CG Electronics
IME Life
NIMB

राष्ट्रिय बीमा कम्पनी र मेट्रो ट्राफिक एफएमबीच सम्झौता

NIMB
Himalayan Bank
NATIONAL LIFE INSURANCE COMPANY LIMITED

 

काठमाडौं । राष्ट्रिय बीमा कम्पनी लिमिटेड मेट्रो ट्राफिक एफएमबीच पीएसए तथा सूचना प्रसारण सम्बन्धी सम्झौता भएको छ ।

राष्ट्रिय वीमा कम्पनीको प्रधान कार्यालय रामशाहपथ, काठमाडौंमा सम्पन्न उक्त सम्झौतापत्रमा कम्पनीको तर्फबाट प्रमुख कार्यकारी अधिकृत डा. शिवहरि श्रेष्ठ तथा मेट्रो ट्राफिक एफएम ९५.५ को तर्फवाट प्रहरी नायव उपरिक्षक इ. विशाल ज्ञवालीले हस्ताक्षर गरेका हुन् ।

कम्पनीले यही भाद्र १५ गते देखी प्रसारण गर्ने गरी कम्पनीका प्रडक्ट, बीमा सम्बन्धी सूचनाहरू र बीमा सचेतनाका विषयहरू प्रसारण गर्ने गरी मेट्रो ट्राफिक एफएम ९५.५ सँग सम्झौता गरेको कम्पनीका वजार विभाग प्रमुख व्यवस्थापक देवराज घिमिरेले बताए ।

साथै भविष्यमा मुलुकभरीका सञ्चार माध्यमबाट बीमा सम्वन्धी सूचना, कम्पनीका प्रडक्ट तथा गतिविधि र बीमा सम्वन्धी सन्देशहरू क्रमशः प्रसारण गर्दै जाने लक्ष्य रहेको कम्पनीका सीईओ श्रेष्ठले बताए ।

बालकुमारीमा एमएडब्लु वृद्धिको अत्याधुनिक इभी वर्कसपको उद्घाटन

बालकुमारीमा एमएडब्लु वृद्धिको अत्याधुनिक इभी वर्कसपको उद्घाटन

वि.सं.२०८३ असार ११ बिहीवार १२:१८

  काठमाडौं।नेपालका सर्वाधिक रुचाइएका इभी ब्रान्ड दिपल, नामी र सेरेसका...

युनाइटेड अजोड इन्स्योरेन्सको साधारणसभा असार ३१ गते, ४.२८५७ प्रतिशत बोनस शेयर प्रस्ताव

युनाइटेड अजोड इन्स्योरेन्सको साधारणसभा असार ३१ गते,...

वि.सं.२०८३ असार १० बुधवार ०९:१४

काठमाडौं । युनाइटेड अजोड इन्स्योरेन्सले आगामी असार ३१ गते वार्षिक...

सर्वाेत्तम पेन्ट्सको आईपीओ बिहीबार बाँडफाँड गरिने

सर्वाेत्तम पेन्ट्सको आईपीओ बिहीबार बाँडफाँड गरिने

वि.सं.२०८३ असार १० बुधवार ०९:१२

  काठमाडौं । सर्वाेत्तम पेन्ट्स इण्डष्ट्रिज लिमिटेडले जेठ २८ गतेदेखि...

नेको इन्स्योरेन्सको कर्मचारी माग, योग्य उम्मेदवारलाई आवेदन दिन आग्रह

नेको इन्स्योरेन्सको कर्मचारी माग, योग्य उम्मेदवारलाई आवेदन...

वि.सं.२०८३ असार १० बुधवार ०९:०९

काठमाडौं । नेको इन्स्योरेन्स लिमिटेडले कर्मचारी माग गरेको छ। कम्पनीले...

शरदचन्द्र शाह मेमोरियल फाउण्डेसनद्वारा “SCSMF Sports Award 2026” भव्यताका साथ सम्पन्न

शरदचन्द्र शाह मेमोरियल फाउण्डेसनद्वारा “SCSMF Sports Award...

वि.सं.२०८३ असार ९ मंगलवार २१:५३

  काठमाडौं । नेपाली खेलकुदको विकासमा अतुलनीय योगदान पुर्‍याउने विशिष्ट...

नेपाल बैंकको अत्याधुनिक नवनिर्मित भवन अर्थमन्त्री डा. स्वर्णिम वाग्लेद्वारा समुद्घाटन

नेपाल बैंकको अत्याधुनिक नवनिर्मित भवन अर्थमन्त्री डा....

वि.सं.२०८३ असार ९ मंगलवार २१:४८

  काठमाडौं । नेपालको पहिलो बैंक, नेपाल बैंक लिमिटेडको बागमती...