CG Electronics
IME Life
NIMB

सन नेपाल लाइफद्धारा मृत्यु बीमा दाबी भुक्तानी रकम हस्तान्तरण

NIMB
Himalayan Bank
NATIONAL LIFE INSURANCE COMPANY LIMITED

 

काठमाडौं । सन नेपाल लाइफ इन्स्योरेन्स कम्पनीले मृत्यु बीमा दाबी वापतको रकम हस्तान्तरण गरेको छ।कम्पनीले वैदेशिक रोजगारीको सिलसिलामा दुवईमा मृत्यु भएका पर्वतका बिमल सार्कीका परिवारले बीमा गरे वापतको १४ लाख रुपैयाँ मृतकको परिवारलाई हस्तान्तरण गरेको हो ।

पर्वत जिल्ला कुश्मा नगरपालिका ३, दुर्लुङ स्थायी घर भई रोजगारीको लागि दुवई गएका बिमलको ०७९ चैत्र २७ गते रोजगारकै सिलिसलामा मृत्यु भएको थियो ।

वैदेशिक रोजगारीमा जानुअघि बिमलले सन नेपाल लाइफ इन्स्योरेन्स कम्पनीबाट वैदेशिक रोजगार म्यादी जीवन बीमा अन्तरगत बीमा गराएका थिए । वैदेशिक रोजगारीमा गएको एक बर्ष नपुग्दै उनको दुःखद मृत्यु भएपछि कम्पनीले उनको परिवारलाई मृत्यु दाबी भुक्तानी गरेको हो । वैदेशिक रोजगार म्यादी जीवन बीमा अन्तरगत उनका परिवारले सो रकम बुझेका हुन् ।

सन नेपाल लाइफ इन्स्योरेन्स बागलुङ उपशाखाका प्रमुख अनुप सुवेदीले मृतक बिमल को श्रीमति बिष्णु सार्की लाई रू. १४ लाखको चेक हस्तान्तरण गरको होे ।बीमा रकम बुझेपछि बीमाको आवश्यकता र महत्व राम्रोसँग बोध भएको प्रतिकृया दिँदै सार्की ले सो रकम पाएपछि बीमा कम्पनीप्रति आभार व्यक्त गरिन् ।

साथै, उनले सो रकमले आर्थिक भार थेग्न सहयोग पुग्ने बताउदै भुक्तानी स्वरुप पायको केही रकम पुन आफ्नो नाममा बीमा समेत कम्पनीमा गराएकी छिन् ।

एमएडब्लू राइड्स प्रा.लि. द्वारा यामाहा सेल्स स्किल कन्टेस्टका क्षेत्रीय विजेताहरूको घोषणा गर्दै राष्ट्रिय प्रतिस्पर्धाको तयारी सुरु

एमएडब्लू राइड्स प्रा.लि. द्वारा यामाहा सेल्स स्किल...

वि.सं.२०८३ जेठ १७ आइतवार २२:४१

  नेपालका लागि यामाहा मोटरसाइकलको आधिकारिक वितरक एमएडब्लू राइड्स प्रालिले...

ओमोडा ई५ प्रोको आकर्षक अफर : पहिलो ५० ग्राहकलाई ४९.९९ लाखमै उपलब्ध

ओमोडा ई५ प्रोको आकर्षक अफर : पहिलो...

वि.सं.२०८३ जेठ १७ आइतवार १५:५०

  नेपालका लागि ओमोडा एन्ड जेकोको आधिकारिक वितरक एसपीजी अटोमोबाइल्सले...

बजेटले अर्थतन्त्र पुनरुत्थानको आधार तयार गरेको सिबिफिनको निष्कर्ष

बजेटले अर्थतन्त्र पुनरुत्थानको आधार तयार गरेको सिबिफिनको...

वि.सं.२०८३ जेठ १७ आइतवार १२:५६

  काठमाडौं । बैंक तथा वित्तीय संस्था परिसंघ नेपाल (सिबिफिन)...

बजेटपछि विद्युतीय गाडी महँगिने, मूल्य १ लाखदेखि ४० लाख रुपैयाँसम्म बढ्न सक्ने

बजेटपछि विद्युतीय गाडी महँगिने, मूल्य १ लाखदेखि...

वि.सं.२०८३ जेठ १७ आइतवार ११:३८

  सरकारले आगामी आर्थिक वर्ष २०८३/८४ को बजेटमार्फत विद्युतीय सवारी...

वैद्य अर्गनाइजेसन बन्यो अल्ट्राभायोलेटको आधिकारिक विक्रेता

वैद्य अर्गनाइजेसन बन्यो अल्ट्राभायोलेटको आधिकारिक विक्रेता

वि.सं.२०८३ जेठ १७ आइतवार १०:१०

६२ वर्षदेखि नेपालको अटोमोबाइल क्षेत्रमा सक्रिय प्रतिष्ठित व्यावसायिक घराना वैद्य...

सानिमा रिलायन्स लाइफ इन्स्योरेन्सद्वारा नेपालबाल सेवा फाउन्डेसनलाई आर्थिक सहयोग

सानिमा रिलायन्स लाइफ इन्स्योरेन्सद्वारा नेपालबाल सेवा फाउन्डेसनलाई...

वि.सं.२०८३ जेठ १४ बिहीवार २१:५४

  सानिमा रिलायन्स लाइफ इन्स्योरेन्स लिमिटेडले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व...