CG Electronics
IME Life
Ncell NPL

नेप्से ६४ दशमलव २६ अंकले बढ्यो

NIMB
Citizen Life Insurance Company
Himalayan Bank
Dongfeng Motor Corporation Limited

 

काठमाडौं । साताको अन्तिम कारोवार दिन आज नेप्से बढेको छ । आज नेप्से परिसूचक ६४ दशमलव २६ अंकले बढेर २७६० दशमलव ९१ को विन्दुमा पुगेर बन्द भएको हो ।

आज ३३२ कम्पनीको २ लाख ३८ हजार २ सय ७२ पटकको कारोबारमा ५ करोड ९६ लाख ७ हजार ९ सय ५१ कित्ता सेयर खरिद बिक्री भएको छ । जसमा कारोबार रकम २१ अर्ब ९१ करोड १५ लाख ३ हजार १ सय ६१ रुपैयाँ रहेको छ ।

आज सबै समूहको शेयर बढेकोमा बीमा, फाइनान्स, होटल, विकास बैंक, उत्पादन, व्यापार समूहको शेयर उच्च अङ्कले उकालो लागेको छ ।

आज १० वटा कम्पनीका शेयर १० प्रतिशतले बढेको छ । यस्तै, ११ वटा कम्पनीको शेयर नौ प्रतिशतभन्दा धेरैले उकालो लागेको छ । त्यस्तै, आज १९१ कम्पनीको सेयर भ्यालु बढेको छ भने ४४ वटा को घटेको छ ।
०००

 

एमजी एस६ ईभी नेपाल भित्रिँदै, ५२९ किमी रेन्ज र १८० किलोवाट मोटर विशेषता

एमजी एस६ ईभी नेपाल भित्रिँदै, ५२९ किमी...

वि.सं.२०८३ वैशाख १५ मंगलवार ००:२०

  काठमाडौं ।पारामाउन्ट मोटर्स ले नेपाली बजारमा नयाँ मिडसाइज इलेक्ट्रिक...

जगदम्बा मोटर्सद्वारा प्रोटोन गाडीमा ‘सेल्स एण्ड एक्सचेन्ज एक्सिलेन्स’ योजना सार्वजनिक

जगदम्बा मोटर्सद्वारा प्रोटोन गाडीमा ‘सेल्स एण्ड एक्सचेन्ज...

वि.सं.२०८३ वैशाख १४ सोमवार २३:५४

  काठमाडौं । जगदम्बा मोटर्स ले प्रोटोन गाडीका ग्राहकहरूलाई लक्षित...

सिजी मोटर्सद्वारा अत्याधुनिक १६ सिटर ‘किङलङ’ ईभी सार्वजनिक, मूल्य ७२ लाख ५० हजार

सिजी मोटर्सद्वारा अत्याधुनिक १६ सिटर ‘किङलङ’ ईभी...

वि.सं.२०८३ वैशाख १४ सोमवार २३:१०

  काठमाडौं । किङलङ ईभीको नेपालका लागि आधिकारिक वितरक सीजी...

नाडा र भन्सार विभागबीच मूल्यसूची स्टिकर सम्बन्धमा छलफल

नाडा र भन्सार विभागबीच मूल्यसूची स्टिकर सम्बन्धमा...

वि.सं.२०८३ वैशाख १४ सोमवार २२:०४

  काठमाडौं । नाडा अटोमोवाइल्स एशोसिएशन अफ नेपाल का प्रतिनिधिमण्डलले...

प्रभु बैंकद्वारा एचआरडीसीलाई साढे ७ लाख सहयोग हस्तान्तरण

प्रभु बैंकद्वारा एचआरडीसीलाई साढे ७ लाख सहयोग...

वि.सं.२०८३ वैशाख १४ सोमवार २१:४७

  काठमाडौं । प्रभु बैंक लिमिटेड ले आफ्नो संस्थागत सामाजिक...

महालक्ष्मी विकास बैंकद्वारा विभिन्न सामाजिक उत्तरदायित्व कार्यक्रम सम्पन्न

महालक्ष्मी विकास बैंकद्वारा विभिन्न सामाजिक उत्तरदायित्व कार्यक्रम...

वि.सं.२०८३ वैशाख १४ सोमवार २१:३१

काठमाडौं । महालक्ष्मी विकास बैंक ले संस्थागत सामाजिक उत्तरदायित्व (CSR)...