नेशनल फण्ड म्यानेजमेन्टको आर्थिक वर्ष २०७९र८० को लाभांश घोषणा
Saturday Aug 19, 2023
वि.सं.२०८० भदौ २ शनिवार १०:१५
काठमाडौँ । नेशनल फण्ड म्यानेजमेन्टले आर्थिक वर्ष २०७९र८० को मुनाफाबाट ४.२१५ लाभांश दिने भएको छ ।
संचालक समितिको साउन ३० गते बसेको १५ औं बैठकले आगामी वार्षिक साधारण सभाबाट स्वीकृत भएपछि सो लाभांश वितरण गर्ने निर्णय गरेको हो ।
नेशनल फण्ड २०७९ मंसिर २० गते स्थापना भई चैत्र २१ गते नेपाल धितोपत्र बोर्डबाट प्राइभेट इक्वीटी, भेन्चर क्यापिटल तथा हेज फण्ड संचालन गर्न इजाजत प्राप्त संस्था हो ।




























