NMB Bank
prabhumoneytransfer
NIC ASIA Bank 2-  2024

राज्यका निकायहरु प्रभावकारी हिसाबले चल्न आवश्यक छ : एनपी साउद

 

काठमाडौं । नेपाली कांग्रेसका नेता एनपी साउदले राजनीतिक शक्ति कसरी बाँडफाँट भएको छ त्यो बुझ्न जरुरी रहेको बताएका छन् ।

सोमबार संविधान कार्यान्वयन, अपेक्षा र वास्तविकता विषयक अन्तरक्रिया कार्यक्रमलाई सम्बोधन गर्दे साउदले संघ, प्रदेश र स्थानिय तहमा बाडफाट भएको राजनीतिले सरकारका निकाय, संरचना, प्रभावकारी हिसावले चल्न सकेका छन् की छैनन् भन्ने कुरा महत्वपूर्ण भएको बताएका हुन् ।

उनले भने, ‘संविधानमा निरन्तर परिवर्तन गर्नुपर्ने, संविधान परिवर्तनशिल दस्तावेज हो भन्ने कुरालाई मानेर हामी अगाडि बढिरहेको अवस्था छ । राजनीतिक शक्तिको बाड्फाट कसरी भएको छ यो एउटा महत्वपूर्ण कुरा छ । संघ, प्रदेश र स्थानिय तहमा हामीले चाँही राजनीतिक शक्ति कसरी बाँडफाँट गरेको छौं र बाडेको राजनीतिक शक्तिले ती सरकारका निकाय र संरचनाहरु प्रभावकारी हिसावले चल्न सकेको छ की छैन भन्ने कुरा महत्वपूर्ण हो ।’

साथै, उनले तीन वटा सरकार बनाएर पनि विकास खर्च अत्यन्त न्युन अवस्थामा रहेको बताए । उनले राज्यको साधारण खर्च धेरै बढेकोले चुस्त, दुरुस्त र व्यवहारीक बनाउनुपर्ने बताए ।

पाँच तारे होटल हाेलिडे ईनकाे प्रधानमन्त्रीले उद्घाटन गर्ने

पाँच तारे होटल हाेलिडे ईनकाे प्रधानमन्त्रीले उद्घाटन...

वि.सं.२०८१ असोज २३ बुधवार १०:५१

  काठमाडौ । ऊर्जा, जलस्रोत तथा सिंचाइ मन्त्री दीपक खड्काको...

मन्त्रीसँगको वार्तापछि मेलम्चीको पानी काठमाडौं पठाउने सहमति

मन्त्रीसँगको वार्तापछि मेलम्चीको पानी काठमाडौं पठाउने सहमति

वि.सं.२०८१ असोज २२ मंगलवार २३:१७

काठमाडौं । आज(मंगलबार)देखि मेलम्चीको पानी काठमाडौँको सुन्दरीजलस्थित पानी प्रशोधन केन्द्रमा...

विकास निर्माणका काम आमूल परिवर्तनको शैलीमा गर्नुपर्छ : प्रधानमन्त्री

विकास निर्माणका काम आमूल परिवर्तनको शैलीमा गर्नुपर्छ...

वि.सं.२०८१ असोज २२ मंगलवार २३:०५

  काठमाडौँ २२ असोज । प्रधानमन्त्री केपी शर्मा ओलीले विकास...

खाद्य सुरक्षा विश्व मानव समुदायको जीवन,मरणको मुख्य विषय बनेको छ  : मन्त्री अधिकारी

खाद्य सुरक्षा विश्व मानव समुदायको जीवन,मरणको मुख्य...

वि.सं.२०८१ असोज २२ मंगलवार २३:००

  काठमाडौं । कृषि तथा पशुपन्छि विकास मन्त्री रामनाथ अधिकारीले...

श्रमिकको मुद्दा साझा समस्याको रुपमा देखिएको छ  : अर्थमन्त्री पौडेल

श्रमिकको मुद्दा साझा समस्याको रुपमा देखिएको छ ...

वि.सं.२०८१ असोज २२ मंगलवार २२:५०

  काठमाडौं । अर्थमन्त्री विष्णु पौडेलले, श्रमिकका मुद्दाहरु कुनै एउटा...

अवरुद्ध कान्तिलोकपथ मार्ग सुचारु

अवरुद्ध कान्तिलोकपथ मार्ग सुचारु

वि.सं.२०८१ असोज २२ मंगलवार ११:१५

काठमाडौं । अवरुद्ध रहेको कान्तिलोकपथ मार्ग सुचारु भएको छ ।...