CG Electronics
IME Life
NIMB

पोखारको खेलमैदानस्थित प्वालबाट झरेकी बालिकालाई सशस्त्र प्रहरीको गोताखोरले निकाल्यो

NIMB
Himalayan Bank
NATIONAL LIFE INSURANCE COMPANY LIMITED

 

काठमाडौं । कास्की पोखरा महानगरपालिका–१५ सिताराम हाउजिङस्थित खेल मैदानमा खेल्ने क्रममा प्वालबाट खसेकी १२ वर्षीय स्मृती पराजुलीलाई सशस्त्र प्रहरीको गोताखोर टोलीले निकालेको छ ।

जमिनको सतहबाट करिब २ सय मिटर तल झरेकी पराजुलीलाई बाहिर निकाले लगतै पश्चिमाञ्चल स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उचारका लागि लगिएको थियो । तर, उनलाई अस्पतालले बचाउन सकेन ।

महानगरपालिका– ८ नागढुंगा बस्ने पराजुली खेल खेल्ने क्रममा उक्त प्वालमा खसेकी थिइन् । सुचना भए लगतै सशस्त्र पहरी २४ नंं कालीका गणबाट खटिएका गोताखोर टोली उद्धारका लागि घटनास्थल खटिएका थिए ।

उद्धार गरी स्वास्थ्य विज्ञान प्रतिष्ठान लगिए लगतै उनलाई डाक्टरले मृत घोषित गरेको थियो ।

 

कर्मचारीको मानवीय त्रुटिको स्वामित्व लिएको हुँ, गलत काम भएको छैन : अर्थमन्त्री डा वाग्ले

कर्मचारीको मानवीय त्रुटिको स्वामित्व लिएको हुँ, गलत...

वि.सं.२०८३ जेठ २८ बिहीवार १२:०९

  आर्थिक विधेयकमा देखिएका कतिपय प्राविधिक अस्पष्टता र त्रुटिहरूलाई पूर्ण...

मोक्सी काठमाडौंमा डेभिड मेरियटको अविस्मरणीय भ्रमण

मोक्सी काठमाडौंमा डेभिड मेरियटको अविस्मरणीय भ्रमण

वि.सं.२०८३ जेठ २८ बिहीवार १०:०५

काठमाडौं, नेपाल – ८ जुन २०२६ – हालै होटल भ्रमणका...

इप्पानको वरिष्ठ उपाध्यक्षमा उत्तम लामाको उम्मेदवारी : प्रतिबद्धता पत्र सार्वजनिक

इप्पानको वरिष्ठ उपाध्यक्षमा उत्तम लामाको उम्मेदवारी :...

वि.सं.२०८३ जेठ २८ बिहीवार ०९:४७

  काठमाडौं । स्वतन्त्र ऊर्जा उत्पादकहरूको संस्था, नेपाल (इप्पान) को...

टोखाको कपडा गार्मेन्टमा भएको आगलागी सेनासमेतको सक्रियतामा नियन्त्रण : ८ करोडको क्षति

टोखाको कपडा गार्मेन्टमा भएको आगलागी सेनासमेतको सक्रियतामा...

वि.सं.२०८३ जेठ २७ बुधवार १४:०९

  काठमाडौँ जिल्ला टोखा नगरपालिका– ५, बसुन्धारा स्थित सिद्ध बाबा...

तामाङ संस्कृति र जीवनशैलीको दुर्लभ दस्तावेज ‘तामाङ पोर्ट्रेट्स’ सार्वजनिक

तामाङ संस्कृति र जीवनशैलीको दुर्लभ दस्तावेज ‘तामाङ...

वि.सं.२०८३ जेठ २६ मंगलवार २२:०७

  काठमाडौँ । अस्ट्रियाकी सांस्कृतिक तथा सामाजिक मानवशास्त्री डा. गाब्रिएले...

आर्थिक विधेयकको त्रुटि सच्याउने अभ्यास नियमित, ईभी आयातमा सूचना चुहावटको आरोप निराधार : अर्थमन्त्रीका सल्लाहकार

आर्थिक विधेयकको त्रुटि सच्याउने अभ्यास नियमित, ईभी...

वि.सं.२०८३ जेठ २६ मंगलवार २१:१८

काठमाडौं, असार २६ । अर्थमन्त्री डा. स्वर्णिम वाग्लेका स्वकीय उपसचिव...