर्मन वित्तीय संस्था डिएसआईकेबीच रणनीतिक साझेदारी

दिगो बैंकिङ प्रवर्द्धनका लागि कुमारी बैंक र...

वि.सं.२०८३ असार २४ बुधवार २०:४०

  काठमाडौं । सेवा, प्रक्रिया तथा रणनीतिक साझेदारीमार्फत दिगो विकासप्रति...

कम्पनी रजिष्ट्रार कार्यालयमा उद्योग मन्त्रीको छड्के अनुगमन, सेवा प्रवाह डिजिटल बन्दै

कम्पनी रजिष्ट्रार कार्यालयमा उद्योग मन्त्रीको छड्के अनुगमन,...

वि.सं.२०८३ असार १९ शुक्रवार १५:१२

  काठमाडौँ, त्रिपुरेश्वर । उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री गौरीकुमारी...

मन्त्री गौरि यादबको निर्देशनपछि पेट्रोलपम्प बन्द गर्नेलाई १० लाखसम्म जरिवाना गर्ने कानून तयार

मन्त्री गौरि यादबको निर्देशनपछि पेट्रोलपम्प बन्द गर्नेलाई...

वि.सं.२०८३ असार १९ शुक्रवार १४:३१

  नेपाल आयल निगम लिमिटेडले देशभरका पेट्रोलपम्पको नियमन गर्न बनाएको...

आयल निगममा वार्षिक करोडौको ओभरटाइम भत्ता कटौती गरिँदै, ‘सिफ्ट प्रणाली’ लागू गर्ने मन्त्री यादवको तयारी

आयल निगममा वार्षिक करोडौको ओभरटाइम भत्ता कटौती...

वि.सं.२०८३ असार १८ बिहीवार १६:१६

काठमान्डौ । उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री गौरीकुमारी यादवले नेपाल...