CG Electronics
IME Life
NIMB

ललिता निवास प्रकरणमा बालेनका कर्मचारी सहित तीन भाईलाई पुलिसले खोरमा जाक्यो

NIMB
Himalayan Bank
NATIONAL LIFE INSURANCE COMPANY LIMITED

 

काठमाडौं । ललिता निवासको जग्गा अपचलनमा सरकारी कागज किर्तेमा संलग्न रहेको आरोपमा तीन जना पक्राउ परेका छन्। प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरोले काठमाडौँ महानगरपालिकामा कार्यरत अधिकृतसहित तीन जनालाई आइतबार पक्राउ गरेको हो।

पक्राउ पर्नेमा काठमाडौँ महानगरपालिकाका अधिकृत शिवजी भट्टराई समेत छन्। उनी २०६० मा काठमाडौँ महानगरपालिका– ४ का वडा सचिव थिए।

ब्युरोले घमनकुमार कार्की र बाबुराजा महर्जनलाई समेत पक्राउ गरेको छ। कार्की २०६७ मा नापी कार्यालयमा कार्यरत थिए। महर्जन भने नक्कली मोही भएको प्रहरीको दाबी छ।

ब्युरोले सो जग्गा प्रकरणमा सरकारी दस्तखत छाप किर्तेमा अनुसन्धान सुरु गर्दै यस अगाडि सात जना पक्राउ गरिसकेको छ। सातमध्ये तीन जनाले अदालतबाट पक्राउविरुद्ध निषेधाज्ञा लिएकाले उनीहरू रिहा भए। भाटभटेनी स्टोरका सञ्चालक मीनबहादुर गुरुङसहित चार जना प्रहरी हिरासतमा छन !

भारतले मात्र नभई, नेपालले पनि भारतको जग्गा मिचेको रहेछ :प्रधामन्त्री शाह

भारतले मात्र नभई, नेपालले पनि भारतको जग्गा...

वि.सं.२०८३ जेठ १७ आइतवार १५:३७

  काठमाडौं । प्रधानमन्त्री बालेन्द्र शाहले नेपाल–भारत सीमा विवाद केवल...

विश्व सुर्तीजन्य पदार्थ विरुद्धको दिवस मनाइँदै

विश्व सुर्तीजन्य पदार्थ विरुद्धको दिवस मनाइँदै

वि.सं.२०८३ जेठ १७ आइतवार १०:०४

  काठमाडौं । आज (आइतबार) विश्व सुर्तीजन्य पदार्थ विरुद्धको दिवस...

एनआरएनलाई आर्थिक विकासको साझेदार बनाउने बजेटको संकेत : लोकप्रसाद दाहाल

एनआरएनलाई आर्थिक विकासको साझेदार बनाउने बजेटको संकेत...

वि.सं.२०८३ जेठ १७ आइतवार ०९:५२

  काठमाडौं । गैरआवासीय नेपाली संघ (एनआरएनए) अन्तर्राष्ट्रिय समन्वय परिषद्...

बेथानचोक शोकमा : हुरीबतासले लियो ७० वर्षीया ठुली माया तामाङको ज्यान

बेथानचोक शोकमा : हुरीबतासले लियो ७० वर्षीया...

वि.सं.२०८३ जेठ १७ आइतवार ०९:३६

  काभ्रे । काभ्रेपलाञ्चोकको बेथानचोक गाउँपालिका–६, काभ्रे भुरुङ्गेटोलमा आएको हुरीबतासका...

बजेटबारे अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले आज सञ्चारकर्मीसँग अन्तक्रिया गर्ने

बजेटबारे अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले आज सञ्चारकर्मीसँग...

वि.सं.२०८३ जेठ १७ आइतवार ०९:२०

  काठमाडौं । अर्थमन्त्री डा.स्वर्णिम वाग्लेले आर्थिक वर्ष २०८३/८४ को...

वैधानिक नेतृत्वविरुद्ध भ्रम फैलाउने गतिविधिप्रति महिला व्यवसायी संघको आपत्ति, अध्यक्ष गुरुङको नेतृत्वलाई पूर्ण समर्थन

वैधानिक नेतृत्वविरुद्ध भ्रम फैलाउने गतिविधिप्रति महिला व्यवसायी...

वि.सं.२०८३ जेठ १७ आइतवार ०९:०१

  काठमाडौं । नेपाल वैदेशिक रोजगार महिला व्यवसायी संघले नेपाल...