CG Electronics
IME Life
NIMB

देशभित्रै विद्युत अभाव छ, बेचेका छौँ भन्नु निरर्थक : अध्यक्ष ओली

NIMB
Himalayan Bank
NATIONAL LIFE INSURANCE COMPANY LIMITED

 

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले, देशले नक्कली ढङ्ले विद्युत बचत छ भनेर निर्यात गरीरहेको दाबी गरेका छन् ।
बिहीबार काठमाडौंमा आयोजित नेपाल बुद्धिजीवी परिषद्को विचार गोष्ठी कार्यक्रममा उनले देशमा माग अनुसारको आपूर्ति गर्न नसकेको अवस्थामा नक्कली ढङ्ले विद्युत बचत छ भनेर निर्यात गरिरहेको भन्दै उर्जा बेचेउ भन्ने कुरा निरर्थक भएको तर्क गरे ।

उनले भने, ‘अहिलेको अबस्था विद्युत निर्यात गरिरहेका छौँ भने हाम्रो माग अनुसारको आपूर्ति गर्न सकेका छैनौँ । नक्कली ढङ्ले विद्युत बचत छ भनेर निर्यात गरीरहेका छौं किनकी थूप्रै उद्योगहरुले विद्युत पाएका छैनन् ।

 

आवश्यक अनुसारको पाउनु पर्ने पाएका छैनन् । त्यस अनुसारको माध्यम नभएर पनि पाएका छैनौं । यस्तो अवस्थामा हामीले उर्जा बेचेउ भन्ने कुरा निरर्थक छ । धेरै नोक्सान सहेर बेचेका छौं ।’

 

उनले प्रधानमन्त्रीले भारत भ्रमणको समयमा कस्ता नीतिको साथ जान लागेको केहि छलफल नगरी गएर खुर्केट कर्णाली सुम्पिएर आएको आरोप लगाए ।

 

उनले भने,‘प्रधानमन्त्रीले भारत भ्रमणको समयमा कस्ता नीतिको साथ जान लागेको के के छ योजना केही भन्नुभएन केहि छलफल नगरी खुर्केट कर्णाली सुम्पिएर आउँनु भयो ।’

 

उनले विद्युत प्रयोग जो कोहिले पनि गर्न पाउँने तर नियन्त्रण आफ्नो देशको हुनुपर्ने धारणा राखे ।

अन्तर्राष्ट्रिय महिला व्यापार मञ्च सुरु : नीतिगत सुधारमार्फत महिला उद्यमीको सशक्तीकरणमा जोड

अन्तर्राष्ट्रिय महिला व्यापार मञ्च सुरु : नीतिगत...

वि.सं.२०८३ असार १ सोमवार २३:००

  काठमाण्डौ— उद्यमी महासङ्घ नेपाल (एफवेन) को नेतृत्वमा ‘अन्तर्राष्ट्रिय महिला...

पाकिस्तान दूतावास र पीएनएएनद्वारा निःशुल्क स्वास्थ्य शिविर आयोजना

पाकिस्तान दूतावास र पीएनएएनद्वारा निःशुल्क स्वास्थ्य शिविर...

वि.सं.२०८३ असार १ सोमवार ०७:०५

  काठमाडौं, असार ३०, २०८३ (१३ जुन २०२६) — नेपालस्थित...

इप्पानमा डाँगीको नेतृत्वमा नयाँ कार्यसमिति, विधान संशोधन गरी सबै पद खुला

इप्पानमा डाँगीको नेतृत्वमा नयाँ कार्यसमिति, विधान संशोधन...

वि.सं.२०८३ जेठ ३१ आइतवार २२:०८

  काठमाण्डौ— स्वतन्त्र ऊर्जा उत्पादकहरूको संस्था, नेपाल (इप्पान) को २४...

‘मर्निङ फिटनेस क्लब पार्टी’ मार्फत हुवावे वाच फिट ५ नेपालमा सार्वजनिक

‘मर्निङ फिटनेस क्लब पार्टी’ मार्फत हुवावे वाच...

वि.सं.२०८३ जेठ ३१ आइतवार २१:०५

काठमाडौं । हुवावेले नेपाली बजारमा आफ्नो नयाँ स्मार्टवाच हुवावे वाच...

युवाको विदेशिने बाध्यता अन्त्य गर्न बजेटले जग बसाल्यो : अर्थमन्त्री डा. वाग्ले

युवाको विदेशिने बाध्यता अन्त्य गर्न बजेटले जग...

वि.सं.२०८३ जेठ ३१ आइतवार २०:५१

  काठमाडौँ। अर्थमन्त्री डा. स्वर्णिम वाग्ले ले नेपाली युवाहरूले आफ्नो...

एनआईसी एसिया लघुवित्तको अध्यक्षमा लक्ष्मण चालिसे चयन, आठौँ वार्षिक साधारण सभा सम्पन्न

एनआईसी एसिया लघुवित्तको अध्यक्षमा लक्ष्मण चालिसे चयन,...

वि.सं.२०८३ जेठ ३० शनिवार २२:३३

काठमाडौँ। एनआईसी एसिया लघुवित्त वित्तीय संस्था लिमिटेडको आठौँ वार्षिक साधारण...