CG Electronics
IME Life
NIMB

भलिबलको उपाधि नौकुण्ड युवा समाजलाइ

NIMB
Himalayan Bank

रसुवा । प्रथम रसुवा नेकोस कप खुल्ला जिल्ला स्तरीय पुरुष भलिबल प्रतियोगिताको उपाधि नौकुण्ड युवा समाजले हात पारेको छ ।
ग्याल्बो ल्होछारको अवसरमा कालिका हिमालय माविको खेलमैदानमा भएको भलिबल खेलमा नेकोस आयोजक टिम दोस्रो भएको छ । तृतीय पुरस्कार ज्याङलाङ युवा समूह पाएको छ ।

 

नेपाल पुलिस क्लब सहित २० वटा टिम सहभागी प्रतियोगिताको प्रथमलाई ७७ हजार ७ सय ७७ रूपैयाँ का साथै मेडल, प्रमाणपत्र र ट्रफि प्रदान गरेका छन् । त्यस्तै दोस्रोलाई ४४ हजार ४ सय ४४ रुपैयाँ प्रमाणपत्र र ट्रफि र तृतीय हुनेलाई २२ हजार २ सय २२ रुपैयाँ र प्रमाणपत्र र ट्रफि प्रदान गरिएको थियो ।

 

प्रतियोगितामा उत्कृष्ट खेलाडी नितेस लोप्चन, अनुशासित खेलाडी प्रकाश वाइवा, उत्कृष्ट स्पाईकर सुजन ग्यामदान, उत्कृष्ट ब्लकर राजकुमार नेगी, उत्कृष्ट डिफेन्डर प्रविन शेर्पा, उत्कृष्ट लिफ्टर, म्यान अफ दि म्याच नितेस र उत्कृष्ट कोच शीला स्याङवालगायतलाई ट्रफी, मेडल र प्रमाणपत्र वितरण गरिएको थियो । साथै क्वार्टर फाइनलदेखि म्याच अफ दी म्याचलाई पनि ट्रफी मेडल र प्रमाण पत्र प्रदान गरिएको आयोजक नेकोस रसुवाका अध्यक्ष विराज तामाङले बताए ।

 

राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरमा रसुवाको प्रतिनिधित्व गरी पदक बिजेताहरुलाइ पनि सम्मान गरिएको थियो । साथै मिस तामाङमा तेस्रो रनर अप प्रतियोगी पेमा डोल्मा तामाङलाई पनि सम्मान गरिएको थियो ।

 

ह्वावेले नेपालमा फ्युजनसोलार ९.० स्मार्ट सौर्य ऊर्जा समाधान र लुटेरा ग्रिड–फर्मिङ ऊर्जा सञ्चय प्रणाली सार्वजनिक

ह्वावेले नेपालमा फ्युजनसोलार ९.० स्मार्ट सौर्य ऊर्जा...

वि.सं.२०८३ साउन ६ बुधवार १९:३२

काठमाडौं, साउन ६, २०८३ – ह्वावेले आफ्नो नवीनतम फ्युजनसोलार ९.०...

‘हरित लक्ष्य’ अभियानमार्फत दीर्घकालीन वातावरणीय योगदान गर्छौं : लक्ष्मी सनराइज बैंकका प्रमुख कार्यकारी अधिकृत विक्रम शाह

‘हरित लक्ष्य’ अभियानमार्फत दीर्घकालीन वातावरणीय योगदान गर्छौं...

वि.सं.२०८३ साउन ६ बुधवार ०९:१५

  काठमाडौं । वातावरण संरक्षण तथा जलवायु परिवर्तनका चुनौतीहरूको सामना...

उद्योगमन्त्री गौरी यादवको कडा निर्देशनपछि जगदम्बा स्टिलदेखि अशोक स्टिलसम्म कारबाही, वातावरण प्रदूषित गरेबापत १०–१० लाख जरिवाना

उद्योगमन्त्री गौरी यादवको कडा निर्देशनपछि जगदम्बा स्टिलदेखि...

वि.सं.२०८३ साउन ६ बुधवार ०७:२४

  काठमाडौं । वर्षौंदेखि औद्योगिक फोहोरका कारण प्रदूषित बन्दै आएको...

उद्योगमन्त्री गौरी यादवको कडा निर्देशनपछि जगदम्बा स्टिलदेखि अशोक स्टिलसम्म कारबाही, वातावरण प्रदूषित गरेबापत १०–१० लाख जरिवाना

उद्योगमन्त्री गौरी यादवको कडा निर्देशनपछि जगदम्बा स्टिलदेखि...

वि.सं.२०८३ साउन ६ बुधवार ०७:१६

  काठमाडौं । वर्षौंदेखि औद्योगिक फोहोरका कारण प्रदूषित बन्दै आएको...

सिन्धु जल सन्धिमा राजनीतिक बयानबाजीभन्दा कानुनी र प्राविधिक यथार्थ महत्वपूर्ण : विज्ञ

सिन्धु जल सन्धिमा राजनीतिक बयानबाजीभन्दा कानुनी र...

वि.सं.२०८३ साउन ५ मंगलवार ०८:५७

  काठमाडौं । जलविज्ञान तथा जलस्रोतका एक विज्ञले सिन्धु जल...

प्रधानमन्त्रीले पुँजी बजारलाई आर्थिक विकासको प्रमुख आधार बनाउने प्रतिबद्धता व्यक्त

प्रधानमन्त्रीले पुँजी बजारलाई आर्थिक विकासको प्रमुख आधार...

वि.सं.२०८३ साउन ५ मंगलवार ०८:४४

  काठमाडौं । प्रधानमन्त्री वालेन्द्र शाहले वर्तमान सरकारले देशको आर्थिक...