CG Electronics
IME Life
NIMB

विपद् न्यूनीकरणका लागि आवश्यक सूचना प्रणाली विकासमा प्राधिकरणको जोड

NIMB
Himalayan Bank
NATIONAL LIFE INSURANCE COMPANY LIMITED

 

 

काठमाडौँ । राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले विपद् न्यूनीकरणमा प्रभावकारी सूचना आदान प्रदानका लागि आवश्यक पहल गर्ने भएको छ ।

 

राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणद्वारा आयोजित पत्रकार सम्मेलनमा प्रमुख कार्यकारी निर्देशक अनिल पोखरेलले अचानक आउन सक्ने विपद्बारे आवश्यक जनचेतना जगाउन तथा आम नागरिकलाई त्यसबारे जानकारी दिन आमसञ्चार माध्यमसँग आवश्यक सहकार्य गरिने बताए ।

 

उनले भने ‘विपद् भनेको सधैँ भइरहेको हुन्छ र त्योबाट बच्ने कसरी भनेर मिडियासङ संयुक्त रूपमा काम गर्नको यो छलफल राखिएको हो । मिडियासङ संयुक्त रूपमा मिलेर काम गर्ने र आएको प्रतिक्रियालाई लिएर अगाडी बढ्ने भन्ने छ । यसले एक आपसमा सूचना आदानप्रदानमा पनि सहज हुन्छ ।’

 

आम नागरिकलाई विपद्बारे सहजै जानकारी प्राप्त होस भन्ने मान्यताका साथ आमसञ्चार माध्यमलाई सहज रूपमा सूचना उपलब्ध गराउने उद्देश्यका साथ मिडिया सेन्टर समेत व्यवस्थित गर्न लागिएको उनले जानकारी दिए ।

 

पछिल्लो समय आगलागी ठुलो विपद्को रूपमा देखिएको र यो प्रि मनसुनको समय आगलागी र डढेकोको जोखिमको समय भएकाले त्यसबारे आवश्यक तयारी थालिएको उनले जानकारी दिए ।

 

यसको लागि विभिन्न ठाउँका स्वयमसेवीहरुलाई ट्रेनिङ दिइरहेको र प्रहरीहरूलाई छुट्टै तालीमको प्रावधान गरिएको उनको भनाई छ ।

सरकारले प्लेटफर्म बनाउने हो, कम्पनी होइन: सरकारी आईटी कम्पनी स्थापनाको घोषणा र डिजिटल नेपालका लागि चुनौती

सरकारले प्लेटफर्म बनाउने हो, कम्पनी होइन: सरकारी...

वि.सं.२०८३ असार २ मंगलवार ०९:१२

  काठमाडौं । अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले प्रधानमन्त्री कार्यालय अन्तर्गत...

 नेपाली चिया निर्यातमा अवरोधप्रति महासंघको गम्भीर ध्यानाकर्षण, ८३ उद्योग बन्द हुने संकटमा

 नेपाली चिया निर्यातमा अवरोधप्रति महासंघको गम्भीर ध्यानाकर्षण,...

वि.सं.२०८३ असार २ मंगलवार ०९:०८

काठमाडौं ।  नेपाली चिया निर्यातमा भारतीय पक्षबाट सिर्जना गरिएको गैर-भन्सार...

अन्तर्राष्ट्रिय महिला व्यापार मञ्च सुरु : नीतिगत सुधारमार्फत महिला उद्यमीको सशक्तीकरणमा जोड

अन्तर्राष्ट्रिय महिला व्यापार मञ्च सुरु : नीतिगत...

वि.सं.२०८३ असार १ सोमवार २३:००

  काठमाण्डौ— उद्यमी महासङ्घ नेपाल (एफवेन) को नेतृत्वमा ‘अन्तर्राष्ट्रिय महिला...

पाकिस्तान दूतावास र पीएनएएनद्वारा निःशुल्क स्वास्थ्य शिविर आयोजना

पाकिस्तान दूतावास र पीएनएएनद्वारा निःशुल्क स्वास्थ्य शिविर...

वि.सं.२०८३ असार १ सोमवार ०७:०५

  काठमाडौं, असार ३०, २०८३ (१३ जुन २०२६) — नेपालस्थित...

इप्पानमा डाँगीको नेतृत्वमा नयाँ कार्यसमिति, विधान संशोधन गरी सबै पद खुला

इप्पानमा डाँगीको नेतृत्वमा नयाँ कार्यसमिति, विधान संशोधन...

वि.सं.२०८३ जेठ ३१ आइतवार २२:०८

  काठमाण्डौ— स्वतन्त्र ऊर्जा उत्पादकहरूको संस्था, नेपाल (इप्पान) को २४...

‘मर्निङ फिटनेस क्लब पार्टी’ मार्फत हुवावे वाच फिट ५ नेपालमा सार्वजनिक

‘मर्निङ फिटनेस क्लब पार्टी’ मार्फत हुवावे वाच...

वि.सं.२०८३ जेठ ३१ आइतवार २१:०५

काठमाडौं । हुवावेले नेपाली बजारमा आफ्नो नयाँ स्मार्टवाच हुवावे वाच...