CG Electronics
IME Life
NIMB

तीनवटै निर्वाचन क्षेत्रको मतगणना आजै रातिदेखि, चितवनमा यसपटक कम मत खस्यो

NIMB
Himalayan Bank

 

 

 

काठमाडौं । प्रतिनिधि सभा सदस्यका लागि तीनवटा क्षेत्रमा भएको उपनिर्वाचनको मतगणना आजै रातिबाट सुरू गरिने भएको छ ।
सबै निर्वाचन क्षेत्रमा छिटपुट घटनाबाहेक शान्तिपूर्णरुपमा निर्वाचन सम्पन्न भएपछि अहिले मतपेटिकाको संकलन कार्य भइरहेको छ ।

मतपेटिका संकलन भएपछि मुचुल्का उठाउने र मतगणना केन्द्रमा मतपेटिका पुर्याइएपछि आजै रातिदेखि मतगणना कार्य सुरु गर्ने निर्वाचन आयोगले जनाएको छ ।

राति जतिबजे भएपनि मतगणना कार्य आजैदेखि सुरु गर्ने निर्वाचन आयोगको तयारी छ ।

निर्वाचन आयोगका अनुसार चितवन निर्वाचन क्षेत्र नम्बर २ मा लगभग ६० प्रतिशत मतदान भएको छ । यस अघि गत मंसिरमा चितवनमा ६७.६३ प्रतिशत मत खसेको थियो । यस कारण चितवनमा यसपटक मत कम खसेको छ ।

 

यस्तै तनहुँ क्षेत्र नम्बर १ मा ५२ प्रतिशतको हाराहारीमा मत खसेको छ भने बारा २ मा ६० प्रतिशतको हाराहारीमा मत खसेको छ ।

 

उत्पादकबाट उपभोक्तासम्म प्रत्यक्ष पहुँच गराउने ‘चाइनाबजार’ सञ्चालनमा

उत्पादकबाट उपभोक्तासम्म प्रत्यक्ष पहुँच गराउने ‘चाइनाबजार’ सञ्चालनमा

वि.सं.२०८३ साउन १३ बुधवार २३:४३

काठमाडौं । चीनका उत्पादकबाट नेपाली उपभोक्तासम्म प्रत्यक्ष रूपमा सामान उपलब्ध...

स्वास्थ्य शिक्षा सुधारको बहसमा छुटेको एउटा पक्ष

स्वास्थ्य शिक्षा सुधारको बहसमा छुटेको एउटा पक्ष

वि.सं.२०८३ साउन १३ बुधवार २३:२३

नेपालको स्वास्थ्य शिक्षा प्रणाली आज जुन अवस्थामा पुगेको छ, त्यो...

ट्रक महासंघ र अर्थमन्त्री वाग्लेबिच भेटवार्ता, बीमाले नसमेट्ने राहतका लागि छुट्टै कोष बनाउने आश्वासन

ट्रक महासंघ र अर्थमन्त्री वाग्लेबिच भेटवार्ता, बीमाले...

वि.सं.२०८३ साउन १३ बुधवार ०७:४२

काठमाडौं । नेपाल ट्रक यातायात व्यवसायी महासंघले सार्वजनिक सवारी दुर्घटनाका...

‘खुलामञ्चबाट विश्वलाई सन्देश’ : ३२औँ विश्व आदिवासी दिवसमा ३५ हजार आदिवासीको ऐतिहासिक जमघट, ५० भन्दा बढी जातिका संस्कृति, परिकार र पहिचान एकै थलोमा

‘खुलामञ्चबाट विश्वलाई सन्देश’ : ३२औँ विश्व आदिवासी...

वि.सं.२०८३ साउन १० आइतवार २२:३७

  काठमाडौं, साउन १० – नेपाल आदिवासी जनजाति महासंघ (नेफिन)...

सुनिल थापा मगरको ‘सोल्टिनी सेवारो’ले जित्दै दर्शक–श्रोताको मन

सुनिल थापा मगरको ‘सोल्टिनी सेवारो’ले जित्दै दर्शक–श्रोताको...

वि.सं.२०८३ साउन १० आइतवार १३:२५

    काठमाडौं । नेपाली सांगीतिक बजारमा गायक सुनिल थापा...

प्रहरी महानिरीक्षक कार्कीद्वारा मेट्रो ट्राफिक एफएमको १४औँ वार्षिकोत्सव उद्घाटन

प्रहरी महानिरीक्षक कार्कीद्वारा मेट्रो ट्राफिक एफएमको १४औँ...

वि.सं.२०८३ साउन ९ शनिवार १६:२९

काठमाडौं । भृकुटीमण्डप स्थित नेपाल पुलिस हेल्थ क्लबमा एक कार्यक्रमका...