CG Electronics
IME Life
NIMB

जनतालाई आर्थिक क्रियाकलापमा सहभागी गराउन आवश्यक छ : अध्यक्ष नेपाल

NIMB
Himalayan Bank
NATIONAL LIFE INSURANCE COMPANY LIMITED

 

काठमाडौं । नेकपा एकीकृत समाजवादी पार्टीका अध्यक्ष माधवकुमार नेपालले जनतालाई आर्थिक क्रियाकलापमा सहभागी गराउन आवश्यक भएको बताएका छन् ।

शुक्रबार काठमाडौंमा आयोजित सहकारीका वर्तमान अवस्था, अवसर र चुनौती विषयक एकदिने बिचार गोष्ठी कार्यक्रममा अध्यक्ष नेपालले जनतालाई राजनीतिमा सहभागी गराएजस्तै आर्थिक क्रियाकलापमा सहभागी गराउन आवश्यक भएका बताएका हुन् ।

‘गाउँ गाउँको घर घरको जनतालाई राजनीतिमा सहभागी गराए अनुसार आर्थिक क्रियाकलापमा पनि सहभागी गराउन आश्यक छ । उत्पादनसंग जोडिएको सहकारीहरुमा सहभागी गराउनुपर्छ । ’

मुलुक आर्थिक संकटमा परेको र यस विषयमा राज्यले जनतालाई प्रष्ट जानकारी दिनुपर्छ । यस्तो अवस्थामा राज्यको भुमिका महत्वपूर्ण हुने उनको भनाइ छ । अध्यक्ष नेपालले समस्या हरेक क्षेत्रमा हुने र त्यसको समाधान गर्न आफुहरु तयार भएको बताए ।

नेपाल सामान ढुवानी व्यवसायी संघको अध्यक्षमा अच्युतराज खनाल निर्वाचित

नेपाल सामान ढुवानी व्यवसायी संघको अध्यक्षमा अच्युतराज...

वि.सं.२०८३ असार ३ बुधवार ०९:२०

  काठमाडौं । नेपाल सामान ढुवानी व्यवसायी संघको अध्यक्षमा अच्युतराज...

नागरिक संवादको थलो बन्दै ‘हेलो सरकार’: उजुरी र गुनासो व्यवस्थापनमा उल्लेख्य सुधार

नागरिक संवादको थलो बन्दै ‘हेलो सरकार’: उजुरी...

वि.सं.२०८३ असार ३ बुधवार ०८:५१

  काठमाडौँ । सेवा प्रवाहमा नागरिकका गुनासा, सुझाव, जिज्ञासालाई राज्य...

प्रष्ट नीति नहुँदा बैंकहरुले शैक्षिक क्षेत्रमा ढुक्कले लगानी गर्न सकेका छैनन् : मनोज ज्ञवाली

प्रष्ट नीति नहुँदा बैंकहरुले शैक्षिक क्षेत्रमा ढुक्कले...

वि.सं.२०८३ असार ३ बुधवार ०८:०८

काठमाडौं । नबिल बैंकका प्रमुख कार्यकारी अधिकृत (सीईओ) मनोज ज्ञवालीले...

शिक्षा तथा खेलकुद मन्त्री पोखरेलद्वारा कर्णाली रङ्गशालाको अनुगमन, दशौँ राष्ट्रिय खेलकुद समयमै गर्ने प्रतिबद्धता

शिक्षा तथा खेलकुद मन्त्री पोखरेलद्वारा कर्णाली रङ्गशालाको...

वि.सं.२०८३ असार ३ बुधवार ०८:००

  काठमाडौं — शिक्षा तथा खेलकुद मन्त्री सस्मित पोखरेल ले...

कामना सेवा विकास बैंकद्वारा बुटवल माध्यमिक विद्यालयका ७० विद्यार्थीलाई स्कुल ब्याग वितरण

कामना सेवा विकास बैंकद्वारा बुटवल माध्यमिक विद्यालयका...

वि.सं.२०८३ असार ३ बुधवार ०७:५१

काठमाडौँ। कामना सेवा विकास बैंक लिमिटेडले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व...

सरकारले प्लेटफर्म बनाउने हो, कम्पनी होइन: सरकारी आईटी कम्पनी स्थापनाको घोषणा र डिजिटल नेपालका लागि चुनौती

सरकारले प्लेटफर्म बनाउने हो, कम्पनी होइन: सरकारी...

वि.सं.२०८३ असार २ मंगलवार ०९:१२

  काठमाडौं । अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले प्रधानमन्त्री कार्यालय अन्तर्गत...