CG Electronics
IME Life
NIMB

कुसोममा रोटार्क्ट क्लव गठन, संस्थापक सभापति स्नेहा चिमौरिया

NIMB
Himalayan Bank

 

काठमाडौँ । काठमाडौँ बिश्वबिद्यालय अन्तर्गत ललितपुरमा रहेको काठमाडौं युनिर्भसिटी स्कुल अफ म्यानेजमेन्ट (कुसोम) मा रोटार्क्ट क्लव गठन भएको छ। सोमबार साँझ कुसोममा आयोजित एक समारोहबीच सो क्लव गठनको औपचारिक घोषणा भएको हो।

रोटरी क्लव पाटन साउथका सभापती गोपालबाबु श्रेष्ठको प्रमुख आतिथ्यतामा भएको उक्त कार्यक्रममा कुसोमका डिन प्रा. देवी बेदारी, रोटरी क्लव पाटनका सदस्य डा. नवराज खतिवडालगायतको आतिथ्यता रहेको थियो।
नवगठित कुसोम रोटार्क्ट क्लवको संसाथापक सभापतिमा स्नेहा चिमौरिया, उपसभापतिमा आयुश थापा मगर, सचिबमा सुशान्त ढकाल, सहसचिबमा आयुश चापागाई, कोषाध्यक्षमा जेनिश शाही, सह कोषाध्यक्षमा स्नेहा शाहलगायत २५ जना रहेका छन।

सक्कली बिल लिनुहोस्, लखपति बन्नुहोस्: सरकारले ल्यायो दैनिक र मासिक नगद पुरस्कार योजना

सक्कली बिल लिनुहोस्, लखपति बन्नुहोस्: सरकारले ल्यायो...

वि.सं.२०८३ साउन ५ मंगलवार ०८:३१

  काठमाडौं। सरकारले कर प्रणालीलाई थप पारदर्शी र प्रभावकारी बनाउने...

सचिवहरूलाई अर्थमन्त्रीको निर्देशन: ८० प्रतिशतभन्दा बढी पूँजीगत खर्च र १६ खर्ब राजस्व लक्ष्य पूरा गर्न जुट्न आग्रह

सचिवहरूलाई अर्थमन्त्रीको निर्देशन: ८० प्रतिशतभन्दा बढी पूँजीगत...

वि.सं.२०८३ साउन ५ मंगलवार ०८:२४

  काठमाडौं। अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले आर्थिक वर्ष २०८३/८४ को...

उजुरी र भिडियोपछि नेपाल बाल संगठनमा अनुगमन, २० बालबालिकाको उद्धार

उजुरी र भिडियोपछि नेपाल बाल संगठनमा अनुगमन,...

वि.सं.२०८३ साउन ३ आइतवार १०:२२

  काठमाडौं । महिला, बालबालिका, लैङ्गिक तथा यौनिक अल्पसङ्ख्यक र...

अर्थतन्त्र चलायमान बनाउन मौद्रिक नीति लचिलो बनाउन प्रधानमन्त्री शाहको सुझाव

अर्थतन्त्र चलायमान बनाउन मौद्रिक नीति लचिलो बनाउन...

वि.सं.२०८३ साउन १ शुक्रवार ००:५३

  काठमाडौं। सम्माननीय प्रधानमन्त्री वालेन्द्र शाहले मुलुकको अर्थतन्त्रलाई थप चलायमान,...

ज्ञान उत्पादन र उपभोग दुवै बढाउन आवश्यक आदिवासी जनजाति आयोगका अध्यक्ष थापा जोड

ज्ञान उत्पादन र उपभोग दुवै बढाउन आवश्यक...

वि.सं.२०८३ असार ३० मंगलवार २२:०९

  काठमाडौं । आदिवासी जनजाति आयोगका अध्यक्ष रामबहादुर थापा मगरले...

मौद्रिक नीति २०८३/०८४ : अर्थतन्त्रलाई गति दिने र निजी क्षेत्रको पुनरुत्थानको मार्गचित्र

मौद्रिक नीति २०८३/०८४ : अर्थतन्त्रलाई गति दिने...

वि.सं.२०८३ असार २९ सोमवार १२:२७

  काठमाडौं । नेपाल राष्ट्र बैंकद्वारा सार्वजनिक गरिएको आर्थिक वर्ष...