CG Electronics
IME Life
NIMB

वर्षमान पुनकी आमा माथि गोली प्रहार

NIMB
Himalayan Bank
NATIONAL LIFE INSURANCE COMPANY LIMITED

 

काठमाडौं । माओवादी केन्द्रका नेता वर्षमान पुन ‘अनन्त’की आमा माथि गोली प्रहार भएको छ ।
शुक्रवार राती १० बजे बालुवाटारस्थित पुनको निवासमा उनकी आमा माथि गोली प्रहार भएको छ । उनको अहिले थापाथलीस्थित ट्रमा सेन्टरमा उपचार भइरहेको छ । काठमाडौं उपत्यका प्रहरी कार्यालयका प्रमुख एआईजी श्याम ज्ञवालीले पुनको आमा माथि दुर्घटनावस गोली लागेको र उनको स्वास्थ अवस्था सामान्य रहेको बताए ।

उनले भने,‘वर्षमान पुनको आमा माथि गोली प्रहार भएको छ । प्रारम्भिक अनुसन्धान हेर्दा ‘इन्टेन्सनली’ भन्दा पनि उहाँमाथ ‘एक्सिडेन्ट्ली’ गोली प्रहार भएको जस्तो देखिन्छ । उहाँको स्वास्थ अवस्था अहिले सामान्य छ । उहाँको नर्भिक अस्प्तालमा उपचार भइरहेको छ ।’

गोली प्रहारमा संलग्न सहायक हवल्दार प्रकाश पुनलाई प्रहरीले पक्राउ गरेको छ । प्रकाश निवासका सुरक्षा गार्ड हुन् । घटना सम्वन्धमा काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय अनुसन्धान गरिरहेको छ ।

कर्मचारीको मानवीय त्रुटिको स्वामित्व लिएको हुँ, गलत काम भएको छैन : अर्थमन्त्री डा वाग्ले

कर्मचारीको मानवीय त्रुटिको स्वामित्व लिएको हुँ, गलत...

वि.सं.२०८३ जेठ २८ बिहीवार १२:०९

  आर्थिक विधेयकमा देखिएका कतिपय प्राविधिक अस्पष्टता र त्रुटिहरूलाई पूर्ण...

मोक्सी काठमाडौंमा डेभिड मेरियटको अविस्मरणीय भ्रमण

मोक्सी काठमाडौंमा डेभिड मेरियटको अविस्मरणीय भ्रमण

वि.सं.२०८३ जेठ २८ बिहीवार १०:०५

काठमाडौं, नेपाल – ८ जुन २०२६ – हालै होटल भ्रमणका...

इप्पानको वरिष्ठ उपाध्यक्षमा उत्तम लामाको उम्मेदवारी : प्रतिबद्धता पत्र सार्वजनिक

इप्पानको वरिष्ठ उपाध्यक्षमा उत्तम लामाको उम्मेदवारी :...

वि.सं.२०८३ जेठ २८ बिहीवार ०९:४७

  काठमाडौं । स्वतन्त्र ऊर्जा उत्पादकहरूको संस्था, नेपाल (इप्पान) को...

टोखाको कपडा गार्मेन्टमा भएको आगलागी सेनासमेतको सक्रियतामा नियन्त्रण : ८ करोडको क्षति

टोखाको कपडा गार्मेन्टमा भएको आगलागी सेनासमेतको सक्रियतामा...

वि.सं.२०८३ जेठ २७ बुधवार १४:०९

  काठमाडौँ जिल्ला टोखा नगरपालिका– ५, बसुन्धारा स्थित सिद्ध बाबा...

तामाङ संस्कृति र जीवनशैलीको दुर्लभ दस्तावेज ‘तामाङ पोर्ट्रेट्स’ सार्वजनिक

तामाङ संस्कृति र जीवनशैलीको दुर्लभ दस्तावेज ‘तामाङ...

वि.सं.२०८३ जेठ २६ मंगलवार २२:०७

  काठमाडौँ । अस्ट्रियाकी सांस्कृतिक तथा सामाजिक मानवशास्त्री डा. गाब्रिएले...

आर्थिक विधेयकको त्रुटि सच्याउने अभ्यास नियमित, ईभी आयातमा सूचना चुहावटको आरोप निराधार : अर्थमन्त्रीका सल्लाहकार

आर्थिक विधेयकको त्रुटि सच्याउने अभ्यास नियमित, ईभी...

वि.सं.२०८३ जेठ २६ मंगलवार २१:१८

काठमाडौं, असार २६ । अर्थमन्त्री डा. स्वर्णिम वाग्लेका स्वकीय उपसचिव...