Nabil Bank
Everest Bank Limited
prabhubank

सफ्टवेयर इन्जिनियर अनिता पण्डितले निर्माण गरेको सर्ट फिल्ममा त्यस्तो चीज के छ ?

मिडिया स्पेस सोलुसन्स प्रालि

 

काठमाडौं । अरू भन्दा नितान्त पृथक र सिर्जनशील काम गर्न हुरूक्क हुने अनिता पण्डितले फरकधार समातेर चेतनामूलक बिम्बको निर्माण गरेकी छन् ।

समाजमा घट्ने विविध विषयमा बनाइएका सर्ट फिल्मले अनिताको परिचयलाई झन् फराकिलो पार्न थालेको छ।

गत वर्षमात्र समलिङ्गी प्रेम कथामा आधारित ‘मिरा’ ८दी टेल्स अफ लाइफ ८फिल्मका निर्माण तथा निर्देशन गरेकी अनिता पेशाले सफ्टवेयर इन्जिनियर हुन् ।

नयाँ वर्ष २०८० सालको शुरूवातमै उनले कोशेली ल्याएकी छन। अनिताले अर्को फिचर फिल्म ९ठूलो पर्दाको० ८८ुमीराु८८ ८स्याडो अफ अ रेम्बो८ कोशेली स्वरूप ल्याएकी छिन । मूलतः बच्चामा प्राकृतिकरुपमा देखिने अटिजम रोग र सोबाट साधारण परिवारको जीवनमा आउने आरोह(अवरोह, अनि हरेक आमाले भोग्नुपर्ने समस्याको संघर्षपूर्ण कथाको रुपमा प्रस्तुत गरिएको यस फिल्मले निर्माण कार्य पुरा गरेको छ ।

केही सातामै सम्पादन पुरा गरेर रिलिज गर्ने तयारीमा रहेको जानकारी निर्माण तथा निर्देशन गरेकी पण्डितले बताइन् ।

पाकिस्तान र नेपालबीच पर्यटन सहकार्यका बिषयमा सम्मेलन

पाकिस्तान र नेपालबीच पर्यटन सहकार्यका बिषयमा सम्मेलन

वि.सं.२०८१ वैशाख १६ आइतवार ०८:३९

नेपालस्थित पाकिस्तान राजदूतावास काठमाडौंमा “पाकिस्तानः भौगोलिक–ऐतिहासिक निमन्त्रणा“ शीर्षक अन्तर्गत सम्मेलन...

इजरायलमा नेपाली श्रमिक सुरक्षित छन् : मन्त्री अर्याल

इजरायलमा नेपाली श्रमिक सुरक्षित छन् : मन्त्री...

वि.सं.२०८१ वैशाख २ आइतवार १७:३७

  श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री डोलप्रसाद अर्यालले इजरायलमा रहेको...

पाकिस्तानको चुनावमा अमेरिकी नजर

पाकिस्तानको चुनावमा अमेरिकी नजर

वि.सं.२०८० माघ २३ मंगलवार ११:१०

काठमाडौं । पाकिस्तानमा यही फेब्रुवरी ८ मा आमनिर्वाचन हुँदैछ ।...

कश्मीर एकता दिवस : युवा कार्यको लागि कल

कश्मीर एकता दिवस : युवा कार्यको लागि...

वि.सं.२०८० माघ २२ सोमवार २१:५२

  मीनबहादुर राण कश्मीर एकता दिवस, फेब्रुअरी 5 मा पाकिस्तान...

पाकिस्तानी दूतावासले ‘कश्मीर एकता दिवस’ को अवसरमा छलफल कार्यक्रम आयोजना

पाकिस्तानी दूतावासले ‘कश्मीर एकता दिवस’ को अवसरमा...

वि.सं.२०८० माघ २२ सोमवार २१:३६

काठमाडौं ।   पाकिस्तान दूतावासले "कश्मीर एकता दिवस: "निरन्तर उत्पीडनको सामनामा...

पाकिस्तानले भारतको अवैध कब्जा जम्मु कश्मीरमा भारतीय सर्वोच्च अदालतको फैसला अस्वीकार गर्‍यो

पाकिस्तानले भारतको अवैध कब्जा जम्मु कश्मीरमा भारतीय...

वि.सं.२०८० मंसिर २६ मंगलवार २०:२८

  पाकिस्तानले भारतीय अवैध रूपमा कब्जा गरिएको जम्मू र कश्मीर...