CG Electronics
IME Life
NIMB

२७ बर्षीय सुजन बाग श्रेष्ठले जिब्रो छेडाएर धाने परम्परा र पारिवारिक विरासत

NIMB
Himalayan Bank
NATIONAL LIFE INSURANCE COMPANY LIMITED

 

भक्तपुर । मध्यपुरथिमिको बोडेमा मनाइने ऐतिहासिक जिब्रो छेड्ने जात्रामा २७ वर्षीय सुजन बाग श्रेष्ठले जिब्रो छेडेका छन् ।

पहिलो पटक जिब्रो छेडेका सुजन नौ पटकसम्म जिब्रो छेडेर चर्चा कमाएका बुद्धकृष्ण बाग श्रेष्ठका कनिष्ठ सुपुत्र हुन् ।

मध्यपुरथिमिको बोडेमा हरेक बर्ष हुने मौलिक शैलीको यो जात्रामा जिब्रो छेड्न स्थानीय श्रेष्ठ थरको पुरुष हुनुपर्ने परम्परा छ ।

बुद्धकृष्णले पहिलोपटक २०६२ सालमा जिब्रो छेडाएर २०६५ सालसम्म निरन्तरता दिए । २०६५ देखि २०७२ सम्म भने जुजुभाईले जिब्रो छेडाएका थिए । २०७३ सालदेखि पुनः बुद्धकृष्णले नै जिब्रो छेडेर जात्रालाई निरन्तरता दिएका थिए ।

यसपटक उनका कान्छो छोरा सुजनले जिब्रो छेडाएर परम्परा र पारिवारिक विरासत दुबै धानेका छन् ।

कुमारी बैंकद्वारा नेपालकै पहिलो ‘रियल-टाइम इआरपी-एकीकृत डिजिटल कर्जा’ प्लेटफर्मको सुरुवात

कुमारी बैंकद्वारा नेपालकै पहिलो ‘रियल-टाइम इआरपी-एकीकृत डिजिटल...

वि.सं.२०८३ जेठ २८ बिहीवार २२:१९

काठमाडौँ — कुमारी बैंक लिमिटेडले नेपालमा डिजिटल बैंकिङलाई नयाँ उचाइमा...

कर्मचारीको मानवीय त्रुटिको स्वामित्व लिएको हुँ, गलत काम भएको छैन : अर्थमन्त्री डा वाग्ले

कर्मचारीको मानवीय त्रुटिको स्वामित्व लिएको हुँ, गलत...

वि.सं.२०८३ जेठ २८ बिहीवार १२:०९

  आर्थिक विधेयकमा देखिएका कतिपय प्राविधिक अस्पष्टता र त्रुटिहरूलाई पूर्ण...

मोक्सी काठमाडौंमा डेभिड मेरियटको अविस्मरणीय भ्रमण

मोक्सी काठमाडौंमा डेभिड मेरियटको अविस्मरणीय भ्रमण

वि.सं.२०८३ जेठ २८ बिहीवार १०:०५

काठमाडौं, नेपाल – ८ जुन २०२६ – हालै होटल भ्रमणका...

इप्पानको वरिष्ठ उपाध्यक्षमा उत्तम लामाको उम्मेदवारी : प्रतिबद्धता पत्र सार्वजनिक

इप्पानको वरिष्ठ उपाध्यक्षमा उत्तम लामाको उम्मेदवारी :...

वि.सं.२०८३ जेठ २८ बिहीवार ०९:४७

  काठमाडौं । स्वतन्त्र ऊर्जा उत्पादकहरूको संस्था, नेपाल (इप्पान) को...

टोखाको कपडा गार्मेन्टमा भएको आगलागी सेनासमेतको सक्रियतामा नियन्त्रण : ८ करोडको क्षति

टोखाको कपडा गार्मेन्टमा भएको आगलागी सेनासमेतको सक्रियतामा...

वि.सं.२०८३ जेठ २७ बुधवार १४:०९

  काठमाडौँ जिल्ला टोखा नगरपालिका– ५, बसुन्धारा स्थित सिद्ध बाबा...

तामाङ संस्कृति र जीवनशैलीको दुर्लभ दस्तावेज ‘तामाङ पोर्ट्रेट्स’ सार्वजनिक

तामाङ संस्कृति र जीवनशैलीको दुर्लभ दस्तावेज ‘तामाङ...

वि.सं.२०८३ जेठ २६ मंगलवार २२:०७

  काठमाडौँ । अस्ट्रियाकी सांस्कृतिक तथा सामाजिक मानवशास्त्री डा. गाब्रिएले...