CG Electronics
IME Life
NIMB

वन प्लस एस टू को विशेष भेरियन्ट सार्वजनिक हुँदै

NIMB
Himalayan Bank

 

काठमाडौं । चाइनिज टेक कम्पनी वन प्लसले, वन प्लस एस टू को विशेष भेरियन्ट सार्वजनिक गर्ने भएको छ ।

सो कम्पनीले आउने साता १७ अप्रिलमा यो फोनको स्पेशल लाभा रेड भेरियन्ट सार्वजनिक गर्न लागेको जानकारी दिएको हो ।

तर यो कम्पनीले यो फोन आफ्नै देशमा मात्रै सार्वजनिक गर्न लागेको छ । यसको विश्व संस्करण वा रि ब्राण्डिङ कहाँ र कहिले गर्ने भन्ने विषयमा कम्पनीले अहिले सम्म केही नबताएको भारतीय समाचार माध्यमहरुले जनाएका छन् ।

तत्कालका लागि चाइनिज बजारमा मात्रै उपलब्ध हुने यो फोनमा ६ दशमलव ७४ इन्चको एमोलेड डिस्प्ले २७७२÷१२४० पिक्सेल रिजोलूशनका साथ प्राप्त हुनेछ ।

१६ जिबि ¥याम र ५ सय १२ जिबि स्टोरेज क्षमताको यो फोनको मूल्य ३४९९ युआन झण्डै ७१ हजार नेपाली रुपैयाँ तोकिएको छ । ५हजार एमएचको ब्याट्री जडान भएको यो फोनमा, ओआइएस सर्पोटसहितको ५० मेगापिक्सेलको क्यामेरा रहेको छ भने १६ मेगापिक्सेलको सेल्फि क्यामेरा छ ।

क्रसफायरले नेपालमा लेटबी फ्लाइगन २२० सार्वजनिक, दुई भेरियन्टमा उपलब्ध

क्रसफायरले नेपालमा लेटबी फ्लाइगन २२० सार्वजनिक, दुई...

वि.सं.२०८३ असार ३० मंगलवार १२:४१

  काठमाडौं । क्रसफायर नेपालले नेपाली बजारमा नयाँ लेटबी फ्लाइगन...

बीमा दाबी भुक्तानीमा कुनै समस्या भएमा प्राधिकरणमा उजूरी दिन आह्वान

बीमा दाबी भुक्तानीमा कुनै समस्या भएमा प्राधिकरणमा...

वि.सं.२०८३ असार ३० मंगलवार १२:२८

  काठमाडौं । नेपाल बीमा प्राधिकरणले बीमा दाबी भुक्तानीमा कुनै...

सामसङले नेपालमा ग्यालेक्सी ए२७ फाइभ–जी सार्वजनिक, कृत्रिम बुद्धिमत्ता सुविधा र २४ महिनासम्मको किस्ता योजना

सामसङले नेपालमा ग्यालेक्सी ए२७ फाइभ–जी सार्वजनिक, कृत्रिम...

वि.सं.२०८३ असार ३० मंगलवार १२:१८

  काठमाडौं । सामसङ नेपालले नेपाली बजारमा नयाँ ग्यालेक्सी ए२७...

फोटोनले पाँच नयाँ सेवा केन्द्र सञ्चालनमा ल्याउँदै बिक्रीपछिको सेवा सञ्जाल विस्तार गर्‍यो

फोटोनले पाँच नयाँ सेवा केन्द्र सञ्चालनमा ल्याउँदै...

वि.सं.२०८३ असार ३० मंगलवार १२:०४

  काठमाडौं । फोटोनले भालुवाङ, बागलुङ, लालबन्दी, चपुर र लहानमा...

सांग्रिला डेभलपमेन्ट बैंकको सहयोगमा दार्चुलाका नौ जनाको मोतियाविन्दुको निःशुल्क शल्यक्रिया सम्पन्न

सांग्रिला डेभलपमेन्ट बैंकको सहयोगमा दार्चुलाका नौ जनाको...

वि.सं.२०८३ असार ३० मंगलवार ११:५७

  दार्चुला, असार २९ — सांग्रिला डेभलपमेन्ट बैंकको आर्थिक सहयोग...

रास्वपासँग शैक्षिक परामर्श व्यवसायीको छलफल, नियमावलीबारे ज्ञापनपत्र बुझाइयो

रास्वपासँग शैक्षिक परामर्श व्यवसायीको छलफल, नियमावलीबारे ज्ञापनपत्र...

वि.सं.२०८३ असार २९ सोमवार २१:५३

  काठमाडौं । ‘शैक्षिक परामर्श, भाषा शिक्षण तथा तयारी कक्षा...