CG Electronics
IME Life
NIMB

देशमा पर्यटकको संख्या वृद्धि गर्न सरकारदेखि व्यवसायी सबै लागेको छ : अध्यक्ष शाह

NIMB
Himalayan Bank

काठमाडौं । होटल संघ नेपालको अध्यक्ष विनायक शाहले नतिजामूलक र जनतालाई फाइदा दिने काममा सबै तत्पर भएर लागेको बताएका छन् ।

मंगलबार काठमाडौंमा आयोजित एक कार्यक्रममा उनले पर्यटक भित्राउने र जनतालाई फाइदा दिने काममा सरकार, पर्यटन बोर्ड लगायत सबै लागेको बताए ।

उनले भने, ‘हामीले जुन काम गरिरहेका छौ, त्यसले नतिजा दिनुपर्छ । काम मात्र गरेर त भएन, बढिभन्दा बढि पर्यटक ल्याउने, देश र जनतालाई फाइदा दिने खालको कामको लागि सरकार, पर्यटन बोर्ड लगायत हामी सबै जना लागेका छौ । सबै जना मिलेर अगाडि बढेको खण्डमा नयाँ प्रयोग र विकास सम्भव हुन्छ ।’

यस्तै, उनले एनआरएनएहरुले अन्तराष्ट्रिय स्तरमा नेपालको प्रमोशन गर्नको लागि प्रत्यक्ष योगदान गर्ने गरेको पनि बताए ।

उनले भने, ‘एनआरएनएहरुले विदेशमा बसेर उल्लेखनिय काम गरेर सफलता हासिल गर्नु भएका व्यक्तित्वहरुको समूह यसमा संलग्न हुनुहुन्छ । हामीले आज सुरु गरेका काममा उहाँहरुको प्रत्यक्ष योगदान रहने छ । यसको साथै उहाँहरुले दिनु भएको प्रवृत्तिको पनि महत्वपूर्ण भूमिका छ । अन्तराष्ट्रिय स्तरमा पनि नेपालको प्रमोशन गर्नको लागि उहाँहरुको प्रत्यक्ष योगदान रहेको छ ।’

देशमा रहेका २५ वटा ठूला ५ तारे होटलहरु मध्ये १९, २० वटा ठूला अन्तराष्ट्रिय चेनले चलाएका होटलहरु रहेको भन्दै यो नेपाल र यहाँको अर्थतन्त्रको लागि ठूलो कुरा भएको उनको भनाई छ ।

‘खुलामञ्चबाट विश्वलाई सन्देश’ : ३२औँ विश्व आदिवासी दिवसमा ३५ हजार आदिवासीको ऐतिहासिक जमघट, ५० भन्दा बढी जातिका संस्कृति, परिकार र पहिचान एकै थलोमा

‘खुलामञ्चबाट विश्वलाई सन्देश’ : ३२औँ विश्व आदिवासी...

वि.सं.२०८३ साउन १० आइतवार २२:३७

  काठमाडौं, साउन १० – नेपाल आदिवासी जनजाति महासंघ (नेफिन)...

सुनिल थापा मगरको ‘सोल्टिनी सेवारो’ले जित्दै दर्शक–श्रोताको मन

सुनिल थापा मगरको ‘सोल्टिनी सेवारो’ले जित्दै दर्शक–श्रोताको...

वि.सं.२०८३ साउन १० आइतवार १३:२५

    काठमाडौं । नेपाली सांगीतिक बजारमा गायक सुनिल थापा...

प्रहरी महानिरीक्षक कार्कीद्वारा मेट्रो ट्राफिक एफएमको १४औँ वार्षिकोत्सव उद्घाटन

प्रहरी महानिरीक्षक कार्कीद्वारा मेट्रो ट्राफिक एफएमको १४औँ...

वि.सं.२०८३ साउन ९ शनिवार १६:२९

काठमाडौं । भृकुटीमण्डप स्थित नेपाल पुलिस हेल्थ क्लबमा एक कार्यक्रमका...

मानार्थ वाणिज्यदूतहरूको संस्था एचसीसीएनको डिनमा सुरज वैद्य निर्वाचित

मानार्थ वाणिज्यदूतहरूको संस्था एचसीसीएनको डिनमा सुरज वैद्य...

वि.सं.२०८३ साउन ७ बिहीवार २२:०३

काठमाडौं । प्रतिष्ठित व्यावसायिक घराना वैद्य अर्गनाइजेसन अफ इन्डस्ट्रिज एन्ड...

ह्वावेले नेपालमा फ्युजनसोलार ९.० स्मार्ट सौर्य ऊर्जा समाधान र लुटेरा ग्रिड–फर्मिङ ऊर्जा सञ्चय प्रणाली सार्वजनिक

ह्वावेले नेपालमा फ्युजनसोलार ९.० स्मार्ट सौर्य ऊर्जा...

वि.सं.२०८३ साउन ६ बुधवार १९:३२

काठमाडौं, साउन ६, २०८३ – ह्वावेले आफ्नो नवीनतम फ्युजनसोलार ९.०...

‘हरित लक्ष्य’ अभियानमार्फत दीर्घकालीन वातावरणीय योगदान गर्छौं : लक्ष्मी सनराइज बैंकका प्रमुख कार्यकारी अधिकृत विक्रम शाह

‘हरित लक्ष्य’ अभियानमार्फत दीर्घकालीन वातावरणीय योगदान गर्छौं...

वि.सं.२०८३ साउन ६ बुधवार ०९:१५

  काठमाडौं । वातावरण संरक्षण तथा जलवायु परिवर्तनका चुनौतीहरूको सामना...