CG Electronics
IME Life
NIMB

अख्तियार राजनीतिक प्रभावमा पर्दा गलत गर्नेले उन्मुक्ति पाए : सांसद सिंह

NIMB
Himalayan Bank

 

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीका संसद दीपकबहादुर सिंहले अख्तियार दुरुपयोग अनुसन्धान आयोग राजनीतिक प्रभावमा परेको आरोप लगाएका छन् ।

मंगलबार बसेको प्रतिनिधिसभाको बैठकमा सांसद सिंहले अख्तियारका पदाधिकारीहरुले पद जान्छ कि भन्ने त्रास राखेर काम गर्न नहुने बताए । उनले खु कमाएर बसेपछि अख्तियारबाट आशलाग्दो कामको अपेक्षा गर्नु बेकार भएको पनि प्रष्ट पारे ।

सिंहले भने ‘ अख्तियारले पनि राजनीतिक प्रभावबाट डराएर पद जान्छकी भनेर र महाअभियोग पो लाग्छकी भनेर खुट्टा कमाउनु भएन् ।

हिजोको सरकारले ७ दिनलाई विदेशी कम्पनीलाई दियो । तर अहिले यो सरकारले त्यसलाई रद्द गरेर अर्को कोसिसमा लाग्यो । यदि हिजोको सरकारले गलत गरिरहेको छ भने कारवाही गर्नुपर्छ नाङगेझार पार्नुपर्छ । ’
नेपालको नीति नियम र जनताको हित विपरित काम गर्नेलाई कारवाही हुनुपर्ने उनको भनाइ छ ।

सांसद सिंहले ठूला राजनीतिक दलका नेताहरु देखि लिएर जसजसले गलत कार्यहरु गरेका छन् ती सबैलाई नाङ्गेझार पार्नु पर्ने पनि बताए ।

जोखिममा आधारित पूँजी कार्यान्वयन प्रभावकारी बन्दै : बीमा प्राधिकरण

जोखिममा आधारित पूँजी कार्यान्वयन प्रभावकारी बन्दै :...

वि.सं.२०८३ असार २४ बुधवार २०:५३

  काठमाडौं । नेपाल बीमा प्राधिकरणले बीमा क्षेत्रमा जोखिममा आधारित...

नेपाल एसबिआई बैंकले ३३औँ वार्षिकोत्सवमा शपथ ग्रहण र रक्तदान कार्यक्रम सम्पन्न

नेपाल एसबिआई बैंकले ३३औँ वार्षिकोत्सवमा शपथ ग्रहण...

वि.सं.२०८३ असार २४ बुधवार २०:४७

  काठमाडौं । नेपाल एसबिआई बैंक लिमिटेडले बुधबार आफ्नो ३३औँ...

दिगो बैंकिङ प्रवर्द्धनका लागि कुमारी बैंक र जर्मन वित्तीय संस्था डिएसआईकेबीच रणनीतिक साझेदारी

दिगो बैंकिङ प्रवर्द्धनका लागि कुमारी बैंक र...

वि.सं.२०८३ असार २४ बुधवार २०:४०

  काठमाडौं । सेवा, प्रक्रिया तथा रणनीतिक साझेदारीमार्फत दिगो विकासप्रति...

मर्स्याङ्दी बेसी जलविद्युत आयोजनाको २५ प्रतिशत काम सम्पन्न, निर्माणले लियो तीव्र गति

मर्स्याङ्दी बेसी जलविद्युत आयोजनाको २५ प्रतिशत काम...

वि.सं.२०८३ असार २४ बुधवार २०:००

  काठमाडौं । अपि पावर कम्पनी लिमिटेडको सहायक कम्पनी दिव्यज्योति...

फोनपोइन्ट्सका अभियान विजेतालाई ५५ इन्च स्मार्ट टिभी र वासिङ मेसिन हस्तान्तरण

फोनपोइन्ट्सका अभियान विजेतालाई ५५ इन्च स्मार्ट टिभी...

वि.सं.२०८३ असार २४ बुधवार १९:००

  काठमाडौं, असार २४ – फोनपोइन्ट्सले हालै सम्पन्न आफ्ना दुई...

समुदायमा सुरक्षित इन्टरनेट र साइबर सुरक्षा सचेतना फैलाउँदै वल्र्डलिंक

समुदायमा सुरक्षित इन्टरनेट र साइबर सुरक्षा सचेतना...

वि.सं.२०८३ असार २४ बुधवार १४:००

  काठमाडौं। वल्र्डलिंक कम्युनिकेशन्स लिमिटेडले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व (सीएसआर)...