CG Electronics
IME Life
NIMB

नेपाल बीमा प्राधिकरणबाट चार लघुबीमा कम्पनीले पाए लाईसेन्स

NIMB
Himalayan Bank

 

काठमाडौं । चार लघुबीमा कम्पनीलाई नेपाल बीमा प्राधिकरणले लाइसेन्सको स्वीकृती दिएको छ । आईतबार दुई कम्पनी र आज दुई कम्पनी गरि बीमा प्राधिकरणले पुँजि पुराएका चार लघुबीमा कम्पनीलाई लाईसेन्सको स्वीकृती दिएको हो ।

दुई निर्जिवन बीमातर्फ र दुई जीवन तर्फ गरि चार लघुबीमा कम्पनीले बीमा प्राधिकरणबाट स्वीकृती पाएको हो । तीन लघुबीमा कम्पनीले पुँजिको विवरण बीमा प्राधिकरणमा पेश गरेको छैन । तीन कम्पनीलार्य पुँजि पुराउन बीमा प्राधिकरणले ४५ दिनको समय दिएको छ ।

प्राधिकरणले आज सुर्खेतको वीरेन्द्रनगरमा प्रधान कार्यालय रहेको क्रेस्ट माइक्रोलाइफ इन्स्योरेन्स लिमिटेड कम्पनी र धनगढीको प्रोटेक्टिभ माईक्रो कम्पनीलाई लाईसेन्सको स्वीकृती दिएको हो ।बीमा प्राधिकरणबाट लघुबीमा कम्पनी बीमा प्राधिकरणको आज बसेको संचाचलक समितिको बैठकले क्रेस्ट माइक्रोलाइफ इन्स्योरेन्स इन्स्योरेन्स कम्पनी र प्रोटेक्टिभ माईक्रो इन्स्योरेन्स कम्पनी लाई लाइसेन्स दिने निर्णय गरेको हो ।

आवश्यक पूर्वधार पूरा गरेको हुँदा कम्पनीलाई लाइसेन्स दिने निर्णय गरेको प्राधिकरणले जनाएको छ। अब उक्त दुई कम्पनीले आगामी छ महिनाभित्र कारोबार सुरु गनुपर्नेछ ।बीमा प्राधिकरणले सात वटा कम्पनीलाई लघुबीमाको लाइसेन्स दिन आवेदन माग गरेकोमा चारवटा लघुबीमा कम्पनीलाई लाईसेन्स उपलब्ध गराएको छ ।

यसअघि प्राधिकरणले बिराटनगर कार्यालय रहेको गार्डियन माइक्रो लाइफ इन्स्योरेन्स कम्पनी र भरतपुर चितवनमा कार्यालय रहने नेपाल माइक्रो इन्स्योरेन्स कम्पनीलाई लाइसेन्स दिईसकेको छ।

क्रसफायरले नेपालमा लेटबी फ्लाइगन २२० सार्वजनिक, दुई भेरियन्टमा उपलब्ध

क्रसफायरले नेपालमा लेटबी फ्लाइगन २२० सार्वजनिक, दुई...

वि.सं.२०८३ असार ३० मंगलवार १२:४१

  काठमाडौं । क्रसफायर नेपालले नेपाली बजारमा नयाँ लेटबी फ्लाइगन...

बीमा दाबी भुक्तानीमा कुनै समस्या भएमा प्राधिकरणमा उजूरी दिन आह्वान

बीमा दाबी भुक्तानीमा कुनै समस्या भएमा प्राधिकरणमा...

वि.सं.२०८३ असार ३० मंगलवार १२:२८

  काठमाडौं । नेपाल बीमा प्राधिकरणले बीमा दाबी भुक्तानीमा कुनै...

सामसङले नेपालमा ग्यालेक्सी ए२७ फाइभ–जी सार्वजनिक, कृत्रिम बुद्धिमत्ता सुविधा र २४ महिनासम्मको किस्ता योजना

सामसङले नेपालमा ग्यालेक्सी ए२७ फाइभ–जी सार्वजनिक, कृत्रिम...

वि.सं.२०८३ असार ३० मंगलवार १२:१८

  काठमाडौं । सामसङ नेपालले नेपाली बजारमा नयाँ ग्यालेक्सी ए२७...

फोटोनले पाँच नयाँ सेवा केन्द्र सञ्चालनमा ल्याउँदै बिक्रीपछिको सेवा सञ्जाल विस्तार गर्‍यो

फोटोनले पाँच नयाँ सेवा केन्द्र सञ्चालनमा ल्याउँदै...

वि.सं.२०८३ असार ३० मंगलवार १२:०४

  काठमाडौं । फोटोनले भालुवाङ, बागलुङ, लालबन्दी, चपुर र लहानमा...

सांग्रिला डेभलपमेन्ट बैंकको सहयोगमा दार्चुलाका नौ जनाको मोतियाविन्दुको निःशुल्क शल्यक्रिया सम्पन्न

सांग्रिला डेभलपमेन्ट बैंकको सहयोगमा दार्चुलाका नौ जनाको...

वि.सं.२०८३ असार ३० मंगलवार ११:५७

  दार्चुला, असार २९ — सांग्रिला डेभलपमेन्ट बैंकको आर्थिक सहयोग...

रास्वपासँग शैक्षिक परामर्श व्यवसायीको छलफल, नियमावलीबारे ज्ञापनपत्र बुझाइयो

रास्वपासँग शैक्षिक परामर्श व्यवसायीको छलफल, नियमावलीबारे ज्ञापनपत्र...

वि.सं.२०८३ असार २९ सोमवार २१:५३

  काठमाडौं । ‘शैक्षिक परामर्श, भाषा शिक्षण तथा तयारी कक्षा...