CG Electronics
IME Life
NIMB

सत्ता र शक्ति फेरियो तर जनताले पाउनु पर्ने सामान्य उपचारको अवस्था फेरिएन : सांसद बर्तौला

NIMB
Himalayan Bank
NATIONAL LIFE INSURANCE COMPANY LIMITED

 

काठमाडौं । नेकपा एमालेका सांसद महेश बर्तौलाले जनताले सहजै रुपमा पाउनु पर्ने स्वास्थ्य सेवा पाउन नसकेको गुनासो गरेका छन् ।

सोमबार प्रतिनीधि सभाको बैठकमा सांसद बर्तौलाले देशमा प्रधानमन्त्री,मन्त्री,सांसद र व्यवस्था समेत फेरियो तर जनताले पाउनु पर्ने सामान्य उपचारलाई पनि ६ महिना १ वर्ष कुर्नु पर्ने अवस्था भने नफेरिएको बताए ।

उनले भने ‘ स्वास्थ्य सेवालाई मौलिक हकको रुपमा स्वीकार गरिएको छ । यस अन्तर्गत प्रत्येक व्यक्तिको स्वाथ्यमा समान पहुँच हुनेछ भनेर सुनिश्चितता गरियो । हामीले यो देशमा पटक पटक प्रधानमन्त्री मन्त्री र सांसदहरु पनि फेरिए । हामीेले व्यवस्था पनि फे¥यौं ।

संविधान पनि फेरयौं र संविधानमा पनि व्यवस्था ग¥यौं । स्वास्थ्य सेवामा नागरिकको समान पहँच सुनिश्चिस्तताको व्यवस्था विषय तर आज नागरिकहरुले सामान्य पथरीको उपचार अप्रेसनको लागि ६ महिना कुर्नुपर्ने । किडनी ट्रान्सप्लान्टको लागि १ वर्ष भन्दा बढी कुर्नु पर्ने यो खालको अवस्था र विडम्बना को अन्य कहिले गर्छौ । ’

सांसद बर्तौलाले स्वास्थ्य सेवालाई मौलिक हकको रुपमा स्वीकार गरेर प्रत्येक व्यक्तिको स्वास्थ्यमा समान पहुँच हुनेछ भनेर सुनिश्चितता गरियो तर त्यसको कार्यान्वयन भने नभएको बताए ।

नेपाल सामान ढुवानी व्यवसायी संघको अध्यक्षमा अच्युतराज खनाल निर्वाचित

नेपाल सामान ढुवानी व्यवसायी संघको अध्यक्षमा अच्युतराज...

वि.सं.२०८३ असार ३ बुधवार ०९:२०

  काठमाडौं । नेपाल सामान ढुवानी व्यवसायी संघको अध्यक्षमा अच्युतराज...

नागरिक संवादको थलो बन्दै ‘हेलो सरकार’: उजुरी र गुनासो व्यवस्थापनमा उल्लेख्य सुधार

नागरिक संवादको थलो बन्दै ‘हेलो सरकार’: उजुरी...

वि.सं.२०८३ असार ३ बुधवार ०८:५१

  काठमाडौँ । सेवा प्रवाहमा नागरिकका गुनासा, सुझाव, जिज्ञासालाई राज्य...

प्रष्ट नीति नहुँदा बैंकहरुले शैक्षिक क्षेत्रमा ढुक्कले लगानी गर्न सकेका छैनन् : मनोज ज्ञवाली

प्रष्ट नीति नहुँदा बैंकहरुले शैक्षिक क्षेत्रमा ढुक्कले...

वि.सं.२०८३ असार ३ बुधवार ०८:०८

काठमाडौं । नबिल बैंकका प्रमुख कार्यकारी अधिकृत (सीईओ) मनोज ज्ञवालीले...

शिक्षा तथा खेलकुद मन्त्री पोखरेलद्वारा कर्णाली रङ्गशालाको अनुगमन, दशौँ राष्ट्रिय खेलकुद समयमै गर्ने प्रतिबद्धता

शिक्षा तथा खेलकुद मन्त्री पोखरेलद्वारा कर्णाली रङ्गशालाको...

वि.सं.२०८३ असार ३ बुधवार ०८:००

  काठमाडौं — शिक्षा तथा खेलकुद मन्त्री सस्मित पोखरेल ले...

कामना सेवा विकास बैंकद्वारा बुटवल माध्यमिक विद्यालयका ७० विद्यार्थीलाई स्कुल ब्याग वितरण

कामना सेवा विकास बैंकद्वारा बुटवल माध्यमिक विद्यालयका...

वि.सं.२०८३ असार ३ बुधवार ०७:५१

काठमाडौँ। कामना सेवा विकास बैंक लिमिटेडले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व...

सरकारले प्लेटफर्म बनाउने हो, कम्पनी होइन: सरकारी आईटी कम्पनी स्थापनाको घोषणा र डिजिटल नेपालका लागि चुनौती

सरकारले प्लेटफर्म बनाउने हो, कम्पनी होइन: सरकारी...

वि.सं.२०८३ असार २ मंगलवार ०९:१२

  काठमाडौं । अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले प्रधानमन्त्री कार्यालय अन्तर्गत...