CG Electronics
IME Life
NIMB

अस्ट्रेलिया एफसी एशिया कपको अन्तिम १६ मा

NIMB
Himalayan Bank

 

 

काठमाडौं । एएफसी एशियन कप फुटबलमा अस्ट्रेलियाले अन्तिम १६ मा स्थान पक्का गरेको छ ।

समूह ‘बी’मा लगातार दोस्रो खेल जित्दै स्थान पक्का गरेको अस्ट्रेलिया अन्तिम १६ मा प्रवेश गर्ने दोस्रो टिम पनि भएको छ । यसअघि घरेलु टोली कतारले समूह ‘ए’बाट अन्तिम १६ मा स्थान पक्का गरेको थियो ।

बिहीबार कतारमा जारी प्रतियोगितामा अस्ट्रेलियाले सिरियालाई १–० गोल अन्तरले पराजित गरेको हो ।

सिरियाविरुद्ध दोस्रो हाफमा गरेको एक गोल नै अस्ट्रेलियालाई अन्तिम १६ मा स्थान पक्का गर्न पर्याप्त भयो ।

अस्ट्रेलियाका लागि ज्याक्सन इर्भिनले ५९ औं मिनेटमा गोल गर्दै जित दिलाए ।

समूह चरणको अन्तिम खेलमा अस्ट्रेलियाले उज्वेकिस्तानसँग खेल्ने छ । पहिलो खेलमा भारतलाई पराजित गरेको थियो ।

समूहमा अस्ट्रेलियाले २ खेलबाट ६ अंक बनाएको छ भने उज्वेकिस्तान १ अंकका साथ दोस्रो र सिरिया पनि १ अंकका साथ तेस्रो स्थानमा छ ।

भारतले भने खाता खोलेको छैन । भारतले उज्वेकिस्तानसँग खेल्ने भएको छ ।

 

ज्ञान उत्पादन र उपभोग दुवै बढाउन आवश्यक आदिवासी जनजाति आयोगका अध्यक्ष थापा जोड

ज्ञान उत्पादन र उपभोग दुवै बढाउन आवश्यक...

वि.सं.२०८३ असार ३० मंगलवार २२:०९

  काठमाडौं । आदिवासी जनजाति आयोगका अध्यक्ष रामबहादुर थापा मगरले...

मौद्रिक नीति २०८३/०८४ : अर्थतन्त्रलाई गति दिने र निजी क्षेत्रको पुनरुत्थानको मार्गचित्र

मौद्रिक नीति २०८३/०८४ : अर्थतन्त्रलाई गति दिने...

वि.सं.२०८३ असार २९ सोमवार १२:२७

  काठमाडौं । नेपाल राष्ट्र बैंकद्वारा सार्वजनिक गरिएको आर्थिक वर्ष...

दिगो बैंकिङ प्रवर्द्धनका लागि कुमारी बैंक र जर्मन वित्तीय संस्था डिएसआईकेबीच रणनीतिक साझेदारी

दिगो बैंकिङ प्रवर्द्धनका लागि कुमारी बैंक र...

वि.सं.२०८३ असार २४ बुधवार २०:४०

  काठमाडौं । सेवा, प्रक्रिया तथा रणनीतिक साझेदारीमार्फत दिगो विकासप्रति...

नेपाल एसबिआई बैंकलाई एशियन बैंकिङ एण्ड फाइनान्सबाट चार अन्तर्राष्ट्रिय सम्मान

नेपाल एसबिआई बैंकलाई एशियन बैंकिङ एण्ड फाइनान्सबाट...

वि.सं.२०८३ असार २० शनिवार १८:५०

  काठमाडौं, असार १९ – नेपाल एसबिआई बैंक लिमिटेड सिंगापुरस्थित...

कम्पनी रजिष्ट्रार कार्यालयमा उद्योग मन्त्रीको छड्के अनुगमन, सेवा प्रवाह डिजिटल बन्दै

कम्पनी रजिष्ट्रार कार्यालयमा उद्योग मन्त्रीको छड्के अनुगमन,...

वि.सं.२०८३ असार १९ शुक्रवार १५:१२

  काठमाडौँ, त्रिपुरेश्वर । उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री गौरीकुमारी...

मन्त्री गौरि यादबको निर्देशनपछि पेट्रोलपम्प बन्द गर्नेलाई १० लाखसम्म जरिवाना गर्ने कानून तयार

मन्त्री गौरि यादबको निर्देशनपछि पेट्रोलपम्प बन्द गर्नेलाई...

वि.सं.२०८३ असार १९ शुक्रवार १४:३१

  नेपाल आयल निगम लिमिटेडले देशभरका पेट्रोलपम्पको नियमन गर्न बनाएको...