CG Electronics
IME Life
NIMB

नेकपा एमाले टोखाका ४ वडामा अधिवेशन सम्पन्न, नेतृत्वमा युवाको बाहुल्यता

NIMB
Himalayan Bank

 

काठमाडौं । नेकपा एमाले टोखा नगर कमिटीले चार वटा वडामा अधिवेशन सम्पन्न गरेको छ ।

नेकपा एमाले टोखा नगर कमिटीले यही माघ १३ गते ७, ८, ९ र ११ नम्बर वडामा अधिवेशन सम्पन्न गरेको हो ।

नेकपा एमाले टोखा नगर कमिटीका अध्यक्ष सत्यनाराण डंगोलले बाँकी वडाका अधिवेशन माघभित्रै सक्ने जानकरी दिए ।

उनले भने, ‘ नेकपा एमालेको बागमती प्रदेश कमिटीको अधिवेशन भएको छ । अब काठमाडौं जिल्लाको अधिवशेन हुन्छ । त्यसपछि नगरको हुनेछ । अहिले वडा कमिटीका अधिवेशन भइरहेका छन् ।

पार्टीको वार्षिक कार्ययोजनाअनुरुप नै हामी यही माघ महिनाभित्र वडामा अधिवेशन सक्नेछौँ ।’

 

डंगोलका अनुसार वडा नम्बर १ र ६ मा माघ २६ गते, वडा नम्बर २ र ३, ४ र ५ मा २७ गते नै वडा अधिवेशन हुँदैछन् ।

अधिवेशन सम्पन्न भएका चार वटा वडामध्ये ३ वटा वडामा युवाले नेतृत्व सम्हालेका छन् ।

वडा नम्बर ७ मा वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलको प्रमुख आतिथ्यमा वडा अधिवेशन सम्पन्न भएको छ । वडा नम्बर ८मा स्थायी कमिटी सदस्य राजन भट्टराईको प्रमुख आतिथ्यमा वडा अधिवेशन सम्पन्न भएको छ ।

त्यहाँ पनि युवा नेतृत्वको रुपमा शुशीला लोहनी चयन भएकी छन् वडा नम्बर ९ मा पोलिटब्यूरो सदस्य आनन्द पोखरेलको प्रमुख आतिथ्यमा अधिवेशन सम्पन्न भएको छ ।

सो वडामा नवीन महर्जन चयन भएका छन् । वडा नम्बर ११ मा केशव पाण्डेको प्रमुख आथित्यमा निर्वाचन सम्पन्न भएको हो । यो वडामा गणेश दाहाल नेत्वमा चयन भएका छन् ।

उत्पादकबाट उपभोक्तासम्म प्रत्यक्ष पहुँच गराउने ‘चाइनाबजार’ सञ्चालनमा

उत्पादकबाट उपभोक्तासम्म प्रत्यक्ष पहुँच गराउने ‘चाइनाबजार’ सञ्चालनमा

वि.सं.२०८३ साउन १३ बुधवार २३:४३

काठमाडौं । चीनका उत्पादकबाट नेपाली उपभोक्तासम्म प्रत्यक्ष रूपमा सामान उपलब्ध...

स्वास्थ्य शिक्षा सुधारको बहसमा छुटेको एउटा पक्ष

स्वास्थ्य शिक्षा सुधारको बहसमा छुटेको एउटा पक्ष

वि.सं.२०८३ साउन १३ बुधवार २३:२३

नेपालको स्वास्थ्य शिक्षा प्रणाली आज जुन अवस्थामा पुगेको छ, त्यो...

ट्रक महासंघ र अर्थमन्त्री वाग्लेबिच भेटवार्ता, बीमाले नसमेट्ने राहतका लागि छुट्टै कोष बनाउने आश्वासन

ट्रक महासंघ र अर्थमन्त्री वाग्लेबिच भेटवार्ता, बीमाले...

वि.सं.२०८३ साउन १३ बुधवार ०७:४२

काठमाडौं । नेपाल ट्रक यातायात व्यवसायी महासंघले सार्वजनिक सवारी दुर्घटनाका...

‘खुलामञ्चबाट विश्वलाई सन्देश’ : ३२औँ विश्व आदिवासी दिवसमा ३५ हजार आदिवासीको ऐतिहासिक जमघट, ५० भन्दा बढी जातिका संस्कृति, परिकार र पहिचान एकै थलोमा

‘खुलामञ्चबाट विश्वलाई सन्देश’ : ३२औँ विश्व आदिवासी...

वि.सं.२०८३ साउन १० आइतवार २२:३७

  काठमाडौं, साउन १० – नेपाल आदिवासी जनजाति महासंघ (नेफिन)...

सुनिल थापा मगरको ‘सोल्टिनी सेवारो’ले जित्दै दर्शक–श्रोताको मन

सुनिल थापा मगरको ‘सोल्टिनी सेवारो’ले जित्दै दर्शक–श्रोताको...

वि.सं.२०८३ साउन १० आइतवार १३:२५

    काठमाडौं । नेपाली सांगीतिक बजारमा गायक सुनिल थापा...

प्रहरी महानिरीक्षक कार्कीद्वारा मेट्रो ट्राफिक एफएमको १४औँ वार्षिकोत्सव उद्घाटन

प्रहरी महानिरीक्षक कार्कीद्वारा मेट्रो ट्राफिक एफएमको १४औँ...

वि.सं.२०८३ साउन ९ शनिवार १६:२९

काठमाडौं । भृकुटीमण्डप स्थित नेपाल पुलिस हेल्थ क्लबमा एक कार्यक्रमका...