सिटिजन लाइफ इन्स्योरेन्सले व्यतित बीमालेख नविकरण गर्दा विलम्ब शुल्कमा शतप्रतिशत छुट
Sunday Jul 02, 2023
वि.सं.२०८० असार १७ आइतवार १०:३३
काठमाडौं । सिटिजन लाइफ इन्स्योरेन्सले व्यतित बीमालेख नविकरण गर्दा विलम्ब शुल्कमा शतप्रतिशत छुट प्रदान गर्ने भएको छ । कम्पनीले व्यतित बीमालेख पुनर्जागरण गर्ने म्याद पनि थप गरेको हो ।
कम्पनीले यहि असार ३१ गतेसम्म बीमालेख नविकरण बीमाशुल्कमा लाग्ने बिलम्ब शुल्क ९ब्याज०मा शतप्रतिशत छुट प्रदान गर्ने भएको छ ।
























