CG Electronics
IME Life
NIMB

स्वदेशी चलचित्रलाई प्रर्वद्धन गर्न आवश्यक : मन्त्री शर्मा

NIMB
Himalayan Bank
NATIONAL LIFE INSURANCE COMPANY LIMITED

 

काठमाडौं । सूचना सञ्चार तथा मन्त्री रेखा शर्माले स्वदेशी चलचित्रलाई प्रवद्र्धन गर्न आवश्यक रहेको बताएकी छिन् ।
शनिवार काठमाडौंमा आयोजित चलचित्र विकास बोर्डको २३ औं वार्षिकोत्सव कार्यक्रममा उनले स्वदेशी चलचित्रको गुणस्तर विकास गरेर चलचित्रलाई प्रवद्र्धन गर्न जरुरी रहेको बताएकी हुन् ।

उनले भनिन् ‘स्वदेशी चलचित्रलाई प्रवद्र्धन गर्नु पर्छ अगाडी बढाउनु पर्छ राज्यको नीतिबाट अगाडी बढाउन जरुरी छ । । हाम्रो चलचित्रको गुणस्तर विकास गर्नै पर्छ । हेर्नै पर्ने बनाउनै पर्छ ।’

मन्त्री शर्माले संगठनात्म संरचनाले चलचित्रको विकास हुन नसक्ने भन्दै यस संरचना परिमार्जन गर्नु पर्ने बताईन् ।
उनले समाज रुपान्तरणको सन्दर्भमा भएका गतिविधी र मौलिक चलचित्र निर्माणलाई राज्यको तर्फबाट प्रोत्साहन गर्ने प्रतिवद्धता जनाईन् ।

 

भारतले मात्र नभई, नेपालले पनि भारतको जग्गा मिचेको रहेछ :प्रधामन्त्री शाह

भारतले मात्र नभई, नेपालले पनि भारतको जग्गा...

वि.सं.२०८३ जेठ १७ आइतवार १५:३७

  काठमाडौं । प्रधानमन्त्री बालेन्द्र शाहले नेपाल–भारत सीमा विवाद केवल...

विश्व सुर्तीजन्य पदार्थ विरुद्धको दिवस मनाइँदै

विश्व सुर्तीजन्य पदार्थ विरुद्धको दिवस मनाइँदै

वि.सं.२०८३ जेठ १७ आइतवार १०:०४

  काठमाडौं । आज (आइतबार) विश्व सुर्तीजन्य पदार्थ विरुद्धको दिवस...

एनआरएनलाई आर्थिक विकासको साझेदार बनाउने बजेटको संकेत : लोकप्रसाद दाहाल

एनआरएनलाई आर्थिक विकासको साझेदार बनाउने बजेटको संकेत...

वि.सं.२०८३ जेठ १७ आइतवार ०९:५२

  काठमाडौं । गैरआवासीय नेपाली संघ (एनआरएनए) अन्तर्राष्ट्रिय समन्वय परिषद्...

बेथानचोक शोकमा : हुरीबतासले लियो ७० वर्षीया ठुली माया तामाङको ज्यान

बेथानचोक शोकमा : हुरीबतासले लियो ७० वर्षीया...

वि.सं.२०८३ जेठ १७ आइतवार ०९:३६

  काभ्रे । काभ्रेपलाञ्चोकको बेथानचोक गाउँपालिका–६, काभ्रे भुरुङ्गेटोलमा आएको हुरीबतासका...

बजेटबारे अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले आज सञ्चारकर्मीसँग अन्तक्रिया गर्ने

बजेटबारे अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले आज सञ्चारकर्मीसँग...

वि.सं.२०८३ जेठ १७ आइतवार ०९:२०

  काठमाडौं । अर्थमन्त्री डा.स्वर्णिम वाग्लेले आर्थिक वर्ष २०८३/८४ को...

वैधानिक नेतृत्वविरुद्ध भ्रम फैलाउने गतिविधिप्रति महिला व्यवसायी संघको आपत्ति, अध्यक्ष गुरुङको नेतृत्वलाई पूर्ण समर्थन

वैधानिक नेतृत्वविरुद्ध भ्रम फैलाउने गतिविधिप्रति महिला व्यवसायी...

वि.सं.२०८३ जेठ १७ आइतवार ०९:०१

  काठमाडौं । नेपाल वैदेशिक रोजगार महिला व्यवसायी संघले नेपाल...