CG Electronics
IME Life
NIMB

पार्टी भित्रको विवाद नमिलाए कांग्रेसले अकल्पनीय अवस्थाको सामना गर्नुपर्छ : विनोद चौधरी

NIMB
Himalayan Bank
NATIONAL LIFE INSURANCE COMPANY LIMITED

 

काठमाडौं । नेपाली कांग्रेसका केन्द्रीय सदस्य विनोदकुमार चौधरीले पार्टी भित्रको विवाद मिलाएर एक बनेर हिड्न नसके अकल्पनीय अवस्थाका सामना गर्नु पर्ने बताएका छन् ।

आईतबार बसेको केन्द्रीय कार्यसमितिको बैठकमा चौधरीले पार्टी भित्रको अवस्था अहिले नै समाधान नगरे भोलि दिन कठिन हुने तर्फ सचेत हुनु पर्ने बताए ।

उनले भने ‘ यदि पार्टी र पार्टीको सिस्टमले आफ्नो आन्तरिक विवाद र फरकहरुका वावजुद पनि आफ्ना आकांक्षाहरु पूरा नहुँदा समेत एउटै शुत्रमा बाँध्न सकिएन भने भोलिका दिनहरुमा पनि जुन प्रकारको परिस्थतिहरु बन्दै छ आउने दिनहरुमा ,जुन प्रकारको प्रतिष्पर्धा नामै नसुनेका मान्छेहरु उठ्दा समेत मेरो आफ्नै क्षेत्रमा पनि मैले १० औं हजारको भोट पाएको मान्छेहरुसित फेस गरे । त्यसैले यो गम्भीर समस्या हो ।

पार्टीले यो संस्कारको विकास गर्नु पर्दछ र त्यस्ता मानसिकता बोकेका मान्छेहरुलाई पन्छाउनै पर्छ । ’
केन्द्रीय सदस्य चौधरीले वाहिर देखिएका पार्टीहरुले आफुलाई जसरी परिचालित गरिरहेको छन् तिनीहरुलाई चिर्न आवश्यक भएको बताएका छन् ।

तिनीहरुलाई चिरेर संगठित भएर एउटै वातावरण बनाउन नसके भोलिका दिन निकै नै कठिन हुने निश्चित भएको चौधरीको ठम्याई छ । ०००

नेपाल सामान ढुवानी व्यवसायी संघको अध्यक्षमा अच्युतराज खनाल निर्वाचित

नेपाल सामान ढुवानी व्यवसायी संघको अध्यक्षमा अच्युतराज...

वि.सं.२०८३ असार ३ बुधवार ०९:२०

  काठमाडौं । नेपाल सामान ढुवानी व्यवसायी संघको अध्यक्षमा अच्युतराज...

नागरिक संवादको थलो बन्दै ‘हेलो सरकार’: उजुरी र गुनासो व्यवस्थापनमा उल्लेख्य सुधार

नागरिक संवादको थलो बन्दै ‘हेलो सरकार’: उजुरी...

वि.सं.२०८३ असार ३ बुधवार ०८:५१

  काठमाडौँ । सेवा प्रवाहमा नागरिकका गुनासा, सुझाव, जिज्ञासालाई राज्य...

प्रष्ट नीति नहुँदा बैंकहरुले शैक्षिक क्षेत्रमा ढुक्कले लगानी गर्न सकेका छैनन् : मनोज ज्ञवाली

प्रष्ट नीति नहुँदा बैंकहरुले शैक्षिक क्षेत्रमा ढुक्कले...

वि.सं.२०८३ असार ३ बुधवार ०८:०८

काठमाडौं । नबिल बैंकका प्रमुख कार्यकारी अधिकृत (सीईओ) मनोज ज्ञवालीले...

शिक्षा तथा खेलकुद मन्त्री पोखरेलद्वारा कर्णाली रङ्गशालाको अनुगमन, दशौँ राष्ट्रिय खेलकुद समयमै गर्ने प्रतिबद्धता

शिक्षा तथा खेलकुद मन्त्री पोखरेलद्वारा कर्णाली रङ्गशालाको...

वि.सं.२०८३ असार ३ बुधवार ०८:००

  काठमाडौं — शिक्षा तथा खेलकुद मन्त्री सस्मित पोखरेल ले...

कामना सेवा विकास बैंकद्वारा बुटवल माध्यमिक विद्यालयका ७० विद्यार्थीलाई स्कुल ब्याग वितरण

कामना सेवा विकास बैंकद्वारा बुटवल माध्यमिक विद्यालयका...

वि.सं.२०८३ असार ३ बुधवार ०७:५१

काठमाडौँ। कामना सेवा विकास बैंक लिमिटेडले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व...

सरकारले प्लेटफर्म बनाउने हो, कम्पनी होइन: सरकारी आईटी कम्पनी स्थापनाको घोषणा र डिजिटल नेपालका लागि चुनौती

सरकारले प्लेटफर्म बनाउने हो, कम्पनी होइन: सरकारी...

वि.सं.२०८३ असार २ मंगलवार ०९:१२

  काठमाडौं । अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले प्रधानमन्त्री कार्यालय अन्तर्गत...