CG Electronics
IME Life
NIMB

नीति नियमले मात्र धितो बजारमा चाहेको प्रगति हुँदैन : अध्यक्ष हमाल

NIMB
Himalayan Bank

 

काठमाडौं । नेपाल धितो पत्र बोर्डको अध्यक्षमा रमेश कुमार हमालले, नीति नियमले मात्रै धितो बजारमा चाहेको प्रगति नहुने बताएका छन् ।

शुक्रबार नेपाल आर्थिक पत्रकार संघले, आयोजना गरेको ‘आर्थिक मन्दीमा पुँजीबजारः सम्भावना र चुनौती’ छलफल कार्यक्रममा उनले समाजमा श्वास लिने तरिकामा प्रोफेस्नालिजम नहुने भन्दै उनले नीति नियमले मात्रै चाहेको प्रगति नहुने बताए।

त्यस्तै उनले, नेपालको पुँजी बजारको इतिहासमै पहिलो पटक बुक बिल्डिङले ब्रेक थ्रु गर्ने विश्वास व्यक्त गरे ।
उनले भने, ‘अहिले प्रिमियम र बुक बिल्डिङको भर्सेस भन्ने कुरा आयो वास्तवमा त्यो पनि होइन ।

जब समाजमा श्वास लिने तरिकामा प्रोफेसनालिजम हुँदैन । नीति नियमले मात्र हामीले चाहेको प्रगति पुरा हुन सक्दैन । त्यसैले हामीले पहिला एप्लीबेसनमा जोड दिनु पर्छ ।दुबै प्रणालीका आफ्नै विशेषता छन् । अहिले हाम्रो बुक बिल्डिङ प्राथमिकता हो । अब फाइनल स्टेजमा छ । अब पहिलो पटक नेपालको क्यापिटल मार्केटको इतिहासमा बुक बिल्डिङले ब्रेक थ्रो पाउँछ ।’

त्यस्तै बोर्डका प्रवक्ता मुक्ति श्रेष्ठले सेयर बजार घट्नु बढ्नु सामान्य भएको भन्दै कम्पनीहरू खत्तम नै भएको कहीँ कतै नसुनिएको बताए ।

ज्ञान उत्पादन र उपभोग दुवै बढाउन आवश्यक आदिवासी जनजाति आयोगका अध्यक्ष थापा जोड

ज्ञान उत्पादन र उपभोग दुवै बढाउन आवश्यक...

वि.सं.२०८३ असार ३० मंगलवार २२:०९

  काठमाडौं । आदिवासी जनजाति आयोगका अध्यक्ष रामबहादुर थापा मगरले...

मौद्रिक नीति २०८३/०८४ : अर्थतन्त्रलाई गति दिने र निजी क्षेत्रको पुनरुत्थानको मार्गचित्र

मौद्रिक नीति २०८३/०८४ : अर्थतन्त्रलाई गति दिने...

वि.सं.२०८३ असार २९ सोमवार १२:२७

  काठमाडौं । नेपाल राष्ट्र बैंकद्वारा सार्वजनिक गरिएको आर्थिक वर्ष...

दिगो बैंकिङ प्रवर्द्धनका लागि कुमारी बैंक र जर्मन वित्तीय संस्था डिएसआईकेबीच रणनीतिक साझेदारी

दिगो बैंकिङ प्रवर्द्धनका लागि कुमारी बैंक र...

वि.सं.२०८३ असार २४ बुधवार २०:४०

  काठमाडौं । सेवा, प्रक्रिया तथा रणनीतिक साझेदारीमार्फत दिगो विकासप्रति...

कम्पनी रजिष्ट्रार कार्यालयमा उद्योग मन्त्रीको छड्के अनुगमन, सेवा प्रवाह डिजिटल बन्दै

कम्पनी रजिष्ट्रार कार्यालयमा उद्योग मन्त्रीको छड्के अनुगमन,...

वि.सं.२०८३ असार १९ शुक्रवार १५:१२

  काठमाडौँ, त्रिपुरेश्वर । उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री गौरीकुमारी...

मन्त्री गौरि यादबको निर्देशनपछि पेट्रोलपम्प बन्द गर्नेलाई १० लाखसम्म जरिवाना गर्ने कानून तयार

मन्त्री गौरि यादबको निर्देशनपछि पेट्रोलपम्प बन्द गर्नेलाई...

वि.सं.२०८३ असार १९ शुक्रवार १४:३१

  नेपाल आयल निगम लिमिटेडले देशभरका पेट्रोलपम्पको नियमन गर्न बनाएको...

आयल निगममा वार्षिक करोडौको ओभरटाइम भत्ता कटौती गरिँदै, ‘सिफ्ट प्रणाली’ लागू गर्ने मन्त्री यादवको तयारी

आयल निगममा वार्षिक करोडौको ओभरटाइम भत्ता कटौती...

वि.सं.२०८३ असार १८ बिहीवार १६:१६

काठमान्डौ । उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री गौरीकुमारी यादवले नेपाल...