CG Electronics
IME Life
NIMB

प्रधानमन्त्री दाहाल एमाले अध्यक्ष ओली भेट्न बालकोट जाँदै

NIMB
Himalayan Bank
NATIONAL LIFE INSURANCE COMPANY LIMITED

 

 

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ एमाले अध्यक्ष केपी शर्मा ओलीलाई भेट्न बालकोट जान लागेका छन् ।

प्रधानमन्त्री सचिवालयका अनुसार दाहाल सोमवार बिहान ओली निवास बालकोट जाँदैछन् । भाइरल ज्वरोका कारण एमाले अध्यक्ष ओली अहिले विरामी a छन् ।

भेटका क्रममा संसदमा अड्किएर बसेको बिभिन्न विधेयकका सम्वन्धमा छलफल हुने तयारी छ ।

संसदमा संवैधानिक परिषद सम्बन्धी विधेयक, सत्य निरुपण तथा मेलमिलाप र बेपत्ता पारिएका नागरिक छानबिन सम्बन्धी विधेयक बिचाराधिन छ । काँग्रेस सभापति शेरबहादुर देउवा पनि आजै ओलीलाई भेट्न बालकोट जाने तयारीमा छन् ।

टोखाको कपडा गार्मेन्टमा भएको आगलागी सेनासमेतको सक्रियतामा नियन्त्रण : ८ करोडको क्षति

टोखाको कपडा गार्मेन्टमा भएको आगलागी सेनासमेतको सक्रियतामा...

वि.सं.२०८३ जेठ २७ बुधवार १४:०९

  काठमाडौँ जिल्ला टोखा नगरपालिका– ५, बसुन्धारा स्थित सिद्ध बाबा...

तामाङ संस्कृति र जीवनशैलीको दुर्लभ दस्तावेज ‘तामाङ पोर्ट्रेट्स’ सार्वजनिक

तामाङ संस्कृति र जीवनशैलीको दुर्लभ दस्तावेज ‘तामाङ...

वि.सं.२०८३ जेठ २६ मंगलवार २२:०७

  काठमाडौँ । अस्ट्रियाकी सांस्कृतिक तथा सामाजिक मानवशास्त्री डा. गाब्रिएले...

आर्थिक विधेयकको त्रुटि सच्याउने अभ्यास नियमित, ईभी आयातमा सूचना चुहावटको आरोप निराधार : अर्थमन्त्रीका सल्लाहकार

आर्थिक विधेयकको त्रुटि सच्याउने अभ्यास नियमित, ईभी...

वि.सं.२०८३ जेठ २६ मंगलवार २१:१८

काठमाडौं, असार २६ । अर्थमन्त्री डा. स्वर्णिम वाग्लेका स्वकीय उपसचिव...

उन्नति र मेरियट बिजनेस काउन्सिलबीच नेपाली मौलिक उत्पादनलाई विश्व बजारमा प्रवर्द्धन गर्न सहमती

उन्नति र मेरियट बिजनेस काउन्सिलबीच नेपाली मौलिक...

वि.सं.२०८३ जेठ २६ मंगलवार २०:४९

  काठमाडौं । नेपालको परम्परागत सीप, महिला उद्यमशीलता तथा स्थानीय...

विद्युत् आयोजनाको पीपीए र अनुमतिपत्र प्रक्रिया सुधारबारे अध्ययन प्रतिवेदन ऊर्जामन्त्रीलाई

विद्युत् आयोजनाको पीपीए र अनुमतिपत्र प्रक्रिया सुधारबारे...

वि.सं.२०८३ जेठ २६ मंगलवार २०:१४

  काठमाडौं, असार २६ – विद्युत् उत्पादन, प्रसारण, वितरण तथा...

नेपाल निर्जीवन बीमा व्यवसायी संघको अध्यक्षमा मनोहर दास मुल निर्विरोध निर्वाचित

नेपाल निर्जीवन बीमा व्यवसायी संघको अध्यक्षमा मनोहर...

वि.सं.२०८३ जेठ २६ मंगलवार १४:११

  नेपालमा निर्जीवन बीमा व्यवसाय सञ्चालन गरिरहेका कम्पनीहरूको छाता संगठन...