nic bank
himalayan everesat
Nmb bank

नेपालमा ओमोडाको १५१ भन्दा बढि गाडी बिक्रि

sanimareliance life
मिडिया स्पेस सोलुसन्स प्रालि
Machhapuchchhre Bank

 

नेपालका लागि ओमोडा गाडीको आधिकारिक वितरक एसपिजि अटोमोबाइल्सले नेपालमा १ सय ५१ भन्दा बढि ओमोडा गाडीको सफल बिक्रि गरेको छ । बुकिङ भएको १ सय ५१ भन्दा बढि गाडीको हस्तान्तरणसँगै काठमाडौंको उत्तरढोका स्थित ओमोडाको सोरुमको औपचारिक उद्धघाटन सोमबार गरिएको छ।

प्रमुख अतिथि नेपालका लागि चीनका राजदूत माननीय सोङ चेन, शारदा ग्रुपका अध्यक्ष एस आर शारदा, ओमोडा नेपालका कन्ट्री डाइरेक्टर सोङ हुआइफु, एसपीजी अटोमोबाइल्सका निर्देशक गौरव शारदा, अटोमोबाइलका ग्रुप अध्यक्ष धीरेन तामाङ लगायत विभिन्न अतिथि तथा सञ्चारकर्मीको उत्साहजनक सहभागीतामा उद्घाटन समारोह सम्पन्न भएको छ ।

कार्यक्रममा ओमोडा खरिद गर्ने ग्राहकहरूलाई प्रमुख अतिथि महामहिम चेन सोडद्वारा गाडीको कि ९साँचो हस्तान्तरण गरिएको छ । कार्यक्रममा शारडा ग्रुपका निर्देशक गौरव शारडाले भने, ‘औपचारिक रुपमा ओमोडाको गाडी गत २ फेब्रुअरी २०२४ मा नेपालमा बुकिङ खुल्ला गरिएको थियो । नेपालका मात्रै चार सय भन्दा बढिको बुकिङ भइसकेको छ भने र १ सय ५१ बढि गाडी हाल नेपाली सडकमा गुडिरहेका छन् । नेपाली ग्राहकहरूमाझ फ्यूचरिस्टिक गाडीहरू प्रस्तुत गर्न पाउँदा र छोटो समयमा नै राम्रो प्रतिक्रिया प्राप्त गर्न पाउँदा हामी उत्प्रेरित र उत्साहित छौं ।’

लन्च भएको केही महिनाभित्रै ओमोडाले ग्राहकवर्गबाट अत्यधिक साथ पाई प्रतिस्पर्धीको तुलनामा सर्वाधिक रुचाइएको गाडीको रूपमा उभिएको छ । विद्युतीय र दिगो भविष्यका निम्ति अग्रगामी प्रविधि सहित छलाङ मार्दै, एसपिजि अटोमोबाइल्सले उत्कृष्ट प्रविधियुक्त ‘ओमोडा इ फाइभ’ मोडल लन्च गरेको कम्पनीले जनाएको छ ।

हिरो मोटोकर्पको नेपालमा उपस्थिति अब झनै दरिलो

हिरो मोटोकर्पको नेपालमा उपस्थिति अब झनै दरिलो

वि.सं.२०८१ वैशाख १० सोमवार १०:२१

                 साझेदार सिजी...

टोयोटा विमन्स मोटर र्‍याली २०२४ सम्पन्न, बिजेता बनिन् शाक्य

टोयोटा विमन्स मोटर र्‍याली २०२४ सम्पन्न, बिजेता...

वि.सं.२०८१ वैशाख १० सोमवार ०५:२८

  टोयोटा गाडीको नेपालका लागि आधिकारिक बिक्रेता युनाइटेड ट्रेडर्सले वैशाख...

नेपाली बजारमा आयो ६२० किमी रेन्ज दिने ब्रान्ड स्काईवेल प्रीमियम लक्जरी ईभी यसभि सार्वजनिक

नेपाली बजारमा आयो ६२० किमी रेन्ज दिने...

वि.सं.२०८१ वैशाख ६ बिहीवार १५:३९

  विगत ७ बर्ष देखी नेपालमा बिभिन्न ब्राण्डका सवारी साधन...

बालकुमारीमा रोयल इन्फिल्डको ट्रेनिङ सेन्टर स्थापना

बालकुमारीमा रोयल इन्फिल्डको ट्रेनिङ सेन्टर स्थापना

वि.सं.२०८१ वैशाख ६ बिहीवार ०२:१९

  काठमाडौँ । रोयल इन्फिल्डको आधिकारिक वितरक अल्फा अटोमोटिभले ललितपुरको...

नेपालमा आफ्नो उपस्थिति बलियो बनाउदै जेसीबी

नेपालमा आफ्नो उपस्थिति बलियो बनाउदै जेसीबी

वि.सं.२०८१ वैशाख ४ मंगलवार २२:५५

निर्माण उपकरण उत्पादनमा विश्वबजारको अग्रणी ब्राण्ड जेसीबीले आफ्नो आधिकारिक वितरक...

होण्डा टेक्निसियन स्किल कन्टेस्ट सम्पन्न, टेक्निसियनहरु पुरस्कृत

होण्डा टेक्निसियन स्किल कन्टेस्ट सम्पन्न, टेक्निसियनहरु पुरस्कृत

वि.सं.२०८१ वैशाख २ आइतवार ०३:४७

  होण्डाले आफ्नो डिलर नेटवर्कमा कार्यरत टेक्निसियनहरुको सिप र दक्षता...