CG Electronics
IME Life
NIMB

मेटलाइफको ‘हेल्थ रिस्क असिसमेन्ट’ सार्वजनिक

NIMB
Himalayan Bank

 

काठमाडौं । मेटलाइफ नेपालले आफ्नो वान बाइ मेटलाइफ एप मार्फत निःशुल्क स्वास्थ्य जोखिम मूल्याङ्कन (हेल्थ रिस्क अस्सेसमेन्ट) सुविधा शुरू गरेको छ ।

कम्पनीले यो निःशुल्क अफर यही सेप्टेम्बरको अन्त्यसम्म मात्रै उपलब्ध हुने र एपमा दर्ता गर्ने जो कोहीले पनि स्मार्टफोन क्यामेराको मद्दतबाट ५० सेकेन्डमै आफ्नो स्वास्थ्य जाँच गर्न सकिने दाबी गरेको छ ।

यो सुविधा सरल र सहज भएको मेटलाइफले बताएको छ । कम्पनीका अनुसार फोनको क्यामेराबाट एपले प्रयोगकर्ताको अनुहार स्क्यान गर्छ र तुरून्तै मुटुको दर, श्वासप्रश्वासको दर, रक्तचाप, अक्सिजन स्तर, र तनाव स्तरहरू आदिका बारेमा जानकारी दिन्छ । सम्पूर्ण प्रक्रियामा एक मिनेटभन्दा कम समय लाग्ने र सही नतिजा प्रदान गर्ने कम्पनीले जनाएको छ ।

इच्छुक व्यक्तिले वान बाइ मेटलाइफ एप डाउनलोड गरी दर्ता गरेर लग इन गरेपछि सुविधा लिन सक्नेछन् । निः शुल्क स्वास्थ्य जोखिम मूल्याङ्कन सुविधा या त होम ड्यासबोर्डबाट वा एपमा उपलब्ध ३६० हेल्थ आइकनबाट छनौट गरेर प्रयास गर्न सकिने कम्पनीका भनाई छ ।

यस पहलले मानिसहरूले व्यस्त समयको बावजूद स्वास्थ्य आफ्नो स्वास्थ्य हेरचाहलाई सजिलै र सहज पहुँच पुग्ने विश्वास कम्पनीले लिएको छ । यो सुविधा सीमित समयको लागि मात्रै भएकाले यसको लाभ उठाउन कम्पनीले आग्रह गरेको छ ।

शैक्षिक परामर्श नियमावलीमा अन्तिम सहमति नभएको नेकानको स्पष्टिकरण

शैक्षिक परामर्श नियमावलीमा अन्तिम सहमति नभएको नेकानको...

वि.सं.२०८३ साउन १३ बुधवार ०७:२८

  काठमाडौं । नेपाल शैक्षिक परामर्श संघ (नेकान) ले शैक्षिक...

नेपालभर एआई शिक्षा विस्तार गर्न क्यान महासंघ र महर्षि कलेजबीच पाँचवर्षे सम्झौता

नेपालभर एआई शिक्षा विस्तार गर्न क्यान महासंघ...

वि.सं.२०८३ साउन १३ बुधवार ०७:२६

  काठमाडौं। कम्प्युटर एशोसिएशन नेपाल महासंघ ९क्यान महासंघ० र सुदूरपश्चिम...

ज्येष्ठ नागरिकमैत्री हवाई यात्राबारे हिमालय एअरलाइन्स र राष्ट्रसंघीय प्रतिनिधिमण्डलबीच छलफल

ज्येष्ठ नागरिकमैत्री हवाई यात्राबारे हिमालय एअरलाइन्स र...

वि.सं.२०८३ साउन १३ बुधवार ००:२८

  काठमाडौं, साउन १२ — हिमालय एअरलाइन्सले ज्येष्ठ नागरिकका लागि...

दूरदराजका क्षेत्रमा शिक्षा र स्वास्थ्यमा सिटिजन्स बैंकको सामाजिक योगदान

दूरदराजका क्षेत्रमा शिक्षा र स्वास्थ्यमा सिटिजन्स बैंकको...

वि.सं.२०८३ साउन १३ बुधवार ००:२४

  काठमाडौं । सिटिजन्स बैंकले संस्थागत सामाजिक उत्तरदायित्व (सीएसआर) अन्तर्गत...

यामाहा नेपाल टिम र डिलर नेटवर्क ‘ब्लु सर्ज – पावरिङ अहेड टुगेदर’ पार्टनर्स मिट २०२६ मा सहभागी हुनपटाया, थाइल्यान्ड प्रस्थान

यामाहा नेपाल टिम र डिलर नेटवर्क ‘ब्लु...

वि.सं.२०८३ साउन १३ बुधवार ००:१६

  काठमाडौं, नेपाल – २७ जुलाई, २०२६ – यामाहा नेपालको...

उपायको विस्तार तीव्र : ५४ प्रतिशत कारोबार वृद्धि, १,५०० भन्दा बढी रोजगारी र देशभर शाखा सञ्जाल

उपायको विस्तार तीव्र : ५४ प्रतिशत कारोबार...

वि.सं.२०८३ साउन ११ सोमवार २०:२८

काठमाडौं। प्रविधिमा आधारित लजिस्टिक्स सेवा प्रदायक उपाय ले पछिल्लो एक...