Everest Bank Ltd
prabhu bank
Laxmi Sunrise Bank Limited

विद्युतीय स्कुटर ल्याउने तयारीमा बीवाईडी

Machhapuchchhre Bank Limited

 

काठमाडौं । न्यू इनर्जी भेइकलमा कहलिएको चिनियाँ अटो निर्माता बीवाईडीले विद्युतीय स्कुटर ल्याउने तयारी थालेको छ । कम्पनीले हालै यसको पेटेन्ट डिजाइन सार्बजनिक गरेर आफ्नो तयारी अन्तिम चरणमा पुगेको जानकारी दिएको हो ।

मिडिया रिपोर्टका अनुसार बीवाईडीले अहिले यसको छुट्टै प्लेटफर्म तयारी गरिरहेको छ । सार्बजनिक भएको पेटेन्ट पेटेन्ट डिजाइन अनुसार यसको नयाँ स्कुटर २० देखी ३५ बिएचपी पावरका साथ २५० देखी ३५० सिसी सेग्मेन्ट बरावरको म्याक्सि डिजाइनमा आउने अनुमान गरिएको छ । स्कुटरमा ९ देखी १२ किलोवाट आवर क्षमताको ब्याट्री प्याक जडान हुने आँकलन गरिएको छ ।

बीवाईडीको यो नयाँ स्कुटरमा फ्रन्ट फोर्क, डुअल शक एब्जर्बर, ठूलो सिट, नकल गार्डहरू, ठूलो विन्डस्क्रिन, स्प्लिट हेडल्याम्पहरू र मोटरमा जडान गरिएको कोक्सिअली माउन्टेड स्विङआर्म जस्ता फिचरहरु उपलब्ध हुनेछ । पेटेन्ट डिजाइनमा देखिएको रियर भ्यू मिरर बाहेक सबै कम्पोनेन्टहरू अनुमोदनको लागि तयार भएकाले यो छिट्टै बजारमा आउने उल्लेख गरिएको छ ।

विद्युतिय सवारी साधनको बीमा नीतिबारे नाडाको आग्रह

विद्युतिय सवारी साधनको बीमा नीतिबारे नाडाको आग्रह

वि.सं.२०८२ वैशाख ६ शनिवार १०:११

  काठमाडौं । नेपाल अटोमोबाइल्स डिलर्स एशोसिएसन (नाडा) का उपाध्यक्ष...

बीवाईडी सिगलले जित्यो २०२५ को “वर्ल्ड अर्बन कार अफ द इयर” अवार्ड

बीवाईडी सिगलले जित्यो २०२५ को “वर्ल्ड अर्बन...

वि.सं.२०८२ वैशाख ५ शुक्रवार २१:३३

  काठमाडौं । बीवाईडी सिगल अर्थात डल्फिन मिनीले प्रतिष्ठित वर्ल्ड...

रोयल इन्फिल्ड मिटिओर ३५० को तीन नयाँ भेरियन्ट नेपाली बजारमा सार्वजनिक, मूल्य रू ५.५० लाखदेखि सुरु

रोयल इन्फिल्ड मिटिओर ३५० को तीन नयाँ...

वि.सं.२०८२ वैशाख ४ बिहीवार २१:३१

  काठमाडौं । नेपाली मोटरसाइकल बजारमा प्रख्यात ब्रान्ड रोयल इन्फिल्ड...

बीवाईडी ईभीमा साइमेक्सले ल्यायो अटोमोबाइल उद्योगकै अग्रणी एक्सटेन्डेड वारेन्टी

बीवाईडी ईभीमा साइमेक्सले ल्यायो अटोमोबाइल उद्योगकै अग्रणी...

वि.सं.२०८२ वैशाख ३ बुधवार २१:५५

  काठमाडौं । बीवाईडी अटो इन्डष्ट्रिको नेपालका लागि आधिकारिक वितरक...

एनएआईएमएद्वारा नेपालको सबैभन्दा ठूलो मोबिलिटी शोको घोषणा

एनएआईएमएद्वारा नेपालको सबैभन्दा ठूलो मोबिलिटी शोको घोषणा

वि.सं.२०८२ वैशाख ३ बुधवार १९:४०

  काठमाडौं । नेपाल अटोमोबाइल इम्पोर्टर्स एण्ड म्यान्युफ्याक्चरर्स एसोसिएसनले नेपालको...

दिपलको नयाँ सोरुम चितवनमा: टेस्ट ड्राइभ, एक्सचेन्ज अफर र उपहारसहित इभी अनुभवको नयाँ सुरुआत

दिपलको नयाँ सोरुम चितवनमा: टेस्ट ड्राइभ, एक्सचेन्ज...

वि.सं.२०८१ चैत २९ शुक्रवार ११:५६

  चितवन । नेपालका लागि चांगानको आधिकारिक विक्रेता एमएडब्लु वृद्धिले...