CG Electronics
IME Life
NIMB

अनौपचारिक क्षेत्रलाई पनि सामाजिक सुरक्षाको आवश्यक छ : मन्त्री भुसाल

NIMB
Himalayan Bank
NATIONAL LIFE INSURANCE COMPANY LIMITED

 

काठमाडौं । नेकपा एकीकृत समाजवादीका महासचिव एव कृषि तथा पशुपंक्षी मन्त्री वेदुराम भुसालले अनौपचारिक क्षेत्रलाई पनि सामाजिक सुरक्षाको आवश्यक भएको बताएका छन् ।

सोमबार एकीकृत ट्रेड युनियनको महाधिवेशन उद्घाटन कार्यक्रममा मर्यादित काम र उचित ज्याला वर्तमान परिप्रेक्षमा मजदुरहरुको माग भएकोले अनौपचारिक क्षेत्रलाई पनि सामाजिक सुरक्षाको आवश्यक भएको बताए ।

 

उनले भने, ‘मर्यादित काम र उचित ज्याला वर्तमान परिप्रेक्षमा मजदुरहरुको माग हो । अनौपचारिक क्षेत्रलाई पनि सामाजिक सुरक्षाको आवश्यक छ । यो पार्र्टीको धारणा हो । समाजवादमा हरेक व्यक्तिले योग्यता र काम अनुसारको ज्याला पाउँछ ।’

मजदुर आन्दोलनले मात्र नभई पार्र्टीले पनि अघि सारेको मुद्वा भएकोले श्रम र कानूनको संशोधन लगायतका मजदुर आन्दोलनका मागलाई आगामी महाधिवेशनको दस्तावेजमा राखी सम्बोधन गर्नु पर्ने उनको भनाइ छ ।

मजदुरका माग लाई सम्वोधन गर्न सक्ने सक्षम नेतृत्व चयन गरि अगाडि वढाउनु पर्नेमा पनि मन्त्री भुसालले जोड दिए ।

अन्तर्राष्ट्रिय श्रमिक आन्दोलनले अझ थप प्रगति गरी शोषण र आन्दोलनका विरुद्व आन्दोलन अझ सशक्त रुपमा अगाडि बढन सकोस भन्दै उनले शुभकामना पनि दिए ।

 

 

 

नेपाल सामान ढुवानी व्यवसायी संघको अध्यक्षमा अच्युतराज खनाल निर्वाचित

नेपाल सामान ढुवानी व्यवसायी संघको अध्यक्षमा अच्युतराज...

वि.सं.२०८३ असार ३ बुधवार ०९:२०

  काठमाडौं । नेपाल सामान ढुवानी व्यवसायी संघको अध्यक्षमा अच्युतराज...

नागरिक संवादको थलो बन्दै ‘हेलो सरकार’: उजुरी र गुनासो व्यवस्थापनमा उल्लेख्य सुधार

नागरिक संवादको थलो बन्दै ‘हेलो सरकार’: उजुरी...

वि.सं.२०८३ असार ३ बुधवार ०८:५१

  काठमाडौँ । सेवा प्रवाहमा नागरिकका गुनासा, सुझाव, जिज्ञासालाई राज्य...

प्रष्ट नीति नहुँदा बैंकहरुले शैक्षिक क्षेत्रमा ढुक्कले लगानी गर्न सकेका छैनन् : मनोज ज्ञवाली

प्रष्ट नीति नहुँदा बैंकहरुले शैक्षिक क्षेत्रमा ढुक्कले...

वि.सं.२०८३ असार ३ बुधवार ०८:०८

काठमाडौं । नबिल बैंकका प्रमुख कार्यकारी अधिकृत (सीईओ) मनोज ज्ञवालीले...

शिक्षा तथा खेलकुद मन्त्री पोखरेलद्वारा कर्णाली रङ्गशालाको अनुगमन, दशौँ राष्ट्रिय खेलकुद समयमै गर्ने प्रतिबद्धता

शिक्षा तथा खेलकुद मन्त्री पोखरेलद्वारा कर्णाली रङ्गशालाको...

वि.सं.२०८३ असार ३ बुधवार ०८:००

  काठमाडौं — शिक्षा तथा खेलकुद मन्त्री सस्मित पोखरेल ले...

कामना सेवा विकास बैंकद्वारा बुटवल माध्यमिक विद्यालयका ७० विद्यार्थीलाई स्कुल ब्याग वितरण

कामना सेवा विकास बैंकद्वारा बुटवल माध्यमिक विद्यालयका...

वि.सं.२०८३ असार ३ बुधवार ०७:५१

काठमाडौँ। कामना सेवा विकास बैंक लिमिटेडले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व...

सरकारले प्लेटफर्म बनाउने हो, कम्पनी होइन: सरकारी आईटी कम्पनी स्थापनाको घोषणा र डिजिटल नेपालका लागि चुनौती

सरकारले प्लेटफर्म बनाउने हो, कम्पनी होइन: सरकारी...

वि.सं.२०८३ असार २ मंगलवार ०९:१२

  काठमाडौं । अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले प्रधानमन्त्री कार्यालय अन्तर्गत...