CG Electronics
IME Life
NIMB

मन्त्री जोशी र चीनका राजदुत सोङबिच शिष्टचार भेटघाट

NIMB
Himalayan Bank

 

माननीय संङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्री भानुभक्त जोशी र नेपालका लागी चिनियाँ राजदुत सोङबिच शिष्टचार भेटघाट भएकाे छ ।

राजदुत सोङ मंगलवार बिहान मन्त्रालय पुगेर मन्त्री जोशी संग झण्डै एक घण्टा छलफल गरेका हुन । उहाहरु बिच द्धिपक्षीय हित र समसामयिक विषयबस्तुमा छलफल भएको हो ।

मन्त्री जोशी ले भन्नू भयो दुबै देश बिच मिल्दो जुल्दो संस्कृति ,ईतिहास र भुगोलका कारणले पनि सम्बन्ध बलियो रहि आएको छ ।

भेटका क्रममा मन्त्री जोशीले चीन र नेपालबीच ऐतिहासिक दैत्य सम्बन्ध रहेको र नेपाल चिन बिचको दैत्य सम्बन्ध लाई शन्तिपूर्ण सहअस्तित्व को पञशील बिद्धान्त,सदीयांैथा र आपसि सहयोग तथा समझदारी रहेकाे जोशी को भनाइ छ ।

बझाङको साइपाल, दार्चुलाको तिन्कर, गोर्खाको रुइला र मुगुमा व्यापार नाका खोल्नेतर्फ पहल गर्न पनि मन्त्री जोशि ले आग्रह गर्न भएकाे छ ।

भेटमा चिनियाँ राजदुतले मन्त्रीज्युलाई बधाई, तथा नयाँ वर्षको शुभकामना सन्देश हस्तान्तरण गर्नका साथै नेपालको स्थायित्व, विकास र समृद्धिको बाटोमा सधैं साथमा रहने बताउनु भएकाे छ ।

राजदूत सङले नेपालले सधैँ एक चीन नीतिको समर्थन गर्दै आएकोमा धन्यवाद दिनुभयो । सन् २०१९ मा चिनियाँ राष्ट्रपति सी चिनफिङको नेपाल भ्रमण र त्यसपछि भएका उच्चस्तरीय भ्रमणहरूले नेपाल-चीन सम्बन्ध थप उचाइमा पुगेको उहाँको भनाइ छ ।

निश्चित विषय र मुद्दामा थप छलफल र सल्लाह गर्न आवश्यकताअनुसार भेटवार्ता गरिरहने प्रतिबद्धता व्यक्त गर्दै उक्त भेटघाट सम्पन्न भएको छ ।

नेपाली युवा उद्यमी मञ्च ललितपुरको नेतृत्व अनुकूल श्रेष्ठलाई

नेपाली युवा उद्यमी मञ्च ललितपुरको नेतृत्व अनुकूल...

वि.सं.२०८३ असार १४ आइतवार १३:१७

  ललितपुर, नेपाल — नेपाली युवा उद्यमी मञ्च (NYEF) ललितपुर...

दिगो वन व्यवस्थापन र रेडप्लस सम्बन्धी दुई दिने कार्याशाला शुरु

दिगो वन व्यवस्थापन र रेडप्लस सम्बन्धी दुई...

वि.सं.२०८३ असार १३ शनिवार १८:०८

  सिमरा, बारा । नेपाल ग्रामीण पुनर्निर्माण संस्था (आरआरएन) द्वारा...

वन, वन्यजन्तु, वातावरण तथा जलाधार व्यवस्थापनमा ठुलो चुनौती सरोकारवाला

वन, वन्यजन्तु, वातावरण तथा जलाधार व्यवस्थापनमा ठुलो...

वि.सं.२०८३ असार १३ शनिवार १४:०३

    ललितपुर । वन, वन्यजन्तु, वातावरण तथा जलाधार व्यवस्थापनमा...

सीमा सुरक्षामा नयाँ रणनीति : सादा पोशाकमा ‘बोर्डर इन्टर्याक्सन टिम’ परिचालन गर्दै सशस्त्र सुरेन्द्र सुवेदी/काठमाडौं

सीमा सुरक्षामा नयाँ रणनीति : सादा पोशाकमा...

वि.सं.२०८३ असार १२ शुक्रवार १२:२८

  काठमाडौं। नेपालको सीमा सुरक्षालाई थप प्रभावकारी, नागरिकमैत्री र अन्तर्राष्ट्रिय...

जालपादेवी केबलकार : कोरिँदैछ समृद्ध सुदूरपश्चिमको आधार

जालपादेवी केबलकार : कोरिँदैछ समृद्ध सुदूरपश्चिमको आधार

वि.सं.२०८३ असार १२ शुक्रवार १२:२२

कैलाली, १२ असारः माथिबाट बग्दै आएको नेपालकै लामो कर्णाली नदी...

नीतिगत सुधारदेखि निर्यात विस्तारमा डेरी उद्योग संघको सक्रियता

नीतिगत सुधारदेखि निर्यात विस्तारमा डेरी उद्योग संघको...

वि.सं.२०८३ असार ११ बिहीवार ११:४८

  काठमाडौं । डेरी उद्योग संघले पछिल्लो एक वर्षमा दुग्ध...