IME Life
NIMB

संस्कृति संरक्षण र दस्तावेजीकरण नीतिमा पर्यटन मन्त्रालयको जोड

NIMB
Himalayan Bank

काठमाडौँ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री हितबहादुर तामाङले संस्कृति संरक्षण र दस्तावेजीकरणको लागि नीतिलाई प्राथमिकताका साथ कार्यान्वयनमा जोड दिइएको बताएका छन् ।

काठमाडौंमा बुधबार सांस्कृतिक संस्थानको ५२ औं वार्षिकोत्सव समारोहमा उनले मुलुक बहुसांस्कृतिक भएकै कारण संस्कृतिबाट नै समृद्धिको आधार तयार हुने भन्दै यसमा सरकारले विशेष ध्यान दिएको दाबी गरे ।

उनले भने, ‘नेपाल बहुसांस्कृतिक देश भएकै कारण संस्कृतिबाट नै समृद्धिको आधार निर्माणतर्फ विशेष ध्यान दिइ नेपाल सरकार, संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले संस्कृतिको संरक्षण, सम्वद्र्धन, प्रवर्धन, दस्तावेजीकरण तथा पुस्तान्तरणका लागि राज्यको नीतिलाई प्राथमिकताका साथ कार्यान्वयनलाई जोड दिएको छ ।’

यस्तै, उनले सांस्कृतिक संस्थान संस्कृति सम्बन्धी वकालत गर्ने प्रमुख निकाय भएको भन्दै हरेक जातजातिका अमूर्त सांस्कृतिक सम्पदालाई दस्तावेजीकरणसहित विश्व सांस्कृतिक सम्पदामा सूचीकरणका लागि संस्थानको विशेष पहल आवश्यक रहेको बताए ।

उनले भने, ‘मन्त्रालयको संस्कृति सम्बन्धी वकालत गर्ने प्रमुख निकाय सांस्कृतिक संस्थान भएको हुनाले नेपाल र नेपालीको पहिचानसँग जोडिएको संस्कृतिजस्तो संवेदनशील विषयलाई संरक्षणतर्फ विशेष ध्यानाकर्षण गरि हरेक जातजातिका अमूर्त सांस्कृतिक सम्पदालाई दस्तावेजीकरणसहित विश्व सांस्कृतिक सम्पदामा सूचीकरणका लागि संस्थानको विशेष पहल आवश्यक छ ।’

सांस्कृतिक रुपान्तरणसँगै समाज रुपान्तरणका लागि नेपाल सरकारको ऐतिहासिक पृष्ठभूमि बोकेको एक मात्र आधिकारिक एंव जेष्ठ निकाय सांस्कृतिक संस्थानले महत्वपूर्ण भूमिका निर्वाह गरेको पनि उनले बताए ।

 

करदाता प्रोत्साहन उपहार कार्यक्रमको तयारी पूरा, शुक्रबार १६ जनालाई नगद उपहार घोषणा हुने

करदाता प्रोत्साहन उपहार कार्यक्रमको तयारी पूरा, शुक्रबार...

वि.सं.२०८३ साउन २२ शुक्रवार ०९:१३

  काठमाडौं । आन्तरिक राजस्व विभागले करदाता प्रोत्साहन उपहार कार्यक्रम...

नेपाल सरकारको ‘करदाता प्रोत्साहन उपहार कार्यक्रम’ अब खल्तीमार्फत

नेपाल सरकारको ‘करदाता प्रोत्साहन उपहार कार्यक्रम’ अब...

वि.सं.२०८३ साउन २२ शुक्रवार ०८:२१

  काठमाडौं। आईएमई खल्ती लिमिटेडले नेपाल सरकार, अर्थ मन्त्रालय अन्तर्गतको...

कृषि विकास बैंकको नाफा २९.५२ प्रतिशत घट्यो, लाभांश क्षमता ६.५४ प्रतिशतमा सीमित

कृषि विकास बैंकको नाफा २९.५२ प्रतिशत घट्यो,...

वि.सं.२०८३ साउन २१ बिहीवार १०:२५

  काठमाडौं । खुद ब्याज आम्दानीमा आएको गिरावट र इम्पेयरमेन्ट...

सस्तो मात्रै होइन, सही छनोट: नेपाली उपभोक्ताको बदलिँदो सोच

सस्तो मात्रै होइन, सही छनोट: नेपाली उपभोक्ताको...

वि.सं.२०८३ साउन २० बुधवार २३:०१

  काठमाडौं । केही वर्षअघिसम्म घरका लागि दूरदर्शन (टेलिभिजन), शीतभण्डार (रेफ्रिजरेटर)...

महासंघअन्तर्गत थप तीन विषयगत समितिले पाए पूर्णता

महासंघअन्तर्गत थप तीन विषयगत समितिले पाए पूर्णता

वि.सं.२०८३ साउन १९ मंगलवार १०:५४

काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघअन्तर्गत थप तीन वटा विषयगत समितिले...

विकट भूगोलमा सडक सञ्जाल : राष्ट्र निर्माणको पर्याय बन्दै नेपाली सेना

विकट भूगोलमा सडक सञ्जाल : राष्ट्र निर्माणको...

वि.सं.२०८३ साउन १९ मंगलवार ०८:३८

  नेपालको सुन्दरता जति मनमोहक छ, यहाँको भूगोल पूर्वाधार विकासका...