आमाको मुख हेर्ने दिनमा स्मार्ट डोकोले ल्यायो अफर
Monday Apr 17, 2023
वि.सं.२०८० वैशाख ४ सोमवार ०८:४९
काठमाडौं । काठमाडौं । आमाको मुख हेर्ने दिनको अवसरमा स्मार्ट डोकोले एक अफर ल्याएको छ । अफर १५ अप्रिलदेखि १९ अप्रिलसम्म लागू हुनेछ। यस अवसरमा ग्राहकहरुले विशेष छुट, गिफ्ट ह्याम्पर र रोमाञ्चक उपहारहरू पाउन सक्नेछन् ।
ग्राहकहरूले स्मार्टडोको वेबसाइट र एपमा मार्फत खरिद गरी ५८५ सम्म छुट पाउन सक्नेछन् । यसका साथै ६ जना भाग्यशाली ग्राहकहरूले रु। २५०० भौचर, फल्चा नेवारी किचेनलगायतबाट उपहार र पेन्ट ल्याबबाट आमारछोरी सलोन भौचर जित्न सक्नेछन् ।
ग्राहकहरूले रु।७५० भन्दा माथिको अर्डरको लागि रिङरोड भित्र ूफ्री डेलिभरीू को फाइदा पनि लिन सक्नेछन्। ग्राहकहरूले काठमाडौं उपत्यका बाहिर नेपालका सबै ७७ जिल्लामा फास्ट डेलिभरीको मजा लिन सक्नेछन्।
क्mबचतमयपय मा ५०,००० भन्दा पनि बदी सामानहरु उपलब्ध छन, जस्मा Baby Care, इलेक्ट्रोनिक्स, किराणा समान, स्वास्थ्य, COVID र Dengue आवश्यक वस्तुहरू, सौन्दर्य, घरका सामग्रीहरु किन्न सकिने कम्पनीले जनाएको छ ।

























