CG Electronics
IME Life
NIMB

एनआरएनए साउदीको अध्यक्षमा रविना अर्यालसहित सबै कार्यसमिती निर्विरोध निर्वाचित,साउदीमा पहिलोपटक महिला अध्यक्ष

NIMB
Himalayan Bank
NATIONAL LIFE INSURANCE COMPANY LIMITED

 

साउदी अरव,गैरआवासीय नेपाली संघ राष्ट्रिय समन्वय परिषद (एनआरएनए)साउदी अरबमा रविना अर्यालको अध्तक्षतामा सबै कार्यसमिती निर्विरोध निर्वाचित भएको छ । यो बिजयसँगै साउदीमा अर्याल पहिलो महिला अध्यक्ष बनेकी छन । एनआरएनए साउदीको साधारण सदस्य,कार्यसमिती सदस्य,उपाध्यक्षलगाएत पदमा रहेर आफ्नो सफलतापूर्वक जिम्मेवारी पुरा गरेकी अर्याल निर्विरोध निर्वाचित भएको निर्वाचन समितिले जनाएको छ ।
आईसिसि सदस्यहरुमा
राम बहादुर क्षेत्रि , दिपक रेग्मी र बिशाल कुमार श्रेस्ठ निर्विरोध भएका छन ।
अध्यक्षमा रबिना अर्याल,
वरिष्ठ उमेश भट्टराई ,उपाध्यक्षमा
राज कुमार गिरि,कृष्ण कुमार श्रेष्ठ, मनिष कोइराला र हेम सुबेदी निर्वाचित भएका छन भने महासचिवमा शुक्र तामाङ निर्विरोध निर्वाचित भएका छन । यसैगरी सचिवमा ध्रुब कटवाल , कोषाध्यक्षमा योगेन्द्र श्रेष्ठ, सह-कोषाध्यक्षमा
दुर्गा बहादुर काउचा,
युवा संयोजकमा बिष्णु रावत ,महिला संयोजकमा
लक्ष्मी थापा मगर बिजयी भएका छन ।
तेस्तै सदस्यहरुमा देवीबहादुर कार्की,युवराज पोखरेल,पदम बहादुर महत, दिपक ढुङ्गाना ,अमृत बहादुर तामाङ , धर्मेन्द्र कार्की र ओम प्रकाश काफ्ले बिजयी भएको निर्वाचन समितिले जानकारी गराएको छ ।

गैरआवासिय नेपाली संघ राष्ट्रिय समन्वय परिषद साउदी अरबको ९ औ महाधिवेशन शुक्रबार २८ जुलाईका दिन सम्पन्न भएको छ । उक्त कार्यक्रम भब्य र सब्य रुपमा सम्पन्न भएको छ ।
नवनिर्वाचित अध्यक्ष अर्यालले आफूलाई निर्विरोध निर्वाचित गरेकोमा साउदीमा रहेका सबै नेपालीहरुलाई धन्यवाद ब्यक्त गरिन । अर्यालले साऊदीमा रहेका सबै संघ सँस्थासँग सहकार्य गर्दै नेपालीहरुको हकहितमा काम गर्ने बताईन ।
उक्त अधिवेसनमा उपस्थित साउदीका महामहिम राजदुत नवराज सुवेदी,एनआरएनए आईसिसि उपाध्यक्ष नरेन्द्र भाट,महिला उपाध्यक्ष यास्मीन बेगम सैयद,एनआरएनए अभियन्ता राजु सैयद,एनआरएनए मध्यपुर्व संयोजक राजेन्द्र अर्याललगाएतले निर्विरोध निर्वाचित पदाधिकारीहरुलाई शुभकामना दिदै सफल कार्यकालको सुभकामना ब्यक्त गरे ।

नेपाल सामान ढुवानी व्यवसायी संघको अध्यक्षमा अच्युतराज खनाल निर्वाचित

नेपाल सामान ढुवानी व्यवसायी संघको अध्यक्षमा अच्युतराज...

वि.सं.२०८३ असार ३ बुधवार ०९:२०

  काठमाडौं । नेपाल सामान ढुवानी व्यवसायी संघको अध्यक्षमा अच्युतराज...

नागरिक संवादको थलो बन्दै ‘हेलो सरकार’: उजुरी र गुनासो व्यवस्थापनमा उल्लेख्य सुधार

नागरिक संवादको थलो बन्दै ‘हेलो सरकार’: उजुरी...

वि.सं.२०८३ असार ३ बुधवार ०८:५१

  काठमाडौँ । सेवा प्रवाहमा नागरिकका गुनासा, सुझाव, जिज्ञासालाई राज्य...

प्रष्ट नीति नहुँदा बैंकहरुले शैक्षिक क्षेत्रमा ढुक्कले लगानी गर्न सकेका छैनन् : मनोज ज्ञवाली

प्रष्ट नीति नहुँदा बैंकहरुले शैक्षिक क्षेत्रमा ढुक्कले...

वि.सं.२०८३ असार ३ बुधवार ०८:०८

काठमाडौं । नबिल बैंकका प्रमुख कार्यकारी अधिकृत (सीईओ) मनोज ज्ञवालीले...

शिक्षा तथा खेलकुद मन्त्री पोखरेलद्वारा कर्णाली रङ्गशालाको अनुगमन, दशौँ राष्ट्रिय खेलकुद समयमै गर्ने प्रतिबद्धता

शिक्षा तथा खेलकुद मन्त्री पोखरेलद्वारा कर्णाली रङ्गशालाको...

वि.सं.२०८३ असार ३ बुधवार ०८:००

  काठमाडौं — शिक्षा तथा खेलकुद मन्त्री सस्मित पोखरेल ले...

कामना सेवा विकास बैंकद्वारा बुटवल माध्यमिक विद्यालयका ७० विद्यार्थीलाई स्कुल ब्याग वितरण

कामना सेवा विकास बैंकद्वारा बुटवल माध्यमिक विद्यालयका...

वि.सं.२०८३ असार ३ बुधवार ०७:५१

काठमाडौँ। कामना सेवा विकास बैंक लिमिटेडले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व...

सरकारले प्लेटफर्म बनाउने हो, कम्पनी होइन: सरकारी आईटी कम्पनी स्थापनाको घोषणा र डिजिटल नेपालका लागि चुनौती

सरकारले प्लेटफर्म बनाउने हो, कम्पनी होइन: सरकारी...

वि.सं.२०८३ असार २ मंगलवार ०९:१२

  काठमाडौं । अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले प्रधानमन्त्री कार्यालय अन्तर्गत...