CG Electronics
IME Life
NIMB

नेपाली सेनाको संख्याबारे उठेका टिप्पणीप्रति प्रधानसेनापति शर्माको असन्तुष्टि

NIMB
Himalayan Bank
NATIONAL LIFE INSURANCE COMPANY LIMITED

 

काठमाडौं । नेपाली सेनाका प्रधान सेनाका प्रधानसेनापति प्रभु राम शर्माले, नेपाली सेनोको संख्या कटौतिको कुरा प्रति असन्तुष्टि जनाएका छन् ।

मेलम्चीमा इन्द्रावती नदीमा बेलिबृज उद्घाटन समारोहमा उनले, नेपालको भू राजनीतिक परिस्थितिको गम्भीर मुल्याङ्कनपछि मात्रै सेनाको संख्याबारे सोच्नु पर्ने उनको भनाई छ ।

‘नेपाली सेनाको संख्या सम्बन्धमा बेला बखतमा हुने गरेको बहसबारे पनि हाम्रा दाजु भाई दिदी बहिनीले सुनि नै राख्नु भएको छ । सतही रुपमा तपाईहरुले कतिलाई नेपाली सेनाको हालको संख्या ठुलो लाग्न सक्छ ।’ उनले भने ‘ तर नेपाल सरकारले दिएको जिम्मेवारी र गरिरहेको कामलाई हेर्नु भयो भने अझै संलग्नता बढी चाहिन्छ भन्न सकिन्छ । ’

उनले नेपाली सेना र जनताबीचको सम्बन्ध बलियो भएमात्रै राष्ट्रियता बलियो हुने बताए ।
त्यस्तै उनले पुल निर्माणपछि सिन्धुपाल्चोकका आम नागरिकको जनजीवनमा सकरात्मक प्रभाव पर्ने विश्वास व्यक्त गरे ।

मेलम्ची नगरपालिका, इन्द्रावती नगरपालिका तथा पाँच पोखरी गाउँपालिका जोड्ने पुल नेपाली सेनाले निर्माण गरेको हो ।

 

भारतले मात्र नभई, नेपालले पनि भारतको जग्गा मिचेको रहेछ :प्रधामन्त्री शाह

भारतले मात्र नभई, नेपालले पनि भारतको जग्गा...

वि.सं.२०८३ जेठ १७ आइतवार १५:३७

  काठमाडौं । प्रधानमन्त्री बालेन्द्र शाहले नेपाल–भारत सीमा विवाद केवल...

विश्व सुर्तीजन्य पदार्थ विरुद्धको दिवस मनाइँदै

विश्व सुर्तीजन्य पदार्थ विरुद्धको दिवस मनाइँदै

वि.सं.२०८३ जेठ १७ आइतवार १०:०४

  काठमाडौं । आज (आइतबार) विश्व सुर्तीजन्य पदार्थ विरुद्धको दिवस...

एनआरएनलाई आर्थिक विकासको साझेदार बनाउने बजेटको संकेत : लोकप्रसाद दाहाल

एनआरएनलाई आर्थिक विकासको साझेदार बनाउने बजेटको संकेत...

वि.सं.२०८३ जेठ १७ आइतवार ०९:५२

  काठमाडौं । गैरआवासीय नेपाली संघ (एनआरएनए) अन्तर्राष्ट्रिय समन्वय परिषद्...

बेथानचोक शोकमा : हुरीबतासले लियो ७० वर्षीया ठुली माया तामाङको ज्यान

बेथानचोक शोकमा : हुरीबतासले लियो ७० वर्षीया...

वि.सं.२०८३ जेठ १७ आइतवार ०९:३६

  काभ्रे । काभ्रेपलाञ्चोकको बेथानचोक गाउँपालिका–६, काभ्रे भुरुङ्गेटोलमा आएको हुरीबतासका...

बजेटबारे अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले आज सञ्चारकर्मीसँग अन्तक्रिया गर्ने

बजेटबारे अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले आज सञ्चारकर्मीसँग...

वि.सं.२०८३ जेठ १७ आइतवार ०९:२०

  काठमाडौं । अर्थमन्त्री डा.स्वर्णिम वाग्लेले आर्थिक वर्ष २०८३/८४ को...

वैधानिक नेतृत्वविरुद्ध भ्रम फैलाउने गतिविधिप्रति महिला व्यवसायी संघको आपत्ति, अध्यक्ष गुरुङको नेतृत्वलाई पूर्ण समर्थन

वैधानिक नेतृत्वविरुद्ध भ्रम फैलाउने गतिविधिप्रति महिला व्यवसायी...

वि.सं.२०८३ जेठ १७ आइतवार ०९:०१

  काठमाडौं । नेपाल वैदेशिक रोजगार महिला व्यवसायी संघले नेपाल...