CG Electronics
IME Life
NIMB

‘अर्थतन्त्र संकटमा छैन्, व्यवसायीहरुको आत्मबल घटेको छैन्’

NIMB
Himalayan Bank

 

 

काठमाडौं । राष्ट्रिय योजना आयोगका उपाध्यक्ष मिनबहादुर श्रेष्ठले अर्थतन्त्र संकटमा रहेको र व्यवसायीहरुमा आत्मबल घटेको विषय सत्य नभएको बताएका छन् ।

सोमबार ७२ औं अन्तर्राष्ट्रिय भन्सार दिवसको अवसरमा आयोजित अन्तरक्रिया तथा सम्मान कार्यक्रममा उनले १६ औं योजना र आगामी वर्षको बजेटले नेपालभित्र उद्योगधन्दा बढाउनको लागि भन्दा उद्योगको लागि कच्चा पदार्थ देशभित्र उत्पादन गर्नुपर्ने लक्ष्य लिएर अगाडि बढेको बताए ।

 

उनले भने, ‘अर्थतन्त्र संकटमा छ, व्यवसायीहरुमा आत्मबल छैन्, भन्ने कुरामा सत्यता छैन् । हामीले सम्भावना भएका कामहरु पनि गर्न सकेनौ किनभने उद्योगहरु ठप्प थिए ।

अब १६औं योजना र आगामी वर्षको बजेटले नेपालभित्र उद्योगधन्दा बढाउनको लागि देशभित्रै कच्चा पदार्थ उत्पादन हुनुपर्छ । त्यसमा हाम्रो लक्ष्य हुनुपर्छ ।’

उनले मुलुकको विकासलाई पुनःसंरचना गर्न आवश्यक भएको भन्दै त्यसको लागि व्यापारलाई बढाएर आयात घटाउनुपर्ने बताए ।

उनले भने, ‘हामी मुलुकको १६ औं योजना तर्जुमा गर्दैछौ, माघ मसान्तसम्ममा यो योजना तर्जुमाको काम सकेर फाइल गर्छौ ।

मुलुकको विकासलाई रिओरेन्ट गर्दैछौ । निर्यात बढाउन सक्ने आयातलाई रोक्नसक्ने खालको के विधि अपनाउनुपर्छ । त्यसमा भन्सारको पनि ठूलो महत्व हुन्छ ।’

 

 

 

 

ह्वावेले नेपालमा फ्युजनसोलार ९.० स्मार्ट सौर्य ऊर्जा समाधान र लुटेरा ग्रिड–फर्मिङ ऊर्जा सञ्चय प्रणाली सार्वजनिक

ह्वावेले नेपालमा फ्युजनसोलार ९.० स्मार्ट सौर्य ऊर्जा...

वि.सं.२०८३ साउन ६ बुधवार १९:३२

काठमाडौं, साउन ६, २०८३ – ह्वावेले आफ्नो नवीनतम फ्युजनसोलार ९.०...

‘हरित लक्ष्य’ अभियानमार्फत दीर्घकालीन वातावरणीय योगदान गर्छौं : लक्ष्मी सनराइज बैंकका प्रमुख कार्यकारी अधिकृत विक्रम शाह

‘हरित लक्ष्य’ अभियानमार्फत दीर्घकालीन वातावरणीय योगदान गर्छौं...

वि.सं.२०८३ साउन ६ बुधवार ०९:१५

  काठमाडौं । वातावरण संरक्षण तथा जलवायु परिवर्तनका चुनौतीहरूको सामना...

उद्योगमन्त्री गौरी यादवको कडा निर्देशनपछि जगदम्बा स्टिलदेखि अशोक स्टिलसम्म कारबाही, वातावरण प्रदूषित गरेबापत १०–१० लाख जरिवाना

उद्योगमन्त्री गौरी यादवको कडा निर्देशनपछि जगदम्बा स्टिलदेखि...

वि.सं.२०८३ साउन ६ बुधवार ०७:२४

  काठमाडौं । वर्षौंदेखि औद्योगिक फोहोरका कारण प्रदूषित बन्दै आएको...

उद्योगमन्त्री गौरी यादवको कडा निर्देशनपछि जगदम्बा स्टिलदेखि अशोक स्टिलसम्म कारबाही, वातावरण प्रदूषित गरेबापत १०–१० लाख जरिवाना

उद्योगमन्त्री गौरी यादवको कडा निर्देशनपछि जगदम्बा स्टिलदेखि...

वि.सं.२०८३ साउन ६ बुधवार ०७:१६

  काठमाडौं । वर्षौंदेखि औद्योगिक फोहोरका कारण प्रदूषित बन्दै आएको...

सक्कली बिल लिनुहोस्, लखपति बन्नुहोस्: सरकारले ल्यायो दैनिक र मासिक नगद पुरस्कार योजना

सक्कली बिल लिनुहोस्, लखपति बन्नुहोस्: सरकारले ल्यायो...

वि.सं.२०८३ साउन ५ मंगलवार ०८:३१

  काठमाडौं। सरकारले कर प्रणालीलाई थप पारदर्शी र प्रभावकारी बनाउने...

सचिवहरूलाई अर्थमन्त्रीको निर्देशन: ८० प्रतिशतभन्दा बढी पूँजीगत खर्च र १६ खर्ब राजस्व लक्ष्य पूरा गर्न जुट्न आग्रह

सचिवहरूलाई अर्थमन्त्रीको निर्देशन: ८० प्रतिशतभन्दा बढी पूँजीगत...

वि.सं.२०८३ साउन ५ मंगलवार ०८:२४

  काठमाडौं। अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले आर्थिक वर्ष २०८३/८४ को...